arin enterprises

कला-साहित्य

  • २०८० माघ ९, मंगलबार

    ‘रोर अफ थन्डर’ रिभाको निधन

    इटालीका कीर्तिमानी गोलकर्ता तथा पूर्व क्याग्लियारी फरवार्ड लुइगी ‘गिगी’ रिभाको निधन भएको छ । रिभाको हृदयाघातवाट मृत्यु भएको हो । ७९ बर्षिय खेलाडिलाई हृदयाघात भएपछि सार्डिनियाको राजधानीको अस्पतालमा भर्ना गरिएको थियो । रिभाको निधनले इटालिनय फुटबल...

  • २०८० माघ ९, मंगलबार

    अब ट्रायलमा आफ्नै सवारी साधन प्रयोेग गर्ने पाइने

    राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिने सबै आवेदकलाई आफ्नै सवारी साधन प्रयोग गर्न दिन निर्देशन दिएको छ । आइतबार एक पत्र लेख्दै केन्द्रले सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई यस्तो व्यवस्था मिलाउन...

  • २०८० माघ ९, मंगलबार

    आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

    सप्तरीमा एउटा घरमा भएको आगलागिमा करीब २२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुर बस्ने ५० वर्षीय हरि नारायण यादव र ३५ वर्षीय आनन्द कुमार यादवको घरमा आगलागी भएको हो । प्रहरीका अनुसार घटनामा दुबै जनाको घर...

  • २०८० माघ ९, मंगलबार

    सवारी दुर्घटनामा परी बिक र गुरुङको मृत्यु

    कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२ स्थित सडकमा सु.प.प्र.०१००९ प ४६१९ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बर्दगोरीया गाउँपालिका–५ बेलवा बस्ने २५...

  • २०८० माघ ९, मंगलबार

    करिब ८० किलो गाँजासहित दुई जना पक्राउ

    सुनसरीमा ८० किलो गाँजासहित दुई जना पुरुषहरु पक्राउ परेका छन् । सुनसरीको देवानगंज गाउँपालिका–६ नहरचोकबाट सोमबार करिब ८० किलो अवैध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–११ का २९ वर्षीय कुमार तामाङ र ३०...

  • २०८० माघ ९, मंगलबार

    विज्ञापन व्यवसायी पौडेलको ‘छम्म नाचौं, छप्प नाचौं’ सार्वजनिक

    विज्ञापन व्यवसायी निर्मल राज पौडेलले १५ वर्षपछि पुनः गीतसंगीत क्षेत्रमा पुनरागमन गर्नुभएकोछ । गायक तथा गीतकार पौडेलले यो पटक पुसमाघको चिसो मौसमलाई तताउने खालको गीत ‘छम्म नाचौं, छप्प नाचौं’ दर्शकमाझ ल्याएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच...

  • २०८० माघ ९, मंगलबार

    न्युरोड क्षेत्रमा आजदेखि पार्किङ निषेध

    काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको छ । महानगले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको छ । यसअघि झोँछे क्षेत्रमा...

  • २०८० माघ ९, मंगलबार

    अन्ततः पाँच सय वर्षपछि भगवान राम नवनिर्मित मन्दिरमा प्रतिष्ठापन

    करिब पाँच सय वर्षपछि अन्ततः सोमबार भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा गरिएको छ । भव्य समारोहकाबीच भगवान् श्रीराम आफ्नो भव्य र दिव्य मन्दिरमा बास गरेका छन् । यसका लागि अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले दुलही झैँ...

  • २०८० माघ ८, सोमबार

    छैटौं सम्झना कप माघको तेस्रो सातावाट

    टेबल टेनिस क्लबको आयोजनामा छैटौं संस्करणको सम्झना कप अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगिता माघको तेस्रो सातावाट सुरु हुने भएको छ । आज क्लबले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यस प्रतियोगीताबारे जानकारी दिएको हो । आउँदो माघ १६ गतेदेखि माघ २० गते...

  • २०८० माघ ८, सोमबार

    प्रविधिको माध्यमबाट हुने अपराधमा पूर्वतयारी गर्नुपर्नेमा गृहमन्त्री श्रेष्ठको जोड

    उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक प्रविधिको माध्यमबाट हुन सक्ने अपराधहरूमा पूर्वतयारी गर्नु आजको अपरिहार्य आवश्यकता रहेकोमा जोड दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै प्रविधिको...

  • २०८० माघ ८, सोमबार

    भगवान रामको प्राण प्रतिष्ठा गरिंदै

    रामको जन्मभूमि अयोध्यामा आज भगवान रामको प्राण प्रतिष्ठा गरिरहेको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले प्राण प्रतिष्ठाका लागि भारतभित्रका ठूलो संख्यामा धर्मगुरू, सन्त–महन्थलाई निमन्त्रणा दिनुका साथै नेपालका दुई दर्जनभन्दा बढी केही धर्मगुरू,...

  • २०८० माघ ८, सोमबार

    साउदी अन्तिम १६ मा

    साउदी अरब एएफसी एसियन कपको अन्तिम १६ मा पुगेको छ । आइतबार राति भएको समुह एफको खेलमा कर्गिस्तानमाथि २–० गोलको जित निकाल्दै साउदी अन्तिम १६ मा पुगेको हो । अहमद बिन अली रंगशालामा ९ खेलाडीमा सिमित किर्गिस्तानलाई हराउन साउदीका मोहम्मद कनो र फैसल अल...

  • २०८० माघ ८, सोमबार

    रुस–युक्रेन युद्धमा मारिएका नेपालीले क्षतिपूर्ति पाउने

    युक्रेनमा मारिएका नेपालीका परिवारले रुसबाट क्षतिपूर्ति पाउने संकेत मिलेको छ । मस्कोस्थित नेपाली राजदुतावास र रुसी अधिकारीहरुबिच लगातार भएको संवादपछि रुस क्षतीपूर्ती दिने विषयमा सहमत भएको बताईएको छ । यद्यपी नेपाल सरकार वा रुसी पक्षले यसबारे आधिकारिक...

  • २०८० माघ ७, आइतबार

    पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

    विशेष अदालतले पूर्व एमाले सांसद समेत रहेका सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले गत वर्ष भदौमा सम्पत्ति शुद्धिकरण विभागले दायर गरेको मुद्दामा सुनुवाई गर्दै आइतबार दोषी ठहर गरेको हो। विशेष...

  • २०८० माघ ७, आइतबार

    एसईई परीक्षा आगामी चैत १५ गतेबाट हुने

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने जनाएको छ । बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँका...

  • २०८० माघ ७, आइतबार

    अब सोसल मिडिया एपबाटै स्तरीय फोटो खिच्न मिल्ने

    साम्सुङ एस२४ सिरिज प्रयोगकर्ताहरुले अब सोसल मिडिया एपबाटै स्तरीय फोटो खिच्न मिल्ने भएको छ । कम्पनीले एस२४ सिरिज सार्वजनिक गर्दै त्यसमा इन्स्टाग्राम र स्न्यापच्याटबाटै स्तरीय फोटो खिच्ने सकिने जानकारी दिएको हो । सोसल मिडिया एपहरुमा फिल्टर प्रयोग...

Pages