बजार
-
२०७८ चैत्र १०, बिहिबार
चेल्सीलाई टिकट बिक्री गर्न अनुमति
इङ्गलिस क्लब चेल्सीले टिकट बिक्रीको लागि अनुमति पाएको छ । बेलायत सरकारले विशेष लाइसेन्स परिवर्तन गरेपछि चेल्सीले अवे खेल, कप खेल र महिला टोलीको खेलहरुको टिकट बिक्री गर्न अनुमति पाएको हो । चेल्सीको मालिक रसियन अर्वपति रोमन अब्रामोविचलाई बेलायत...
-
२०७८ चैत्र १०, बिहिबार
अफगानिस्तानमा छात्रालाई विद्यालय जान बन्देज
अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ । सर्वत्र दवावपछि अफगानिस्तानको तालिवान सरकारले हिजोदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि निर्णय नै रद्ध भएको छ...
-
२०७८ चैत्र १०, बिहिबार
आज विश्व क्षयरोग दिवस
आज मार्च २४, विश्व क्षयरोग दिवस, विभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइँदै छ । नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगी थपिने गरेको क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकले देखाउँछ । यो रोगका कारण एक वर्षमा १६ हजार जनाले ज्यान गुमाउँदै आएका छन् । तर...
-
२०७८ चैत्र ९, बुधबार
पोग्बाको विश्वकप मेडल चोरी
फ्रान्स र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाको विश्वकप च्याम्पियन हुँदा प्राप्त मेडल चोरी भएको छ । पोग्बाको सन् २०१८ मा रूसमा भएको विश्वकपमा विजेता बन्दा पाएको मेडल चोरी भएको हो । मार्च १५ मा घरमा उनका छोराछोरी सुतिरहेका बेला...
-
२०७८ चैत्र ९, बुधबार
रेल संचालनको तयारी
रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मंसिरमा नेपालको संविधानको धारा ११४...
-
२०७८ चैत्र ९, बुधबार
दक्षिण कोरियामा कोरोना संक्रमित उच्च
विश्व नै आक्रान्त भएको कोरोना भाइरसले आप्mनो पडक फेरि विस्तारै बढाउँदै छ । जसको उदाहरण दक्षिण कोरिया भएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो...
-
२०७८ चैत्र ९, बुधबार
आइएमई र मिदासबीच सहकार्य
आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई इ–लर्निङ मार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा. लि सँगको सहकार्यमा ई–लर्निङ प्रवद्र्धन अभियान...
-
२०७८ चैत्र ९, बुधबार
चाँगुनारायणमा आगलागी
भक्तपुरको चाँगुनारायण नगरपालिकाको एउटा बाँसघारीमा आगलागी भएको छ । चाँगुनारायण मन्दिरबाट पूर्व दिशामा लगभग डेढ किलोमिटर तलको बाँसघारीमा आगलागी भएको हो । मानदेव क्लब रहेको पौवा भन्ने स्थानमा रहेको जङ्गलमा आगलागी भएको बताइएको छ । घटनास्थलमा भख्खरैमा...
-
२०७८ चैत्र ८, मंगलबार
चौथो नेपालभाषा साहित्य नखः कीर्तिपुरमा हुने
नेपालभाषा साहित्य क्षेत्रको सबैभन्दा ठुलो उत्सवको रुपमा लिइने नेपालभाषा साहित्य नखःको चौथो संस्करण कीर्तिपुरमा हुने भएको छ । नेपालभाषाको दैनिक पत्रिका नेपालभाषा टाइम्सले वर्षेनी आयोजना गर्दै आएको महोत्सव यस वर्ष आउँदो चैत्र ११ गते शुक्रबार र १२ गते...
-
२०७८ चैत्र ८, मंगलबार
भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या
भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या गरिएको छ । पश्चिम बंगालको वीरभुम जिल्लास्थित एक गाउँका ८ जनालाई जिउँदै जलाएर हत्या गरिएको हो । मंगलबार बिहान ८ जनाको शव डढेको अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन् । हत्या हुनेमा एउटै घरका सात...
-
२०७८ चैत्र ८, मंगलबार
पिएनजीलाई हराउँदै नेपाललाई सान्त्वना जित
आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले नेपाल र पिएनजीलाई ७ विकेटले हराएर सान्त्वना जित निकालेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्दा नेपाल सात...
-
२०७८ चैत्र ८, मंगलबार
पल्सर स्पोटर्स अवार्ड पारस र साबित्रालाई
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर साबित्रा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन...
-
२०७८ चैत्र ८, मंगलबार
काठमाडौंको फोहोर उठाउन एक साता लाग्ने
सिसडोलका स्थानीयवासीले पटक पटक गरेको आन्दोलनका कारण काठमाडौंमा फोहोर थुप्रिएको छ । सिसडोलवासीले बाटो कालोपत्रे गर्नुपर्न माग राख्दै बाटो बन्द गरेपछि विगत केही दिनदेखि काठमाडौंमा फोहोर उठेको छैन । काठमाडौं उपत्यकाको सडक चोकचोकमा थुप्रिएको फोहरको...
-
२०७८ चैत्र ८, मंगलबार
गणेश भगवानको पूजा गरी गणेश चर्तुर्थी मनाईंदै
वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले आजका दिन विशेष गरेर भगवान श्री गणेशको पूजा आराधना गरी गणेश चौथी पर्व धुमधामसँग मनाइरहेकोछ । भगवान गणेशको जन्मदिन चतुर्थी पर्ने भएकोले आजको दिनमा गणेशको पूजा गरेर मंगल चौथी मनाउने परम्परा रहेको छ । नेपालमा पनि...
-
२०७८ चैत्र ८, मंगलबार
आज विश्व जल दिवस मनाइँदै
आज विश्व जल दिवस, विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । दिवसको अवसरमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । यसै सन्दर्भमा आज विहान नेपाल सरकारको खानेपानी मन्त्रालयलगायतका निकायले पनि सुन्दरीजलमा कार्यक्रम आयोजना गरेको थियो...
-
२०७८ चैत्र ७, सोमबार
चीनमा १३२ जना यात्रु बोकेको विमान दुर्घटना
चीनको दक्षिणी भूभाग गुआङजी झुआङ स्वायत्त क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको छ । सोमबार १३२ जना यात्रु बोकेको बोइङ ७३७ विमान पहाडि क्षेत्रमा दुर्घटना भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । चीनको दक्षिण पश्चिम प्रान्त युनानको कुनमिङ चाङसुइ...