कला-साहित्य
-
२०८० माघ २५, बिहिबार
उपाधीको लागि जोर्डन र कतार भिड्डै
एएफसी एसियन कपको उपाधिको लागि कतारले जोर्डनसँग खेल्ने भएको छ । बुधबार इरानलाई ३–२ गोल अन्तरले हराउँदै कतार प्रतियोगिताको फाइनल प्रवेश गरेपछि जोर्डनसँगको भेट निस्चित भएको हो । यसअघि जोर्डन दक्षिण कोरियालाई हराउँदै जोर्डनले फाइनल स्थान सुरक्षित...
-
२०८० माघ २४, बुधबार
भारोत्तोलन प्रतियोगीतामा भाग लिन नेपाली टोली उज्वेकिस्तान जाँदै
पेरीस ओलम्पिक क्वालिफाइङ गेम २०२४, एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन नेपाली भारोत्तोलन खेल टोली उज्वेकिस्तान प्रस्थान गर्ने भएको छ । टोली आज बुधबार उज्वेकिस्तानको तास्केन्त सहर प्रस्थान गर्न लागेको हो । नेपाल भारोत्तोलन संघका...
-
२०८० माघ २३, मंगलबार
माईपेले पायो रेमिट्यान्स भित्र्याउने लाइसेन्स
माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्र्याउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिट्यान्स भित्राउने योजना...
-
२०८० माघ २३, मंगलबार
अभिनेत्री केकी अभिनित ‘बोक्सीको घर’ बैशाखमा प्रदर्शन हुने
अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको हो । केकीको होम प्रोडक्सनमा निर्माण भएको सिनेमा बैशाखमा रिलिज गर्न लागेको जानकारी दिइन् । ८...
-
२०८० माघ २३, मंगलबार
आलुभित्र लुकाएर ल्याएको लागूऔषध पक्राउ
तस्करहरुले आलुभित्र ब्राउन सुगर लुकाएर ल्याउने क्रममा जमुनाहा नाकाबाट सुरक्षाकर्मीहरुले दुई जनालाई पक्राउ गरेका छन् । कहिले जुत्ता त कहिले चामलको बोरा वा अन्य विभिन्न ठाउँमा लुकाएर लागूऔषध भित्र्याउँदै आएका तस्करले पछिल्लो पटक लागूऔषध ब्राउन सुगरलाई...
-
२०८० माघ २३, मंगलबार
सजिललाई न्याय दिन माग गर्दै ललितपुरमा जनप्रदर्शन
पुल्चोकस्थित स्क्वाएर होटलको स्वीमिङ पुलमा बेहोस भई हालसम्म पनि कोमामा रहेका सजिलमान शाक्यलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापनपत्र बुझाइएको छ । सजिल मान शाक्यको लागि संघर्ष समिति ललितपुरले आज पाटनमा मौन जुलुस गर्दै जिल्ला...
-
२०८० माघ २३, मंगलबार
नेपाली म्यूजिक भिडियोमा भारतीय निर्देशकको निर्देशन
भारतीय निर्देशकले निर्देशन गरेको गायिका सोना अमात्यको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भारतीय निर्देशक विशाल खरातबाट निर्देशित गायिका अमात्यको गीत ‘आइ एम द सुपरस्टार’ सार्वजनिक भएको हो । हरेक मानिस भित्रको जन्मजात सुपरस्टारको थिममा म्यूजिक भिडियोको...
-
२०८० माघ २३, मंगलबार
बेलायती राजा चार्ल्सलाई क्यान्सर
बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ। राजालाई क्यान्सर भएको पुष्टि भएपनि शरीरको कुन भागमा भएको भन्नेबारे केही खुलाइएको छैन। प्रस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर...
