खेलकुद
-
२०८० चैत्र ८, बिहिबार
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । विहीबार तोलामा २ हजार ६ रुपैयाँले सुनको मूल्य बढेर नयाँ कीर्तिमानी मूल्य कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ८०० रुपैयाँ र...
-
२०८० चैत्र ८, बिहिबार
चैत्र ९ गतेदेखि ‘महाजात्रा’
नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै कलाकार हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराईलाई आफूले मह सञ्चारको छोरोको रुपमा हेरेको बताउनु भयो । उहाँले प्रदीपसँग...
-
२०८० चैत्र ८, बिहिबार
उद्योगी चौधरीसँग बयान लिइयो
नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको छ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका चौधरी आज विहान सिआईबीको सम्पर्कमा आएपछि सरकारी वकिलको समन्वयमा बयान लिएको हो । चौधरी...
-
२०८० चैत्र ८, बिहिबार
वर्षा र मौसम बदली शुक्रबारसम्म रहने
देशका अधिकांश भेगमा बुधबारदेखि सुरु भएको वर्षा शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको विहार आसपास रहेको न्यून चापीय र नेपालको पश्चिमी क्षेत्रमा भएको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदलिएको हो । जसकारण बागमती प्रदेशका...
-
२०८० चैत्र ७, बुधबार
पश्चिम बङ्गालका पर्यटन व्यवसायीसंग काठमाण्डौमा अन्तरक्रिया
नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा नेपालको पर्यटन प्रर्वद्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा हुनसक्ने व्यवसायी तथा बोर्डका...
-
२०८० चैत्र ७, बुधबार
नेपालका लागि इयु राजदूतको चन्द्रागिरि नगरपलिका भ्रमण
युरोपेली युनियन (इयु) का नेपालको लागि राजदूत भेरोनिक लोरेन्जोले चन्द्रागिरी नगरपालिकाको स्थलगत भ्रमण गरेका छन् । लोरेन्जासँगै इयु र युनोप्स् (UNOPS) का उच्चस्तरीय प्रतिनिधिमन्डलले बुधबार चन्द्रागिरि नगरपलिकाको भ्रमण गरेका हुन् । राजदुत लोरेन्जासँगै...
-
२०८० चैत्र ७, बुधबार
आफ्नै बुबाको हत्या अभियोगमा छोरा पक्राउ
आफ्नै बुबाको हत्या गरेको अभियोगमा सप्तरीबाट एक जना पुरुष पक्राउ परेका छन् । प्रहरीले सप्तरीको सप्तकोशी नगरपालिका–३ सखबनी नयाँबस्ती बस्ने २२ वर्षीय लालदेव सदालाई बुधबार बिहान पक्राउ गरेको हो । सदालाई आफ्नै बुबा ४५ वर्षीय हिराई सदाको हत्या गरेको...
-
२०८० चैत्र ७, बुधबार
नेपाल प्रहरी स्मारक गुठीको वार्षिक साधारण सभा सम्पन्न
नेपाल प्रहरी स्मारक गुठीको ११औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सम्पन्न साधारण सभामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अमर अशक्त प्रहरी तथा आश्रित परिवारलाई सदैव साथ सहयोग होस् भन्ने भावनाले नै...
-
२०८० चैत्र ७, बुधबार
कामपामा हरेक दिन प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरुबिच बैठक हुने
काठमाडौँ महानगरपालिकामा हरेक दिन प्रमुख प्रशासकीय अधिकृतको विभागीय प्रमुखहरुसँग प्रगति वैठक बसिने भएको छ । कामपाका प्रमुख प्रशासकिय अधिकृत प्रदीय परियारले हरेक दिन बिहान ०९ः४५ बजे विभागीय प्रमुखहरुसँग प्रगति बैठक राख्ने तालिका बनाएका हुन् । विभाग...
-
२०८० चैत्र ६, मंगलबार
प्रधानमन्त्री दाहालद्वारा गृहमन्त्री लामिछानेको बचाउ
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको बताउनुभएको छ । प्रतिनिधिसभामा लामिछानेको विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा लामिछानेको बचाउ गर्दै विषयलाई राजनीतिक...
-
२०८० चैत्र ६, मंगलबार
सीएनआईको आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन हुने
नेपाल उद्योग परिसंघ अन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ यही चैत १७ र १८ गते चितवनमा हुने भएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन...
-
२०८० चैत्र ६, मंगलबार
चन्द्रागिरिमा वन डढेलो रोकथाम तथा नियन्त्रण तालिम सुरु
चन्द्रागिरि नगरपालिकाले तीन दिने वन डढेलोको रोकथाम तथा नियन्त्रण तालिम सुरुआत गरेको छ । चन्द्रागिरि नगरपालिकाले अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसआइडी) को आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित स्वच्छ हावा कार्यक्रम अन्तर्गत तालिम सुरु गरेको हो...
-
२०८० चैत्र ६, मंगलबार
चन्द्रागिरि नगरपालिकाको सामुदायिक पशु व्यवस्थापन अभियान शुरु
चन्द्रागिरि नगरपालिकाले सामुदायिक पशु व्यवस्थापन कार्यलाई अभियानका रुपमा सञ्चालन गरेकोे छ । यसक्रममा नगरपालिकाले शनिबार र आइतबार नगरका विभिन्न क्षेत्रबाट सत्र वटा छाडा बहरलाई नियन्त्रण गरेर व्यवस्थापन गरेको छ । नगरपालिकाले नगरपालिका भित्र रहेका...
-
२०८० चैत्र ६, मंगलबार
’अयलाःको शितल नसा भन्दा’ को म्यूजिक भिडियो सार्वजनिकः भिडियोसहित
गायक पुरुषोत्तम श्रेष्ठ र गायिका संगीता दाहालको युगल गीत ‘अयलाःको शितल नसा भन्दा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । संगीतकर्मी बुद्ध सायमीको युट्युब च्यानल अडियो नेपालमार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो । यसै क्रममा गायक पुरुषोत्तम...
-
२०८० चैत्र ६, मंगलबार
पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित
रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भएका छन् । ७१ वर्षीय पुटिनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रपतीय चुनावमा निर्वाचित भएका हुन् । हुन त यस अघि पनि उनले चुनाव जित्ने पक्का नै रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले...
-
२०८० चैत्र ६, मंगलबार
आज विश्व सामाजिक कार्य दिवस
आज विश्व सामाजिक कार्य दिवस । हरेक वर्ष नेपाल लगायत विश्वका विभिन्न देशहरुमा विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गरिन्छ। सामाजिक सेवा र सामाजिक कार्यलाई एउटै मान्ने गरिए पनि यी दुवै फरक-फरक भएको समाज सेवकहरु बताउँछन् । सामाजिक कार्यकर्ता...