खेलकुद
-
२०८० जेठ २५, बिहिबार
युरोपा कन्फरेन्स लिगको उपाधि वेस्ट ह्यामले जित्यो
इंग्लिस क्लब वेस्ट ह्याम युनाईटेडले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै वेस्ट ह्यामले उपाधि जितेको हो । चेकियाको इदेन एरिनामा भएको खेलको ६२ औं मिनेटमा सेद बेन्रह्माले...
-
२०८० जेठ २५, बिहिबार
बर्षायाममा सडक खनेमा कारबाही हुने
वर्षायामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ। आज सडक विभागले एक सूचना प्रकाशित गर्दै असार १ गदेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो । वर्षायाममा अन्य संरचना समेत बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख...
-
२०८० जेठ २५, बिहिबार
मेस्सी इन्टर मियामीमा अनुबन्धित हुँदै
अर्जेन्टिनी स्टार लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित हुने भएको छ । बार्सिलोना फर्कने चर्चा र साउदी अरेबियन लिग क्लब जाने चर्चाको बाबजुत मेस्सीले मियामी जाने निर्णय गरेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका फरवार्ड...
-
२०८० जेठ २४, बुधबार
ताईवानको लोकप्रिय सामग्री नेपाली बजारमा
ताईवानको लोकप्रिय दाबी गरिएको प्रोमेट ब्राण्डका सामाग्री नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता एवं वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले यी उपकरण भित्र्याएको हो । सन २०१७ मा...
-
२०८० जेठ २४, बुधबार
महासंघको प्रतिष्ठान प्रदेश समितिका निर्णयहरु
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको बैठक आज बुधबार बसेको छ । बैठकले विभिन्न निर्णयहरु गरेको प्रतिष्ठान प्रदेश सचिव नरेन्द्र मानन्धरले एक प्रेस विज्ञप्तिमार्पmत जानकारी दिएका छन् । बैठकले पहिलो निर्णयमा नेपाल पत्रकार महासंघको विधान, २०६०...
-
२०८० जेठ २४, बुधबार
नागरिकता विधेयकः खोतलखातल
नागरिकता बिधेयकको यी ४ बुँदा मध्ये पहिलो र तेस्रो बुँदामा म सहमत छु । दोस्रोमा केहि प्रश्नहरु छन् भने चौंथो चाहिं लंगडो नीति ल्याएछ जस्तो लाग्यो । (१) पहिलो बुँदाको हकमा वैवाहिक अंगिकृत नागरिकता लिनेले विवाह भएदेखि नै नेपालमा स्थायी बसोबास...
-
२०८० जेठ २४, बुधबार
देशमै बनेको लेन्स लगाएर मदनकृष्ण गौरवान्वित
नेपालको कलाकारिता क्षेत्रमा हास्य सम्राटका रुपमा परिचित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो आँखामा नेपालमै बनेको लेन्स राख्न पाउँदा गर्व महसूस भएको बताएका छन् । सामाजिक संजालको भित्तामा लेख्दै वरिष्ठ कलाकार श्रेष्ठले मोतिविन्दुको शल्यकृया गर्दा...
-
२०८० जेठ २४, बुधबार
प्रधानमन्त्री दाहालको भ्रमणबारे प्रष्टीकरण
बुधबार राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक अनुभूति गरेको बताउनुभएको छ । भारत भ्रमणको सम्बन्धमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणले दुई देशका बीचको सम्बन्धलाई थप बलियो बनाउँदै...
-
२०८० जेठ २४, बुधबार
एप्पलको एआर/भीआर हेडसेट सार्वजनिक
लामो समयपछि एप्पलले एआर÷भीआर हेडसेट सार्वजनिक गरेको छ । सोमबारदेखि जारी वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२३ को अवसरमा एप्पलले आफ्नो पहिलो हेडसेट सार्वजनिक गरेको हो ।कम्पनीले उक्त हेडसेटलाई ‘स्पेसियल कम्प्युटर’ (Spatial Computer) नाम...
-
२०८० जेठ २४, बुधबार
पूर्वमन्त्री डा.शाक्यको नेपालभाषाको शायरी सँग्रह प्रकाशन हुने
बागमति प्रदेशका पूर्वमन्त्री डा. अजय क्रान्ति शाक्यको नेपालभाषा शायरी संग्रह पुस्तक प्रकाशन हुने भएको छ । पूर्वमन्त्री साथै साहित्यकार डा. शाक्यको ‘जि मैन थें नायाच्वना’ शीर्षक रहेको शायरी संग्रह प्रकाशन हुन लगेको हो । नेपालीभाषामा यसको अर्थ ‘म मैन...
-
२०८० जेठ २४, बुधबार
निप्रो नदीको बाँधमा विष्फोट गराउँदा हजारौं विस्थापित
रुसी सेनाले दक्षिणी युक्रेनस्थित विशाल निप्रो नदीको बाँधमा विष्फोट गराउँदा हजारौं मानिस विस्थापित भएका छन् । रुसको नियन्त्रणमा रहेको निप्रो नदीमा निर्माण गरिएको ‘नोभा काखोभ्का’ बाँध विष्फोट भइ भत्किएपछी युक्रेनका ८० वटा गाउँ र वस्तीहरु जलगमग्न हुँदा...
-
२०८० जेठ २४, बुधबार
भर्जिनियाको एक विद्यालयमा गोली प्रहार, २ को मृत्यु
अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना मारिएका छन् भने पाँच जना घाइते भएका छन् । भर्जिनियाको रिचमण्डस्थित ह्युगोनट हाइस्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला एक १९ वर्षिय किशोरले गोली प्रहार गरेका हुन् ।...
-
२०८० जेठ २४, बुधबार
बेन्जिमा अल इतिहादमा अनुबन्धित
फ्रेन्च फरवार्ड करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस क्लब रियल म्याड्रिड छाडेका बेन्जिमा साउदी प्रो लिग क्लबमा अनुबन्धित भएका हुन् । ३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् । अल...
-
२०८० जेठ २३, मंगलबार
काठमाडौं महानगरको अस्पताल अनुगमन
काठमाडौंका ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ । मंगलवार काठमाडौं महानगरपालिकाको टोलीले महानगरपालिका भित्रका दुई अस्पतालमा गरेको निरीक्षणका क्रममा...
-
२०८० जेठ २३, मंगलबार
सुनकोसी नदीमा बेपत्ता दुई जनाको शव भेटियो
गत शुक्रबार सिन्धुलीमा भएको दुर्घटनामा बेपत्ता भएकामध्ये सुनकोसी नदीमा दुईजनाको शव भेटिएको छ । गत शुक्रबार खोटाङ जाने क्रममा सिटिइभिटीका तीन कर्मचारी चढेको गाडी दुर्घटना भई सुनकोसी नदीमा बेपत्ता भएको थियो । दुर्घटनाको पाँच दिनपछि सशस्त्र प्रहरीको...
-
२०८० जेठ २३, मंगलबार
चर्च ब्वाइज सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा डेब्यू गरेको चर्च ब्वाइज युनाईटेडले यस सिजनको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँगको खेलमा चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो । यस्तोमा थ्री...