-
२०८० माघ २३, मंगलबार
धराहराको पार्किङको विषयमा मन्त्रालय र महानगरबीच टकराव
सहरी विकास मन्त्री सीता गुरूङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ रोक्नु पर्ने बताएकी छिन । मन्त्रालयबाट काठमाडौं महानगरपालिकालाई पार्किङ बन्द गर्न पत्र आएपछि प्रमुख बालेन्द्र साहले आक्रोश व्यक्त गरेका छन्। सोमवार विहान उनले...
-
२०८० माघ २३, मंगलबार
सन् १९५८ फेब्रुअरी ६ दिउँसो ३:०४ बजे
खेल जगतमा यस्ता कैयन घटनाहरु भएको छन् जसले समग्र विश्वलाई नै स्तब्ध बनाइदियो । यस्तै घटनामध्ये एक हो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको टोली चढेको विमान दुर्घटना । तत्कालीन पश्चिम जर्मनीको म्युनिख रेइम एयरपोर्टमा भएको ब्रिटिस युरोपियन एयरको बिमान...
-
२०८० माघ २२, सोमबार
गैँडामा पहिलो पटक सफलता पूर्वक कृत्रिम गर्भाधान
गैँडामा पहिलो पटक सफलता पूर्वक कृत्रिम गर्भाधान भएको छ । जर्मनीमा वैज्ञानिकहरुले प्रयोगशालामा बनाएको भ्रुणलाई पोथी गैँडाको गर्भमा राख्न सफल भएका हुन् । यो गैँडामा गरिएको विश्वकै पहिलो सफल कृत्रिम गर्भाधान हो । उक्त भ्रुण विकास गर्नका लागि ‘नोर्दन...
-
२०८० माघ २२, सोमबार
त्रिविका बीसीए विद्यार्थीहरुले विज्ञान तथा प्रविधि सरहको मान्यता पाउने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए)का विद्यार्थीहरूले सरकारी सेवाको क्षेत्रमा विज्ञान तथा प्रविधि सरहको मान्यता पाउने भएको छ । त्रिविको शिक्षाध्यक्ष कार्यालयले सम्बन्धित सम्पूर्ण सरकारी निकायलाई बीसीए उत्तीर्ण...
-
२०८० माघ २२, सोमबार
फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक
फिफाले फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक गरेको छ । मेक्सिको, अमेरिका र क्यानडा गरी तीन देशको सहआयोजकमा हुने यस प्रतियोगिता ३९ दिनसम्म चल्नेछ । आयोजक टोलीले आफ्नो घरेलु भूमिमा समूह चरणका तीन खेल खेल्नेछन् । तालिकाअनुसार ११ जुनमा मेक्सिकोमा...
-
२०८० माघ २२, सोमबार
काष्ठ उद्योगमा आगलागी हुँदा १५ लाखको क्षति
पाटनको लगनखेलस्थित पाटन औद्योगिक क्षेत्रभित्र एउटा काष्ठ उद्योगमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ । पाटनको हात्तिबन बस्ने पदम बहादुर श्रेष्ठको सिजिनिङ काष्ठ उद्योगमा आइतबार दिउँसो आगलागी भएको थियो । सो आगलागीमा २ हजार ५ सय क्यूबफिट काठ...
-
२०८० माघ २२, सोमबार
१० वर्षे बालकको डुबेर मृत्यु
काठमाडौंको चन्द्रागिरीमा एक १० वर्षीय बालकको रिजर्भ पानीमा डुबेर मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–१० बस्ने धादिङ गजुरीकासरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङको आइतबार साँझ डुबेर मृत्यु भएको हो । चन्द्रागिरी नगरपालिका–१० बुद्वमन्दिर परिसर...
-
२०८० माघ २२, सोमबार
अवैध अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
अवैध रूपमा अमेरिकी डलर लुकाएर बाहिर देशमा लान लागेका एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक २९ वर्षीय चुइ विङचानलाई आइतबार राति अवैध अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक सय दरका २५० थान गरी जम्मा २५ हजार अमेरिकी डलर...