खेलकुद
-
२०८० आश्विन २२, सोमबार
बार्सिलोनाको पुनरागमण बराबरी
स्पेनिस ला लिगामा बार्सिलोनाले पुनरागमण बराबरीमा खेलेको छ । आईतबार भएको खेलमा बार्साले ग्रानाडासँग २–२ गोलको बराबरी खेलेको हो । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा अग्रता खेल सुरु भएको १७ सेकेन्डमा ब्रायन जरागोजाको गोलमा घरेलु टोलीले लिएको थियो ।...
-
२०८० आश्विन २२, सोमबार
महानगरले १५ हजारलाई रोजगार दिने
‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ अन्तर्गत काठमाडौं महानगरपालिले महानगर भित्रका १५ हजार जनालाई शीपमूलक तालिम दिने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५...
-
२०८० आश्विन २२, सोमबार
इजरायल हमलामा १० नेपालीको मृत्यु भएको पुष्टि
शनिबार इजरायल र प्यालेस्टाइनबीच भएको युद्धमा परी १० नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ । इजरायलस्थित नेपाली दूतावासले १० जना नेपालीको मृत्यु भएको र एकजना सम्पर्कबिहीन भएको औपचारिक रुपमा पुष्टि गरेको छ । राजदूत कान्ता रेग्मीका अनुसार मृत्यु हुनेमा...
-
२०८० आश्विन २२, सोमबार
लिभरपुल बराबरीमा रोकियो
इङ्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ । आईतबार ब्राइटनले लिभरपुललाई २–२ गोलको बराबरी रोकेको हो । घरेलु मैदानमा भएको खेलको पहिलो हाफमै मोहमद सलाहले दुई गोल गर्दै पाहुना टोलीलाई २–१ को अग्रता दिलाएका थिए । तर घरेलु टोलीका लागि कप्तान लुइस...
-
२०८० आश्विन २२, सोमबार
सिटिलाई हराउँदै आर्सनल दोस्रो स्थानमा
इंग्लीस प्रिमियर लिगमा आर्सनल दोस्रो स्थानमा उक्लीएको छ । आईतबार भएको खेलमा आर्सनलले चिरप्रतिद्धन्दी म्यानचेस्टर सिटीलाई हराउँदै दोस्रो स्थानमा उक्लीएको हो । आर्सनलले म्यान सिटिलाई १–० ले हराएको हो । आर्सनललाई जित दिलाउन ग्याब्रियल मार्टिनेलीले...
-
२०८० आश्विन २२, सोमबार
अष्ट्रेलियालाइ हराउँदै भारतको शानदार सुरुवात
आयोजक भारतले विश्वकपमा शानदार सुरुवात गरेको छ । शनिबार भएको खेलमा भारतले ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । चेन्नेईमा भएको यस खेलमा केएल राहुल र विराट कोहली उत्कृष्त प्रदर्शन गरे । अष्ट्रेलियाले दिएको २ सय रनको सामान्य लक्ष्य...
-
२०८० आश्विन २१, आइतबार
दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न
सात बुँदे घोषणापत्र सार्वजनिक गर्दै पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शुक्रवारबाट पोखरामा सुरु भएको...
-
२०८० आश्विन २१, आइतबार
देविकाको सुमधुर गीतसँगै क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
चर्चित गायिका देविका वन्दनाको सुमधुर गीतहरुसँगै भक्तपुरमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ । दीक्षा गौरी हाडा स्मृति प्रतिष्ठान र लायन्स क्लब अफ भक्तपुरले क्यान्सर सचेतना महोत्सव तथा देविका वन्दना सांगीतिक साँझ २०८० आयोजना गरेको हो ।...
-
२०८० आश्विन २१, आइतबार
लउवा संघमा बज्राचार्य निर्वाचित
ललितपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिवार सम्पन्न संघको ४४औं साधारण सभाबाट बज्राचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । ६४६ मत ल्याउँदै बज्राचार्य अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन् । उनका निकटतम...
-
२०८० आश्विन २१, आइतबार
माइक्रोसफ्टको नयाँ स्टोर सार्वजनिक
विन्डोजका लागि माइक्रोसफ्टले एप्स स्टोरको नयाँ वेब भर्सन सार्वजनिक गरेको छ । विन्डोज १० र ११ मा एपहरु खोज्न सजिलो बनाउने गरी कम्पनीले नयाँ वेबसाइट ल्याएको हो । नयाँ वेबसाइट चलाउन छिटो र सजिलो हुनुका साथै एप, गेम तथा चलचित्रहरू समेत थपिने...
-
२०८० आश्विन २१, आइतबार
संयुक्त राष्ट्रसंघमा आपतकालीन बैठक आह्वान
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक आह्वान गरिएको छ । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको विषयमा छलफल गर्न आपतकालीन बैठक आह्वान गरिएको हो । संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टिनो गुटरेसले घटनाको निन्दा गर्दै दुइ...
-
२०८० आश्विन २१, आइतबार
सुपथ मूल्यका पसलहरु संचालनमा
सरकारले आजदेखि दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यको पसल संचालनमा ल्याएको छ । चाडवाडको समयमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सरकारी...
-
२०८० आश्विन २१, आइतबार
वायु प्रदुषण गर्ने सवारी साधनलाई महानगरले कारबाही गर्ने
काठमाडौँ महानगरपालिकाले बढी वायू प्रदूषण फैलाउने सवारी साधनलाई जरिबानासहित कारबाही गर्ने भएको छ । शनिबार महानगरले एक सूचना जारी गर्दै मापदण्ड भन्दा बढी प्रदुषण फैलाउने सवारी साधनलाई कडा कारबाही गर्ने जनाएको हो । मापदण्ड विपरित गुड्ने सवारी साधनलाई...
-
२०८० आश्विन २१, आइतबार
इजरायल र प्यालेस्टाइनबीच भीषण आक्रमण
इजरायल र प्यालेस्टाइनबीच भीषण युद्ध सुरु भएको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण गरेको छ । इजरायलले पनि शनिबार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै हमासका जनतालाई घर छाड्न चेतावनी...
-
२०८० आश्विन २०, शनिबार
बंगलादेशले अफ्गानिस्तानलाई हरायो
एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफ्गानिस्तानलाई हराएको छ । शनिबार भएको खेलमा बंगलादेशले अफ्गानिस्तामाथि ६ विकेटको जित हासिल गरेको हो । धर्मशालामा भएको खेलमा पाहिलो ब्याटिङ गरेको अफ्गानिस्तान १ सय ५६ रनमा अलआउट भएको थियो । अफ्गानिस्तानको लागि...
-
२०८० आश्विन २०, शनिबार
प्रधानमन्त्री दाहालसँग नेता ओली र नेपालको भेट
प्रधानमन्त्री पुष्पकमल दाहालले आज एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । शनिवार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेताद्वयलाई छुट्टाछुट्टै भेटवार्ता...