बजार
-
२०७९ फाल्गुण २६, शुक्रबार
राष्ट्रपति सी तेस्रो कार्यकालको लागि अनुमोदित
चीनका राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालको लागि चिनियाँ संसद जनकंग्रेसले अनुमोदन गरेको छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीलाई जनकंग्रेसको चालु अधिवेशनले तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो । सी तेस्रो कार्यकालको...
-
२०७९ फाल्गुण २६, शुक्रबार
श्री एयरलाइन्सका सबै विमान ग्राउण्डेड
विहीबार एक्कासी इञ्जिनमा आगो लागेपछि श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण गर्नुपरेको थियो । काठमाडौंबाट भैरहवाका लागि उडेको विमानमा आगो लागेको हो । इञ्जिनमा आगो लगोपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सका सबै विमानहरु ग्राउण्डेड गरेको छ...
-
२०७९ फाल्गुण २६, शुक्रबार
प्रधानमन्त्री दाहालविरुद्ध रिट दायर भएपछि माओवादी घटकहरु एकजुट
प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्धको फौजदारी रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने सम्भावना न्युन देखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलाशमा सुनुवाई शुरु भएको हो । हिजो न्यायाधीश श्रेष्ठको ईजलाशमा पेशी तोकेर पनि हेर्न...
-
२०७९ फाल्गुण २५, बिहिबार
रहेनन् कलाकार, निर्देशक सतिश कौशिक
बलिउडका प्रख्यात कलाकार तथा निर्देशक सतिश कौशिकको निधन भएको छ । ६६ वर्षीय सतिशको हृदयाघातका कारण निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ । गुरुग्राममा आफ्नो एक साथीको घरमा होलि मनाउन जाँदा उतै उनलाई हृदयघात भएको उनका भतीजलाई उद्धृत गर्दै बीबीसीले...
-
२०७९ फाल्गुण २५, बिहिबार
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आठ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । राष्ट्रपतिमा पौडेल र बिपक्षी दल नेकपा एमालेका तर्फबाट...
-
२०७९ फाल्गुण २५, बिहिबार
पत्रकार पवनलालको अन्त्येष्टि आज साँझ गरिने
सडक दुर्घटनामा परी निधन भएका साँखुका पत्रकार पवनलाल श्रेष्ठको अन्त्येष्टि आज साँझ गरिने भएको छ । आज साँझ करीब ६ बजेतिर साँखुको सिपुलि दीपमा श्रेष्ठको अन्त्येष्टि गरिने साँखुका पत्रकार किचः सिंहले समाचारडेस्कलाई बताएका छन् । हाल उनको शव पोस्टमार्टमको...
-
२०७९ फाल्गुण २५, बिहिबार
राष्ट्रपति निर्वाचनको मतदान सकियो, मतगणना सुरु
मुलुकको लागि तेस्रो राष्ट्रपति चयनका लागि आज भएको मतदानको मतगणना सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । हालसम्म संघीय संसदबाट ३१३ जनाले मतदान गर्नुभएको छ भने...
-
२०७९ फाल्गुण २५, बिहिबार
इन्दिरा चलचित्र टीमबाट ‘गालय् वन’ को शो गर्दै
नेपालभाषाको पहिलो बायोपिक ‘इन्दिरा धिमेय् मयजु’ निर्माण समूहबाट चलचित्र गालय् वनको च्यारिटी शो गर्ने भएको छ । आउँदो चैत्र ४ गते शनिबारका दिन सुन्धारास्थित सिटीसि मलमा समयबजिसहित चलचित्रको च्यारिटी शो गर्न लागिएको हो । चलचित्र ‘गालय् वन’ टीमलाई सहयोग...
-
२०७९ फाल्गुण २५, बिहिबार
८० जना विद्यार्थीहरुबाट पाहाँचःर्हे कार्यक्रम हुँदै
पाहाँचःर्हे नेवार समुदायको एउटा ठुलो पर्व हो । यस पर्वमा काठमाडौंको टोलटोलमा स्थानीय देवीहरुको खट जात्रासँगै नायखिंको बोलले टोलहरुलाई उर्जावान बनाउने गर्दछ । यस वर्षको पाहाँचःर्हे पर्व आउँदो चैत्र ६ गतेको दिनबाट सुरु हुन लागेको छ । तर काठमाडौंको...
-
२०७९ फाल्गुण २५, बिहिबार
प्रसिद्ध बाँसुरीवादक श्रीनिवासनको कन्सर्ट नेपालमा हुँदै
अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त बांसुरी वादक अश्विन श्रीनिवासनले नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । जयश्री संगीत समाजले यही आइतवार फागुन २८ का दिन काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा श्रीनिवासनले आफ्नो बाँसुरी कला...
-
२०७९ फाल्गुण २५, बिहिबार
बायर्न म्युनिख र एसी मिलान क्वाटरफाइनलमा
जर्मन क्लब बायर्न म्युनिख र इटालीको एसी मिलान युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आफ्नै मैदानमा गएराति भएको दोस्रो लेगको खेलमा बायर्न म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई २–० ले हरायो । बायर्नको लागि एरिक चुपो मोटिङ...
-
२०७९ फाल्गुण २५, बिहिबार
तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन जारी
संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेदेखि तेस्रो राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । तेस्रो राष्ट्रपति चयनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा एमालेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङबीच...
-
२०७९ फाल्गुण २४, बुधबार
तीन महिला पत्रकारलाई साधना पत्रकार सम्मान
नेवाः पत्रकार राष्ट्रिय दबूले तीन जना महिला पत्रकारलाई साधना महिला पत्रकारिता सम्मान प्रदान गरेको छ । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा थाहा एफएमकी सञ्चुकुमारी लामा, नेपाल टेलिभिजनकी अञ्जना शिल्पकार र गोरखापत्रकी फोटो पत्रकार कविता थापालाई...
-
२०७९ फाल्गुण २४, बुधबार
काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर
यूरोपेली प्रदूषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले गरेको मापन अनुसार काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको छ । काठमाडौं उपत्यकाको पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको जनाएको छ । विश्व...
-
२०७९ फाल्गुण २४, बुधबार
यातायात व्यवस्था कार्यालय विहान ८ बजेदेखि खुल्ने
यातायात व्यवस्था कार्यालयले सेवाग्राहीको अधिक ताप बढेपछि कार्यालयको कार्यावधि बढाउने तयारी गरेको छ । देशभरिबाट सेवाग्राहीहरु कार्यालय समय खुल्न १० बजे देखि भए पनि विहानैदेखि लामबद्ध हुने भएकोले कार्यावधि वृद्धि गर्न लागेको कार्यालेले जनाएको छ । अब...
-
२०७९ फाल्गुण २४, बुधबार
चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चेल्सीले जर्मनी क्लब डर्टमण्डलाई समग्रमा २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा १–०ले पराजित भएको चेल्सीले गएराति भएको दोस्रो...