बजार
-
२०७९ बैशाख १४, बुधबार
रुपन्देहीमा एउटै पसलबाट ४ किलो सुनचाँदी चोरी
रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट मंगलबार बिहान करिब ३ बजेतिर साढे चारकिलो बराबर सुनचाँदी र नगद साढे पाँच लाख चोरी भएको छ । एउटै पसलबाट साढे ४ किलो सुनचाँदी चोरिएपछि सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । बुटवल...
-
२०७९ बैशाख १४, बुधबार
जेठदेखि सातामा दुई दिन विदा
पेट्रोलिय पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले सरकारले सातामा दुई दिने विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी...
-
२०७९ बैशाख १४, बुधबार
नेतृ सूचीलाई ५ वर्ष जेल सजायँ
म्यानमारको प्रजातन्त्रवादी नेतृ आङ सुचीलाई पाँच वर्षको जेल सजायँ सुनाएको छ । उनलाई भ्रष्टाचरसम्बन्धी मुद्दा दायर गरिएको ११ वटा मुद्धामध्ये पहिलो मुद्धामा दोषी ठहर गर्दै आज ५ वर्षको जेल सजाय सुनाएको हो । राजधानी ने पाइ तावमा बन्द कोठाभित्र गरिएको...
-
२०७९ बैशाख १४, बुधबार
खल्तीमा १ सय बोनस तथा स्मार्टफोन जित्ने मौका
खल्ती डिजिटल वालेट र माछापुच्छ्रे बिचको साझेदारी भए साथै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । यस सेवा सुचारु भए लगत्तै ‘खल्ती’ सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छ्रे बैंक लिङ्क गर्ने सबै प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त...
-
२०७९ बैशाख १४, बुधबार
सेमिफाइनलको पहिलो लेगमा सिटी विजय
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजय भएको छ । गएराति सिटिले आफ्नै मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडलाई ४–३ गोलले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा केभिन डि ब्रुएनलले गोल गर्दै सिटीलाई...
-
२०७९ बैशाख १३, मंगलबार
मिलापले गर्यो दर्जन बढि स्रष्टाको सम्मान
नेपालको छापा पत्रकारिता जगतमा विगत बा¥ह वर्षदेखि प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले दर्जन बढि स्रष्टाहरुलाई सम्मान प्रदान गरेको छ । नयाँ वर्ष २०७९ को अवसरमा आयोजित समारोहमा टीका–गोपाल गीतसंगीत विशेष सम्मान–२०७९ बाट संगीतकार सन्तोष श्रेष्ठलाई...
-
२०७९ बैशाख १३, मंगलबार
को को भिड्दै छन् च्याम्पियनस् लिग सेमिफाइनलमा ?
युरोपियन च्याम्पियनस् लिग (युईएफए) को सेमिफाइनल खेल आज रातिबाट सुरु हुँदै छ । सेमिफाइनलमा रियल म्याड्रिड, भिल्लारियल, म्यानचेस्टर सिटि र लिभरपुल गरि चारबटा क्लब पुगेको छ । सेमिफाइनलको पहिलो लेग आज राति र भोलि राति हुनेछ भने दास्रो लेग मे ४ र ५ मा...
-
२०७९ बैशाख १३, मंगलबार
एलन मस्कले किने ट्वीटर
एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन् । विश्वकै धनाढ्य मस्कले स्थानीय समय अनुसार मंगलबारका दिन ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् । मस्कले केही समय अघि ट्वीटरको ९ प्रतिशत मात्र सेयर किनेका थिए । अहिले भने उनले ५४.२० डलर प्रति सेयरको...
-
२०७९ बैशाख १३, मंगलबार
काठमाडौं महानगर मेयर पदमा ५६ जनाको उम्मेदवारी
आसन्न स्थानीय तहको निर्वाचनको क्रममा काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि ५६ जना आकांक्षी देखिएका छन् । आइतबार र साेमबार भएको उम्मेदवारी दर्तामा कुल ५६ जनाले काठमाडौं महानगर प्रमुख पदको लागि आफ्नो मनोनयन पत्र दर्ता गराएका छन् । तीमध्ये आधा भन्दा...
-
२०७९ बैशाख १२, सोमबार
दलले बेवास्ता गरेकाले कलाकार रविन्द्र खड्का उम्मेदवारी दिनबाट बन्चित
काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका कलाकार रविन्द्र खड्का भने अन्तिम घडीमा चुनावको दौडबाट बाहिरिएका छन् । उम्मेदवारी दर्ताको लागि तोकिएको पहिलो दिन आइतबार साँझ प्रेस विज्ञप्ति...
-
२०७९ बैशाख १२, सोमबार
विश्व नेवाः संगठन नेपाल शाखामा सुरेन्द्रकाे नेतृत्त्व
विश्व नेवाः संगठन नेपाल शाखाको अध्यक्षमा सुरेन्द्र भक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संगठनको प्रारम्भिक साधारण सभा र अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो । नवनिर्वाचित...
-
२०७९ बैशाख १२, सोमबार
कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवारी
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंहले उम्मेदवारी दर्ता गर्नुभएको छ । सिंह काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती हुनुहुन्छ । सर्वोच्च नेता गणेशमान सिंहकी बुहारी सिर्जना सिंह...
-
२०७९ बैशाख १२, सोमबार
ललितपुरमा चिरीबाबुको उम्मेदवारी
गठबन्धनबाट भागवण्डा अनुसार ललितपुरमा कांग्रेले मेयर पदका लागि चिरिबाबु महर्जनलाई नै दोहो¥याएको छ । उनले आजै ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले...
-
२०७९ बैशाख १२, सोमबार
आज वैशाख १२ : महाभूकम्प गएको सात वर्ष पूरा
आज बैशाख १२ । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७.८ म्याग्नेच्युडको महाभुकम्प गएको सात वर्ष पूरा भएको छ । उक्त त्रासदीपूर्ण भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने भौतिक संरचनामा पनि अभूतपूर्व क्षति पुर्याएको थियो । वितेका सात...
-
२०७९ बैशाख १२, सोमबार
मनोनयन दर्ता आज साँझ ५ बजेसम्म
स्थानीय तह निर्वाचनका लागि आज पनि उम्मेदवारी दर्ता हुँदैछ । आज विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्नेछ । आज मनोनयन दर्ता गर्ने अन्तिम दिन प्रमुख राजनीतिक दलहरुले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको आज मात्रै उम्मेदवारी दर्ता...
-
२०७९ बैशाख ११, आइतबार
दिक्षा फाउन्डेसनको साधारण सभा सम्पन्न
क्यान्सर रोगविरुद्ध सचेतना कार्यक्रम एवम् क्यान्सर रोगीहरुको सहयोगमा समर्पित दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान नेपालको दोस्रो वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ । शनिवार भक्तपुरमा आयोजित सभाको प्रतिष्ठानका सल्लाहकार नेपाल क्यान्सर...




