खेलकुद
-
२०८० बैशाख ७, बिहिबार
इन्टर सेमिफाइनलमा
इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा बेन्फिकालाई २–० ले हराएको इन्टरले दोस्रो लेगमा बेन्फिकासँग ३–३ गोलको बराबरीमा खेल्यो । बेन्फिका माथि समग्रमा ५–३ ले जित हासिल गर्दै इन्टर अन्तिम चारमा पुगेको...
-
२०८० बैशाख ७, बिहिबार
बायर्नलाई हराउँदै म्यानसिटि सेमिफाइनलमा
इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनल अन्तर्गतको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेल्दै सिटीले समग्रमा ४–१ को जित हासिल गरेको हो । बायर्नको मैदानमा भएको दोस्रो...
-
२०८० बैशाख ६, बुधबार
भारतको जनसंख्याले चीनलाई उछिन्यो
भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ‘युएनएफपीए’को पछिल्लो तथ्यांकले भारतमा चीनमाभन्दा २९ लाख बढी जनसंख्या रहेको जनाएको छ । युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसंख्या...
-
२०८० बैशाख ६, बुधबार
ललितपुर महानगरपालिका–१६को उद्घोषण तालीम सम्पन्न
ललितपुर महानगरपालिका– १६ वडा कार्यालय बाल अधिकार समितिको आयोजनामा ७ दिने उद्घोषण र व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी ७ दिने तालीमको औपचारिक समापन गरिएको हो । कार्यक्रममा ललितपुर महागरपालिका १६ वडाका वडाध्यक्ष...
-
२०८० बैशाख ६, बुधबार
विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ
विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेका छ । पोर्चुगल पठाईदिने भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने टिका बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।...
-
२०८० बैशाख ६, बुधबार
राष्ट्रपति पौडेलको भारतस्थित एम्समा उपचार
राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार सुरु भएको छ । उहाँलाई आज बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । छातीमा संक्रमण देखिएपछि विज्ञ चिकित्सकहरुको उपचार निगरानीमा रहेका...
-
२०८० बैशाख ६, बुधबार
गुगल हटाई बिङलाई सर्च इन्जिन बनाउँदै सामसङ
सामसङले आफ्नो स्मार्टफोनको डिफल्ट सर्च इन्जिनमा बिङलाई राख्ने भएको छ । सामसङले गुगलसँगको लामो सहकार्य टोड्डै सर्च इन्जिनवाट गुगललाई हटाई बिङलाई राख्ने निर्णय गरेको द न्यू योर्क टाइम्सले जनाएको छ । यस्तै विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले पनि...
-
२०८० बैशाख ६, बुधबार
बिहिबार देखिने सूर्यग्रहणको सुतक नेपालमा नलाग्ने
आउँदो मातृ औंशीको दिनको सूर्य ग्रहणले नेपालमा सुतक नलाग्ने विज्ञहरुले बताएका छन् । आउँदो २०८० साल वैशाख ७ गते अर्थात मातृऔंशीको दिन लाग्ने सूर्यग्रहण नेपालमा नदेखिने भएकोले यहाँ केही बार्नु नपर्ने विज्ञहरुको भनाई हो । भक्तपुर चाँगुस्थित...
-
२०८० बैशाख ६, बुधबार
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईंदै
देशभरका बालबालिकालाई सरकारले भिटामिन ए र जुकाको औषधी खुवाईँदैछ । सरकारले आज र भोलि दुई दिन राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम संचालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि...
-
२०८० बैशाख ६, बुधबार
अन्नपूर्ण हिमाल आरोहणको क्रममा आयरल्याण्डका नागरिकको मृत्यु
अन्नपूर्ण हिमाल आरोहण गरी फर्कने क्रममा आयरल्याण्डका एक नागरिकको मृत्यु भएको छ । आयरल्याण्डका ५६ वर्षीय नोयल हानाको मंगलबार मृत्यु भएको हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण वेश क्याम्पको क्याम्प ३ बाट क्याम्प २ तर्फ फर्कने क्रममा...
-
२०८० बैशाख ६, बुधबार
ठमेलबाट अवैध लागूऔषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र मानिने ठमेलबाट अवैध लागूऔषध कोकिनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ठमेलस्थित होटल याला पिकबाट १.०८ ग्राम कोकिनसहित भारतीय नागरिक ५१ वर्षीय रविन्द्र कुमार पाराशरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । विशेष...
-
२०८० बैशाख ६, बुधबार
बराबरीमा रोकिएपनि मिलान सेमिफाइनलमा
प्रवेश इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा नापोलीसँग १–१ गोलको बराबरीमा रोकिएपनि समग्रमा २–१ को जित निकाल्दै मिलान अन्तिम चारमा पुगेको हो । नापोलीको घरेलु मैदानमा...
-
२०८० बैशाख ६, बुधबार
चेल्सीलाई हराउँदै रियल सेमिफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । रियले इंग्लिस क्लब चेल्सीलाई समग्रमा ४–०ले हराउँदै सेमिफाइनलमा पुगेको हो । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियलसँग चेल्सी २–०ले पराजित भयो । लण्डनस्थित...
-
२०८० बैशाख ५, मंगलबार
कोरोना संक्रमणबाट २ जनाको मृत्यु
केही दिनदेखि कोरोना संक्रमणमा वृद्धि भएसँगै मृत्युदर पनि बढ्न थालेको छ । पछिल्ला २४ घण्टामा कोरोनाका १ सय ७१ जना संक्रमित थपिंदा आज एकै दिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा पीसीआर र एन्टिजेन गरी २ हजार २ सय ९२ जनाको...
-
२०८० बैशाख ५, मंगलबार
यल कोसेली घर संचालनमा
ललितपुर महानगरपालिकाले नगरक्षेत्रभित्र उत्पादन भएका हस्तकला सामग्री बिक्रीका लागि पाटनढोकामा यल कोसेली घर सञ्चालनमा ल्याएको छ । महानगरपालिकाभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला सङ्घको व्यवस्थापनमा...
-
२०८० बैशाख ५, मंगलबार
साहित्य र संगीतको श्रीवृद्धिको लागि प्रतिष्ठान गठन
नेपाली संस्कृति, नेपाल भाषा साहित्यको श्रीवृद्धिको उद्देश्यले गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी विजय कुमार मानन्धरको नेतृत्वमा १३ सदस्यीय प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठानमा फरक विधाका...