खेलकुद
-
२०८० चैत्र १४, बुधबार
सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
सुनसरीमा मंगलबार दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३७ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित सडकमा मे.१ ख २७३४ नम्बरको बस र को.२९ प ४७६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।...
-
२०८० चैत्र १४, बुधबार
हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
रूपन्देहीबाट हत्या अभियोगमा एक २९ वर्षीय पुरुष पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारूलाई गएराति पक्राउ गरेको हो । थारु सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७...
-
२०८० चैत्र १४, बुधबार
वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा...
-
२०८० चैत्र १३, मंगलबार
हराएका २० वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
विभिन्न समयमा हराएका २० वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका उक्त सवारी साधनहरु सम्वन्धित सवारी धनीलाई हस्तान्तरण...
-
२०८० चैत्र १३, मंगलबार
सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी
१८औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबार शंखमुलस्थित यल दरबारमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) आयोजना गरेको अवार्डमा दीपक पुरुषमा...
-
२०८० चैत्र १३, मंगलबार
होटल संचालकले छुरा नै हानेको प्रहरीको निष्कर्ष
आइतबार ललितपुरमा होली खेल्ने क्रममा भएको झडपमा दुईजना युवकको मृत्यु भएको छ । उक्त घटनामा होटल सञ्चालकले नै छुरा प्रहार गरी युवकको मृत्यु भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ग्याङ फाइटका क्रममा ललितपुर महानगरपालिका ढाेंलाहिटीस्थित डी...
-
२०८० चैत्र १३, मंगलबार
‘नेपाल संवत मोबाइल एप’ सरकारलाई हस्तान्तरण
नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् एक साथ प्रयोग गर्न मिल्ने सफ्टवेयर सरकारलाई हस्तान्तरण गरिएको छ । हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा एक कार्यक्रमबीच नेपाल संवत्को ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत मोबाइल एप’...
-
२०८० चैत्र १२, सोमबार
६ महिला पत्रकारहरुलाई साधना पत्रकारिता सम्मान
उपप्रधान साथै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले महिलाको विकास नभई समाज विकास हुन नसक्नेमा जोड दिएका छन् । काठमाडौंमा सम्पन्न एक कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री यादवले परिवार, समाजलाई सहि बाटोमा बढ्ने शिक्षा महिलाले नै दिन सक्ने...
-
२०८० चैत्र १२, सोमबार
‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक
आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने सिनेमा “बोक्सीको घर” को “बोक्सी लुक्स” सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो । उक्त लुक्सलाई सिनेमाकी प्रस्तुतकर्ता तथा...
-
२०८० चैत्र १२, सोमबार
होलीमा ट्राफिकको कारबाही
रंगहरुको पर्व होली हिजो उपत्यका लगायत पहाडी क्षेत्रमा धुमधामका साथ मनाइयो । तराई क्षेत्रमा भने आज र भोलि मनाईदैछ । यस अवसरमा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका विभिन्न नाकासहित ९० स्थानमा...
-
२०८० चैत्र १२, सोमबार
चकंद्यःको जात्रा आज सुरु हुँदै
काठमाडौंको ठमेलमा श्री गरुड भगवान भनिने चकंद्यःको जात्रा आजबाट शुरु हुँदैछ । सिंहसार्थबाहु समेत भनिने चकंद्यःको जात्राको क्रममा आज भगवानलाई ठमेलस्थित विक्रमशील महाविहार, भगवानबहालको गर्भगृहबाट ल्याइ तुंचोकस्थित डबलीमा विराजमान गराउने कार्यक्रम रहेको...
-
२०८० चैत्र ११, आइतबार
लोपोन्मुख नौ बाजा सम्मेलन सम्पन्न
देशभरका मानन्धरहरुको साझा संगठन केन्द्रीय मानन्धर संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको जनाएको छ । अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले अभियान सुरु गरेको बताएको हो । संघले...
-
२०८० चैत्र ११, आइतबार
गुरुमापालाई चौरासी व्यञ्जन
रंगैरंगको पर्व आज होली पर्व । देशभर धूमधामका साथ होली पर्व मनाईरहँदा काठमाडौंमा भने अर्काे एउटा पर्व पनि मनाइन्छ, त्यो हो गुरुमापालाई चौरासी व्यञ्जनको भोज खुवाउने एक विशिष्ट पर्व । उक्त पर्वका लागि काठमाडौंको इतुम्वहालस्थित श्री केशचन्द्र कृत...
-
२०८० चैत्र ११, आइतबार
मस्कोस्थित कन्सर्ट हलमा गोलीकाण्डमा परी १३३ को मृत्यु
मस्कोमा शुक्रवार कन्सर्ट हलमा भएको गोलीकाण्ड र त्यसपछिको आगलागीमा परी अहिलेसम्म १३३ जनाको मृत्यु भएको छ भने १ सय ४० भन्दा बढी घाइते भएको छ । मस्कोको उपनगर क्रास्नोगोसकको क्रोकस सिटी हलमा आतंककारीले अन्धाधुन्ध गोलीकाण्ड मच्चाउँदा उक्त घटना घटेको हो...
-
२०८० चैत्र ११, आइतबार
हर्षाेल्लासपूर्वक होली मनाईंदै
रंगैरंगको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक धुमधामसँग मनाईंदैछ । काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि होली सुरु भएको थियो । । गत चैत्र ४ गते केन्द्रीय मानन्धर संघको धालासिक्व मानन्धर सनाःगु खलःको...
-
२०८० चैत्र १०, शनिबार
विभेद कायम रहे बोर्डमा ताला लगाउने जनजाति चलचित्रकर्मीको चेतावनि
आदिवासी जनजाति चलचित्रको संरक्षण र चलचित्रकर्मीको यथोचित सम्मानका लागि कुनै पहल नभए चलचित्र विकास बोर्डमा तालाबन्दी गर्ने चेतावनी जनजाति चलचित्रकर्मीहरुले दिएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न एक अन्तरक्रिया कार्यक्रमका वक्ता जनजाति...
