खेलकुद
-
२०८० जेठ २२, सोमबार
साना व्यापारीहरु “गरि खान देउ” भन्दै विरोधमा
महानगरपालिकामा नयाँ नेतृत्व आएपछि काठमाडौं महानगरमा धेरै राम्रा कामहरु हुन थालेका छन् जस्तै अवैध संरचना हटाउने, पार्किङको व्यवस्थापन कार्य, फुटपाट हटाउने कार्य तथा हालसालै अस्पतालहरुमा विपन्नलाई प्राथमिकता दिनुपर्ने नियम जस्ता राम्रा कामहरु भइरहेका...
-
२०८० जेठ २२, सोमबार
३५६ वर्ष पुरानो स्वर्ण सिंहासन प्रर्दशन
तत्कालिन पाटनका राजा श्रीनिवास मल्लको ३ सय ५६ वर्ष पुरानो स्वर्ण सिंहासनको प्रदर्शन गरिएको छ । ललितपुरस्थित कृष्णमन्दिरको प्रांगणमा आईतबार नागसहितको स्वर्ण सिंहासन प्रदर्शन गरिएको हो । पाटन ओकुवहाल, महावोधिगृहका जोधाजु शाक्यले वि.स.१७२४ शुक्ल अष्टमी...
-
२०८० जेठ २२, सोमबार
विश्व वातावरण दिवस : "प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौ"
‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५...
-
२०८० जेठ २१, आइतबार
स्वास्थ्य सम्बन्धि जानकारी दिने हेडसेट सार्वजनिक गर्दै एप्पल
एप्पलले स्वास्थ्य सम्बन्धि जानकारी दिने ‘मिक्स्ड रियालिटि हेडसेट’ नामक डिभाइस सार्वजनिक गर्ने भएको छ । भोली अर्थात सोमबार आयोजना हुने एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लुडब्लुडीसी) यो प्रडक्ट सार्वजनिक गर्न लागेको हो । ब्लुमबर्गका मार्क...
-
२०८० जेठ २१, आइतबार
चीन र अमेरिकाबीचको टकराव पीडादायी हुने
चीन र अमेरिकाबीचको टकराव सिंगो विश्वका लागि पीडादायी हुने चिनियाँ रक्षामन्त्री लि साङफुले बताएका छन् । एशियाका वरिष्ठ सुरक्षाविद्हरु संलग्न सांग्रीला संवादमा रक्षामन्त्री लि ले चीन र अमेरिकाबीच हुने कुनै पनि टकरावले विश्वमै असह्य पीडा र आपत...
-
२०८० जेठ २१, आइतबार
मनमैजु देवी घरको पुनर्निर्माण सम्पन्न
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु देवी घरको पुननिर्माण सम्पन्न भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सो भवन पुननिर्माण सम्पन्न भएसँगे उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच तारकेश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जनले सो...
-
२०८० जेठ २१, आइतबार
महानगरको पहिलो प्राथमिकता स्वास्थ्य : का.वा. मेयर डंगोल
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ...
-
२०८० जेठ २१, आइतबार
जातीय छुवाछुत उन्मुलन दिवस मनाईंदै
जातीय छुवाछुत उन्मुलन राष्ट्रिय दिवस हरेक वर्षको जेठ २१ गते विभिन्न कार्यक्रम गरी मनाईँदैछ । १३ वर्षअघि तत्कालीन संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । नेपालको तत्कालिन संसदले २०६३ जेठ २१ गते...
-
२०८० जेठ २१, आइतबार
जर्मन कप आरबी लाइपजिगले जित्यो
आरबी लाइपजिगले जर्मन कप (डिएफबी पोकल)को उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा फ्रान्कफुर्टलाई २–० गोलले हराउँदै लाइपजिग च्याम्पियन बनेको हो । लाइपजिगको जितमा क्रिस्टोफर एनकुन्कु र डोमिनिक स्जोबोस्ज्लाईले एक एक गोल गरे । ओलम्पियास्ट्याडियन...
-
२०८० जेठ २१, आइतबार
इब्राहिमोविचले एसी मिलान छाड्ने
इटालियन क्लब एसी मिलानका फरवार्ड जाल्टन इब्राहिमोविचले क्लब छाड्ने भएका छन् । एसीले स्विडिस् फरवार्डले क्लब छाड्ने पुष्टि गरेको छ । इब्राहिमोविचको सम्झौता जुनको अन्तिमबाट सकिदैछ ।४१ वर्षीय फरवार्डले मिलानका लागि आइतबार हेलास भेरोनाविरुद्ध अन्तिम खेल...
-
२०८० जेठ २१, आइतबार
महिला स्पेनिस फुटबल क्लबको उपाधि बार्सिलोनालाई
स्पेनिस फुटबल क्लब बार्सिलोनाको महिला टोलीले यस वर्षको महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । नेदरल्याण्ड्सको आइन्डोभनमा रहेको फिलिप्स स्टेडियममा गएराति भएको फाइनल खेलमा जर्मनीको वुल्फवर्ग लेडिजलाई ३–२ ले हराउँदै बार्सिलोना फेमेनियोले उपाधि...
-
२०८० जेठ २१, आइतबार
एफए कपको उपाधि सिटिले जित्यो
म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाईटेडलाई २–१ गोलले हराउँदै सिटीले उपाधि जितेको हो । योसँगै सिटीले सातौं एफए कपको उपाधि जितेको हो । वेम्बले स्टेडियममा भएको खेलमा सिटीलाई उपाधि दिलाउन इल्के...
-
२०८० जेठ २०, शनिबार
पीएसजी छोड्दै रामोस
पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर सर्जियो रामोसले क्लब छाड्ने भएका छन् । स्पेनिस खेलाडि रामोसले सामाजिक संजालबाट आफुले पीएसजी छाड्ने पुष्टि गरेका हुन् । ३७ वर्षीय रामोसले शनिबार पीएसजीका लागि अन्तिम खेल खेल्ने छन् । पीएसजीले सिजनको अन्तिम...
-
२०८० जेठ २०, शनिबार
तीन दशकपछि बज्रधरको मूर्ति फर्काइयो
करिब तीन दशकअघिदेखि हराइरहेको दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित बज्रधरको मूर्ति फर्काएर कुलायनमा भित्राइएको छ । भीमेश्वरको कोर्छे टोलबाट २८ वर्षअघिदेखि सो मूर्ति हराइरहेको थियो । मूर्ति फर्काएसँगै पूजा तथा वैदिक विधि विधान गरी श्रेष्ठ परिवारको...
-
२०८० जेठ २०, शनिबार
भारतको ओडिशामा भयानक रेल दुर्घटना
ओडिशाको बालासोरमा शुक्रबार साँझ एक ठूलो रेल दुर्घटना भएको छ । तीनवटा रेल एक आपसमा ठोक्किएर दूर्घटना भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ । घाइतेको संख्या पनि एक हजार नजिक पुगेको छ । ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले...
-
२०८० जेठ १९, शुक्रबार
सांघाई पुगे एलन मस्क
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क चीनको सांघाई राज्य पुगेका छन् । दुई दिने चीन भ्रमणमा क्रममा मस्क बिहीबार सांघाई पुगेका हुन् । मस्कले चिनियाँ उद्योगमन्त्री जिन जुआङलोङसँग भेट गरी विद्युतीय सवारी विकासका बारेमा छलफल गरेका थिए । यस्तै चिनियाँ...