खेलकुद
-
२०८० बैशाख ५, मंगलबार
फक्सवागनको सिंगल चार्जमा ७ सय कि.मि गुड्ने विद्युतीय कार सार्वजनिक
फक्सवागनले अधिकतम रेन्ज दिने नयाँ ‘आईडी–७ सेडान’ कार सार्वजनिक गरेको छ । विश्वकै सबैभन्दा ठूलो अटो शो ‘अटो सांघाई २०२३’ मा कम्पनीले एक पटकको फूल चार्जमा ७ सय किलोमिटर गुड्नसक्ने विद्युतीय कार सार्वजनिक गरेको हो । यो कारलाई फक्सवागन कम्पनीले आफ्नो...
-
२०८० बैशाख ५, मंगलबार
अमेजन प्राइममा रिलिज हुँदै ‘१९१५ः लेजेन्ड अफ गोर्खाज’
‘१९१५ः लेजेन्ड अफ गोर्खाज’ आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइममा रिलिज हुने भएको छ । गत भदौमा ‘गोर्खा ः बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको सोही फिल्म नाम परिवर्तन गर्दै ‘१९१५ः लेजेन्ड अफ गोर्खाज’ नामबाट अमेजन प्राइममार्फत रिलिज हुन...
-
२०८० बैशाख ५, मंगलबार
सुज्योति डंगोल बनिन् मिस लिटिल नेवाः ११४३
मिस लिटिल नेवाः ११४३ को उपाधि सुज्योति डंगोलले चुमेको छ । नेप्लिज फेसन होमको आयोजनामा राजधानीमा सम्पन्न राजधानीमा हालै सम्पन्न नेवार समुदायका बालिकाहरुको प्रतिभामूलक प्रतियोगितामा सुज्योति डंगोल मिस लिटील नेवा: ११४३ भएकी हुन् । जमलस्थित राष्ट्रिय...
-
२०८० बैशाख ५, मंगलबार
सुडानको सत्ता संघर्षमा मृत्यु हुनेको संख्या दुई सय नजिक
सुडानमा सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ । ३ दिनदेखि भइरहेको लडाईमा १ हजार ८ सय जना मानिसहरू घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले सुडानमा सेना र अर्धसैनिक बलबीचको लडाई झन नै...
-
२०८० बैशाख ५, मंगलबार
प्रशान्ती बृद्धाश्रमलाई एक लाख सहयोग
बृद्धाश्रम सहयोग समितिले कणार्ली प्रदेशको सुर्खेतस्थित प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ । हरेक महिना कुनै आश्रममा सहयोग गर्ने निती रहेको बृद्धाश्रम सहयोग समितिले यस महिना कणार्लीको प्रशान्ती बृद्धाश्रमलाई एक लाख...
-
२०८० बैशाख ४, सोमबार
धरानमा सांसदहरुलाई निषेध गर्ने राईको चेतावनि
धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङ राईले यस पालिको बजेटमा कोशीको पानी ल्याउने कार्यक्रम नपरे सांसदहरुलाई धरानमा निषेध गर्ने चेतावनी दिएका छन् । सामाजिक संजालमा स्टाटस अपडेट गर्दै उपमहानगरपालिका राईले यस्तो चेतावनी दिएका हुन् । तीनकुनेमा...
-
२०८० बैशाख ४, सोमबार
केन्द्रले नै प्रदेशलाई कमजोर बनाएको नेता श्रेष्ठको आरोप
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले केन्द्रीय सरकारले नै प्रदेशलाई कमजोर बनाएको दाबी गरेका छन् । जसपा नेपाल नेवाः राष्ट्रिय समितिले सोमबार काठमाडौंमा आयोजना गरेको नव बर्ष २०८० को शुभकामना आदान प्रदान...
-
२०८० बैशाख ४, सोमबार
बिस्का जात्रा अन्तर्गत सगुन जात्रा मनाउँदै
नौ दिन आठ रातसम्म मनाउने धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्का जात्राको ८ औं दिन आज भक्तपुरवासीले द्यः सगं विय्गू (सगुन दिने जात्रा) मनाएका छन् । सोमबार बिहानैदेखि धिमे र बाँसुरी बाजा र भजन खलःहरूले नगरका विभिन्न शक्तिपीठ तथा...
-
२०८० बैशाख ४, सोमबार
एफपीओको प्रिमियम कर स्थगित गर्न प्रमको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले एफपीओ मार्फत विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालिन समाधान खोज्न निर्देशन दिनुभएको छ । नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले संयक्त रुपमा एफपिओमार्फत विक्री भएको...
-
२०८० बैशाख ४, सोमबार
सुडानको झडपमा मृत्यु हुनेको संख्या सय पुग्यो
सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार पनि झडप हुँदा मृत्यु हुनेको संख्या एक सय पुगेको छ । शनिबार देखि भएको झडपमा सर्वसाधरणको मृत्यु सोमबारसम्ममा एक सय पुगेको हो । सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना...
-
२०८० बैशाख ४, सोमबार
काठमाडौंमा नेसनल चेस च्याम्पियनसिप हुने
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा चेसको नेसनल च्याम्पियनसिप हुने भएको छ । वैशाख ५ देखि १० सम्म हुने प्रतियोगिता लाजिम्पाटस्थित होटल ले हिमालयमा हुने महासंद्यले जनाएको छ । राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने...
-
२०८० बैशाख ४, सोमबार
विश्व हेमोफिलिया दिवस मनाईंदै
विश्व हेमोफिलिया दिवस आज अर्थात अप्रिल १७ मा नेपाल लगायत विश्वभर मनाईंदैछ । यसै अवसरमा नेपाल हेमोफिलिया समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । ‘सबैका लागि पहुँचः रक्तस्राव रोकथाम विश्व हेरचाहको मापदण्ड’ विश्व हेमोफिलिया दिवसको यस...
-
२०८० बैशाख ४, सोमबार
प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन सहमति
प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय भएको छ । आज विहान संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालकोटमा भेटवार्ता भएको थियो ।...
-
२०८० बैशाख ३, आइतबार
बैसाख १ गते भक्तपुरको माहौल: भिडियो
बिस्काः जात्रा वा बिस्केट जात्रा भक्तपुरको साथै मध्यपुर थिमि, बोडे, टोखामा पनि मनाइने गरिन्छ । तर बिस्काः जात्रा भन्ने वित्तिकै प्रायःले भक्तपुरको आठ रात नौ दिनको जात्रा भनेर सम्झिने गर्छन् । चैत्र महिनाको मसान्तभन्दा चार दिन अघि भक्तपुरको टौमढीमा...
-
२०८० बैशाख ३, आइतबार
आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गर्दै जर्मनी
.जर्मनीले शनिबारदेखि आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गरि आणविक शक्तिबाट बाहिरिने भएको छ । धेरै पश्चिमा देशहरूले आणविक ऊर्जामा आफ्नो लगानी बढाइरहेको बेला जर्मनीले भने आफ्नो आणविक युगको अन्त्य गरि नयाँ युगको सुरुवात गरेकोे हो । जर्मनी वातावरणमन्त्री...
-
२०८० बैशाख ३, आइतबार
भारतका पूर्व सांसदको गोली हानी हत्या
भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया...