arin enterprises

बजार

  • २०७८ चैत्र ६, आइतबार

    ‘समय फल्चा पाटी’ पुनर्निर्माण सम्पन्न

    ललितपुर पुल्चोकस्थित करिव २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण सम्पन्न गरी त्यसको उद्घाटन गरिएको छ । विभिन्न मुद्धा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार बिहान...

  • २०७८ चैत्र ६, आइतबार

    सोह्रौं र अठारौं शताब्दीको नेपालको सम्पदा फिर्ता

    नेपालबाट हराएको करिब सोह्रौँ शताब्दीमा काठमा कुँदिएको तोरन र अठारौँ शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको मूर्ति बेलायत सरकारले फिर्ता गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर...

  • २०७८ चैत्र ५, शनिबार

    च्याम्पियन्स लिगको क्वार्टरफाइन र समिफाइनल ड्र सार्वजनिक

    युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइन र समिफाइनल ड्र सार्वजनिक भएको छ । शुक्रबार युरोपियन फुटबल महासंघले च्याम्पियन्स लिगको क्वार्टरफाइन ड्र सार्वजनिक गरेको हो । क्वाटरफाइनलमा रियल म्याड्रिड, चेल्सी, म्यानचेस्ट सिटी, एट्लेटिको म्याड्रिड, लिभरपुल...

  • २०७८ चैत्र ५, शनिबार

    यसरी मनाइँदै वंशगोपाल जात्रा

    फाल्गुण शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन चाँगुनारायणमा वंशगोपाल जात्रा मनाइँदै छ । शुक्रबार पूर्णिमाको दिन चाँगुमा तान्नेमध्ये सबैभन्दा सानो रथ निकाली वंशगोपालको जात्रा सुरु भएको छ । चाँगुनारायण मन्दिरबाट कृष्णलगायत अन्य दुई मूर्तिहरू...

  • २०७८ चैत्र ४, शुक्रबार

    पत्रकार गिरीद्वारा लिखित पुस्तक ‘सत्यमोहन’ लोकार्पण

    पत्रकार गिरिस गिरीले लेख्नुभएको संस्कृतिविद् सत्यमोहन जोशीको जिवनीमा आधारित  पुस्तक ‘सत्यमोहन’ आज ललितपुरमा एक कार्यक्रमकाबीच लोकार्पण भएको छ ।  कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन्...

  • २०७८ चैत्र ४, शुक्रबार

    चेल्सी किन्न एथेल पार्टनरको बोलपत्र

    इंग्लिस प्रिमियर लिग क्लब चेल्सी किन्नका लागि लगानी ग्रुप एथेल पार्टनरले बोलपत्र पेश गरेको छ । रिकार्डो सिल्भाको नेतृत्वमा रहेको एथेलले पार्टनर्सले बोलपत्र पेश गरेको हो । एथेलले चेल्सीका लागि २ विलियन पाउण्डको प्रस्ताव गरेको अन्तराष्ट्रिय...

  • २०७८ चैत्र ४, शुक्रबार

    सेभिल्लालाइ हराउँदै वेस्ट ह्याम क्वार्टरफाइनलमा

    वेस्ट ह्याम युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा सेभिल्लालाई समग्रमा वेस्टह्याम २–१ ले पछि पार्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा १–० ले पराजित वेष्ट ह्याम...

  • २०७८ चैत्र ४, शुक्रबार

    यी हुन च्याम्पियन्स लिगका क्वार्टरफाइनलमा ८ पुग्ने टिम

     युरोपियन च्याम्पियन्स लिगको २०२१/२२ सिजनमा क्वार्टरफाइनलमा पुग्ने ८ वटै टिमको टुंगो लागेको छ । बुधबार राति इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियलले अन्तिम आठमा स्थान पक्का गरेसँगै क्वार्टरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको हो ।...

  • २०७८ चैत्र ४, शुक्रबार

    हार बाबजुद लेस्टर सिटी अन्तिम आठमा

     इंग्लिस क्लब लेस्टर सिटी हार बाबजुद पनि युरोपा कन्फरेन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । फेन्स् क्लब रेन्नेसलाई समग्रमा ३–२ ले हराउँदै लेस्टर क्वाटरफाइनलमा पुगेको हो । अन्तिम १६ को पहिलो लेगमा रेन्नेस माथि २–० ले जित निकालेको लेस्टर दोस्रो लेगमा...

  • २०७८ चैत्र ४, शुक्रबार

    गालातासारेलाई हराउँदै बार्सिलोना अन्तिम आठमा

    स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको छ । टर्किस क्लब गालातासारेलाई समग्रमा २–१ ले हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो । अन्तिम १६ को पहिलो लेगमा गालातासारेसँग गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा २–१ गोलले...

  • २०७८ चैत्र ४, शुक्रबार

    राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित

    निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गतेका लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधि पनि...

  • २०७८ चैत्र ४, शुक्रबार

    कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि हुने

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ । आज बस्ने बोर्ड बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी...

  • २०७८ चैत्र ४, शुक्रबार

    कमेडी टेली सिरियल "सर्खारको सर" आउेन

    रङ्गहरुको पर्व होलीको अवसर पारेर कमेडी टेली सिरियल "सर्खारको सर" को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । "सर्खारको सर" राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको...

  • २०७८ चैत्र ३, बिहिबार

    जनसरोकार दस्ता घोषणा

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उठिवास गरिएका स्वबासीहरुलाई पनि सरकारले नै जग्गा उपलब्ध गराउने बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेतासमेत रहेका मन्त्री...

  • २०७८ चैत्र ३, बिहिबार

    युभेन्ट्स अन्तिम १६ बाट बाहिरियो

    इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनिस क्लब भिल्ला रियलसँग समग्रमा ४–१ ले पराजित भएपछि बाहिरिएको हो । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको युभैन्ट्स दोस्रो लेगमा ३–० ले पराजित भयो । बुधबार राति भएको अन्तिम...

  • २०७८ चैत्र ३, बिहिबार

    साविक विजेता चेल्सी अन्तिम आठमा

    साविक विजेता इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । चेल्सीले लिललाई समग्रमा ४–१ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो लेगमा २–० को जित निकालेको चेल्सीले दोस्रो लेगमा २–१ गोल जित निकाले । बुधबार राति भएको...

Pages