arin enterprises

खेलकुद

  • २०८१ कार्तिक २०, मंगलबार

    छात्रवासलाई सूचिकृत हुन महानगरको निर्देशन

    काठमाडौँ महानगरपालिकाले छात्रावासलाई अनिवार्य रूपमा महानगरपालिकामा सूचिकृत हुन निर्देशन दिएको छ । आफ्नो क्षेत्रभित्र सञ्चालित छात्रवासहरुलाई महानगरपालिकाले सूचिकृत हुन निर्देशन दिएको हो । छात्रावास व्यवस्थित र मर्यादित, सुरक्षित र पारदर्शी बनाई...

  • २०८१ कार्तिक २०, मंगलबार

    मनाङ्गेलाई पाँच वर्ष कैद सजायँ

    सर्वोच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको...

  • २०८१ कार्तिक २०, मंगलबार

    भ्रष्टाचार विरूद्धको आत्मिकी अन्धकार कविता संग्रह सार्वजनिक

    साहित्यकार होमनाथ खत्री (होम दिम्माली) बाट रचित ’आत्मिकी अन्धकार’ नामक कविता संग्रह लोकार्पण गरिएको छ । भ्रष्ट, अराजकता र असहिष्णु कुप्रवृत्तिका विरुद्ध लक्षित भनिएको पुस्तकलाई जेष्ठ नागरिकद्वय कमलबहादुर बस्नेत तथा नन्दकुमारी बस्नेतले लोकार्पण गरे...

  • २०८१ कार्तिक २०, मंगलबार

    सवारी दुर्घटनामा २१ वर्षीय युवकको मृत्यु

    काठमाडौंको गोकर्णेश्वरमा भएको एक सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । गोकर्णेश्व नगरपालिका–८ माकलबारीस्थित सडकमा सोमबार राती भएको दुर्घटनामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्दै आएका सिन्धुपाल्चोक स्याउलेका २१ वर्षीय दिनेश तामाङको मृत्यु...

  • २०८१ कार्तिक १९, सोमबार

    अञ्जली दिदीले लगाइदिइन् भाइटिका

    यो वर्षको तिहार हिजो भाइटिकासँगै सकिएको छ । भाईटीका अवसरमा अञ्जली दीदी उपनामले चिचिनुहुने अञ्जली मास्केले सधैजस्तै यो वर्ष पनि सामूहिक भाइटिकालाई निन्तरता दिनुभएकी छिन् । हरेक वर्ष झैं यो वर्ष पनि उहाँले काठमाडौंको काष्ठमण्डपमा दिदीबहिनी नहुने...

  • २०८१ कार्तिक १९, सोमबार

    मौसम बदली रही हल्कादेखि मध्येम वर्षा हुने

    देशका तीन प्रदेशमा आज वर्षा र हिमपातको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकमा यतिवेला पश्चिमी वायु, स्थानीय वायु र बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । त्यसको...

  • २०८१ कार्तिक १८, आइतबार

    किजापूजा/भाइटिका मनाईंदै

    आज तिहारको पाँचौं दिन अर्थात भाइटीका । भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहे पनि दिनभर जुनसुकै साइतमा भाइटीका गर्न सक्ने नेपाल पञ्चांङ निर्णायक समितिले जनाएको छ । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ...

  • २०८१ कार्तिक १७, शनिबार

    उजंको ‘लुमन्ति’ सार्वजनिकः भिडियाेसहित

    मैंचा, राजमतिचा लगायतका नेपालभाषाका गीतहरु गाएर निकै ख्याति कमाएका गायक हुन् उजं शाक्य । उनै गायक उजंको नेपालभाषाको अर्को नयाँ गीत पनि सार्वजनिक भएको छ । नेपाल सम्वत ११४५ न्हूदँ (नयाँ वर्ष) को अवसरमा उजंले आफ्नो नयाँ गीत ‘लुमन्ति’ सार्वजनिक गरेका...

