खेलकुद
-
२०८० आश्विन १०, बुधबार
विवाह समारोहमा आगलागी हुँदा सय बढीको मृत्यु
इराकको क्रिश्चियन बाहुल्य रहेको सहर काराकोशको एक विवाह समारोहमा भाग लिन जाँदा अहिलेसम्म १ सय भन्दा बढीको मृत्यु भएको छ । इराकको सरकारी सञ्चारमाध्यमका अनुसार इराकको निनभ शहरस्थित एक विवाह समारोहमा आगलागी भएपछि उक्त घटना घटेको हो । घटनामा थुप्रै घाइते...
-
२०८० आश्विन १०, बुधबार
ई. र महानगरबीचको वार्ता मिलेन
काठमाडौं महानगरपालिका र ईःका प्रतिनिधिहरुविच भएको वार्ता निष्कर्षहीन भएको छ । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै आन्दोलनरत ईः सहितका अभियन्ता र महानगरको वार्ता टोलीबीच हिजो अबेर रातिसम्म चलेको वार्ता विना निष्कर्ष टुंगिएको हो । काठमाडौं...
-
२०८० आश्विन १०, बुधबार
२५ बर्ष लाग्यो गुगल
गुगल २५ बर्ष लागेको छ । २५ बर्ष अघि अथार्त सन् १९९८ मा आजकै दिन सर्च इन्जिन गुगल क्यालिफोर्नियाको ग्यारेजमा सार्वजनिक भएको थियो । कम्पनिले गुगल सुरुवात भएको ४ सेप्टेम्बरलाई कम्पनीको स्थापना दिवसका रूपमा मनाइन्छ भने औपचारिक रूपमा सार्वजनिक भएको २७...
-
२०८० आश्विन १०, बुधबार
‘पर्यटन र हरित लगानी’ नारासहित विश्व पर्यटन दिवस मनाईंदै
आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमगरी ४४औं विश्व पर्यटन दिवस मनाईंदैछ । ‘सबैका लागि पर्यटन स् पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने...
-
२०८० आश्विन १०, बुधबार
बार्सिलोना बराबरीमा रोकियो
स्पेनिस लालिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति बार्सिलोनाले मालोर्कासँग २–२ गोलको बराबरी खेलेको हो । खेलमा दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोना हारवाट जोगिन सफल भएको थियो । खेलको आठौं मिनेटमा नै बार्सिलोनाका किपर मार्क...
-
२०८० आश्विन १०, बुधबार
नेपालद्वारा क्रिकेटमा चार दुर्लभ कीर्तिमान
नेपालले सियन गेम्सको क्रिकेटमा चार दुर्लभ कीर्तिमान कायम गरेको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मंगोलियाविरूद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कीर्तिमान कायम गरेको हो । मंगोलियाविरूद्ध नेपाल ३ विकेटको क्षतिमा ३ सय...
-
२०८० आश्विन १०, बुधबार
सहज जितसँगै युनाईटेड इएफएल कपको चौथों चरणमा
म्यानचेस्टर युनाईटेड इएफएल कपको चौथों चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलान क्रिस्टल प्यालेसलाई ३–० ले हराउँदै म्यानयु चौथों चरणमा प्रवेश गरेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलको २१ औं मिनेटमा एलेजान्द्रो गार्नाचोले युनाईटेडलाई अग्रता दिलाएका...
-
२०८० आश्विन ९, मंगलबार
पहिचानको मुद्दा स्थापित गर्ने अध्यक्ष प्रजापतिको भनाई
नेवाः राष्ट्रिय समितिका नव निर्वाचित अध्यक्ष श्यामकृष्ण प्रजापतिले समितिलाई पहिचान र समावेशी समानताको आन्दोलनमा सशक्त ढङ्गले अघि बढाउने बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्तर्गतको समितिमा पुनः अध्यक्षमा चयन भएका प्रजापतिले...
-
२०८० आश्विन ९, मंगलबार
काराबाखमा इन्धन डिपो विस्फोट हुँदा २० को मृत्यु
नागोर्नो काराबाखमा इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । सोमबार अजरबैजानको सैनिक कारबाहीबाट जोगिन हजारौं आर्मेनियालीहरु उक्त क्षेत्रबाट भाग्ने क्रममा यस्तो घटना भएको हो । विस्फोटका कारण झण्डै ३ सय मानिस घाइते भएको अन्तर्राष्ट्रिय संचार...
-
२०८० आश्विन ९, मंगलबार
दुई पक्षीय सहमतिको संयुक्त वक्तव्य जारी
प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छियाङबीच भएको दुई पक्षीय वार्तामा भएका सहमतिहरुलाई समेट्दै संयुक्त वक्तब्य जारी गरिएको छ । सामान्यतः दुई पक्षीय वार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन गरी सहमतिहरु सार्वजनिक गर्ने चलन भए पछि दुई...
-
२०८० आश्विन ९, मंगलबार
युट्युबको प्रिमियम लाइट प्लान बन्द हुने
युट्युबको प्रिमियम लाइट प्लान बन्द हुने भएको छ । युरोपेली देशमा मात्र उपलब्ध विज्ञापन रहित भिडिओ हेर्नका लागि कम शुल्क तिरेर लिन सकिने यस्तो सब्सक्रिप्सन सेवा २५ अक्टोबरदेखि बन्द हुनलागेको हो । युट्युबले सो सब्सक्रिप्सन लिने प्रयोगकर्तालाई ईमेल...
-
२०८० आश्विन ९, मंगलबार
यःसिं (इन्द्रध्वजा) ठड्याइयो
येँयाः (इन्द्रजात्रा)को सुरुवात स्वरुप यःसिं (इन्द्रध्वजा) लाई आज विहान १० बजेर ३७ मिनेटको शुभसाइतमा ठड्याइएको छ । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको यस्सिं शनिबार बिहानको शुभसाइतमा तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट...
-
२०८० आश्विन ९, मंगलबार
दिपदान गरी उपाकू पर्व मनाईंदै
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले आज उपाकु पर्व मनाईंदैछ । इन्द्रजात्राको पहिलो दिन यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि चोक चोकमा काँचो माटोको दियोको बत्ती बालेर, बाटोभरि धूप बालेर र तुतः (बज्रयानी...
-
२०८० आश्विन ८, सोमबार
पीएसजीको शानदार जित, एम्बाप्पे घाइते
लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ । आईतबार राति घरेलु मैदानमा पीएसजीले मार्सेलीमाथि ४–० को जित निकालेको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा आर्चफ हाकिमीले खेलको चौथौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।...
-
२०८० आश्विन ८, सोमबार
नेपाल र चीनबीच १३ बुँदै सम्झौतामा हस्ताक्षर
नेपाल र चीनबीच १३ बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा दाहाल र ली को उपस्थितिमा बीआरआई अन्तर्गतका...
-
२०८० आश्विन ८, सोमबार
रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमायो
स्पेनिस ला लिगमा रियल म्याड्रिडले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । आईतबार राति भएको म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडसँग ३–१ ले पराजित भएपछि रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो । एट्लेटिकोलाई जिताउन अल्भारो मोराटाले दुई गोल गर्दा...