  • २०८१ कार्तिक १७, शनिबार

    नेवार समुदायहरु म्हः पूजा गरिंदै

    नेवार समुदायहरु आज बेलुकी म्हपूजा गरिंदैछ । आफ्नो प्रतिरुप मानेर मण्डल बनाई सोही मण्डलमा पूजा बनाई म्हपूजा गर्ने गरिन्छ । म्हः पूजा आफूले आफैँलाई पूजा गर्ने पर्व हो। हरेक वर्ष नेपाल संवत सुरु हुने दिन नेवार सम्प्रदायमा म्हः पूजा गरिन्छ। आफू नै...

  • २०८१ कार्तिक १७, शनिबार

    नेपाल सम्वत् ११४५ प्रारम्भ

    नेपाल संवत् ११४५ शनिबारदेखि सुरु भएको छ । नेपाल सम्वत् नेवार समुदायको मात्र नभएर यो सम्पूर्ण नेपालीहरुको साझा सम्वत् हो । नेपाल सम्वत्को सुरुवा राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी गराउनुभएको थियो । नेपाल...

  • २०८१ कार्तिक १६, शुक्रबार

    नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न माग

    नेपाल सम्वतलाई राज्यले राष्ट्रिय सम्वतको मान्यता दिएपनि अझै पूर्ण कार्यान्वयन हुन नसकेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल सम्वत ११४५ नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका हुन् । कार्यक्रममा बोल्दै न्हूदँ...

  • २०८१ कार्तिक १६, शुक्रबार

    ईंग्ल्याण्डमाथि नेपालको ऐहिासिक जित

    नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटको ऐतिहासिक जित हात पारेको छ । हङ्कङको मोङ ककमा शुक्रबार भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । कप्तान सन्दिप जोराले विष्फोटक...

  • २०८१ कार्तिक १६, शुक्रबार

    न्हापांगु पलाः नेवाः मिसा पुचको न्हूदँया भिन्तुना

    न्हपांगु पलाः नेवाःमिसा पुचले नेपाल सम्वत् ११४५ तथा तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ नागरिकको क्षेत्रमा काम गर्दै आएको महिला समुहले काठमाडौंस्थित क्वहिटी बहालमा विभिन्न व्यक्तित्वहरुको साथमा सो कार्यक्रम...

  • २०८१ कार्तिक १६, शुक्रबार

    नेवाः समुदायहरु लक्ष्मी पूजा मनाईंदै

    तिहारको आज चौथो कात्तिक कृष्ण औंसी । तिथिमा भएको घटबटका कारण आजको दिन यमपञ्चकको कुनै पनि विधि परेको छैन । आजको दिन लक्ष्मीपूजा र गोवर्धनपूजाको बिचमा परेकोले कुनै पनि तिहारको तिथि नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तर यता नेवार...

  • २०८१ कार्तिक १५, बिहिबार

    स्टार म्यूजिक भिडियाे अवार्डकाे दर्ता खुल्ला

    संसारकै सबैभन्दा ठुलो लामो अवधिको दाबी गरिएको स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको लागि गीत दर्ता खुल्ला गरिएको छ । संसार क्रिएसन्सबाट बुधबार ललितपुरको खोकनामा आयोजित एक कार्यक्रममा अवार्डको तेश्रो संस्करणका लागि दर्ता खुल्ला...

  • २०८१ कार्तिक १२, सोमबार

    ‘माखायात ग्वंगः माः’ को 1M भ्यूजको उत्सव मनाइयो

    नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ को युट्युबमा १० लाख भ्यूज पुगेको उत्सव मनाइएको छ । गायक कृष्णभक्त महर्जन र गायिका बानिका प्रधानको उक्त युगल गीतको १० लाख भ्यूजको उत्सव हरसिद्धि ललितपुरमा एक कार्यक्रम गरी मनाइएको हो । म्यूजिक भिडियोका कलाकार,...

Pages