बजार
-
२०७८ चैत्र १४, सोमबार
मतदाताहरुको अन्तिम नामावली सार्वजनिक
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले हिजो अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको विवरणअनुसार कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ रहेका छन् । कूल मतदातामध्ये पुरुषको संख्या बढी छ । आयोगका...
-
२०७८ चैत्र १३, आइतबार
आज विश्व रंगमञ्च दिवस मनाउँदै
आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष मार्च २७ मा विश्वभर नाटकीय प्रस्तुतिमार्फत सन्देश फैलाउन यो दिवस मनाइन्छ । सन् १९६१ मा इन्टरनेशनल थिएटर इन्स्टिच्युटले विश्व रंगमञ्च दिवस मनाएको थियो । त्यसपछि १९६२ मार्च...
-
२०७८ चैत्र १३, आइतबार
यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस फुलजोर खोलास्थित...
-
२०७८ चैत्र १३, आइतबार
ललितपुरको भीमसेन मन्दिर पुनर्निर्माण सम्पन्न
ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पु¥याएको थियो । उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर...
-
२०७८ चैत्र १३, आइतबार
वाङ राष्ट्रपति र शीर्ष नेताहरुलाई भेट गरी आजै फर्कने
नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गर्दै हुनुहुन्छ । यस्तै विदेशमन्त्री वाङले आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष...
-
२०७८ चैत्र १३, आइतबार
रञ्जना सिनेमा हल पुनः सञ्चालनमा
न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । बन्दभएकोवषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । शुक्रबारबाट सञ्चालनमा आउने रञ्जना सिनेमामा ३ वटा अडिटोरियम रहेका छन् । १३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियमहरु...
-
२०७८ चैत्र १२, शनिबार
विश्व नेवाः दिवस मनाइयो
हरेक मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’ का रूपमा मनाउने गरिन्छ । तदनुरुप आज अन्तर्राष्ट्रिय विश्व नेवाः दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने...
-
२०७८ चैत्र ११, शुक्रबार
ईटली विश्वकपको छनौटमा पर्न असफल
कुनै बेला विश्व च्याम्पियनसम्म बन्न सफल भएको ईटली फेरी एक पटक विश्वकपको छनौटमा पर्न असफल भएको छ । विश्वकप २००६ र युरोकप २०२० समेतको विजेता इटली कतार विश्वकप २०२२ मा छनोट हुन असफल भएको हो । गएराति युरोपियन छनोट अन्तर्गतको सेमिफाइनलमा नर्थ...
-
२०७८ चैत्र ११, शुक्रबार
उरुग्वे विश्वकपमामा छनौट
उरुग्वे कतार विश्वकप २०२२ को मा छनौट भएको छ । शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोलले हराउँदै उरुग्वे विश्वकपमा छनौट भएको हो । उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा...
-
२०७८ चैत्र ११, शुक्रबार
पल शाह पुर्पक्षका लागि थुनामा
तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यसै मुद्दामा शाहका व्यवस्थापक...
-
२०७८ चैत्र ११, शुक्रबार
चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै
नेपालको तीन दिने भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी आज साँझ नेपाल आउँदै हुनुहुन्छ । दक्षिण एशियाली देशहरुको भ्रमणका क्रममा वाङ हिजो नयाँदिल्ली पुग्नु भएको छ । लद्दाख इलाकामा सीमा विवाद सुरु भएपछि चिनियाँ नेताको यो पहिलो भारत भ्रमण हो । नेपाल...
-
२०७८ चैत्र ११, शुक्रबार
परिमार्जित ‘पीर’ सार्वजनिक
गायक प्रकाश सपुतले पछिल्लो गीत पीरबाट हटाएको दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई बुझेर हटाएको स्पष्टिकरण दिनुभएको छ । गायक सपुतको पछिल्लो गीत ‘पीर’ मा जनयुद्धकालीन परिवेशमा देश विकासका लागि लडेका योद्धाहरुको दुःख देखाइएको छ । नेकपा (माओवादी...
-
२०७८ चैत्र ११, शुक्रबार
एमालेको उम्मेदवार बन्न ६ बुँदे मापदण्ड
नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ । एमालेको बिहीवार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा...
-
२०७८ चैत्र ११, शुक्रबार
उत्तर कोरियाले प्रतिबन्धित मिसाइल प्रक्षेपण गर्यो
दक्षिण कोरियाले सन् २०१७ पछि पहिलो पटक प्रतिबन्धित इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरिया र जापानले दावी गरेको छ । जापानी अधिकारीहरूले यसको दायरा १,१०० किलोमिटर हुने अनुमान गरेका छन् । उत्तर कोरियाको इन्टरकन्टिनेन्टल...
-
२०७८ चैत्र १०, बिहिबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु कुर्न पैसा पर्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुको पर्खाइमा बस्ने कुरुवाले पैसा तिरे मात्र कुरुवा बस्न पाउने भएका छन् । यात्रु कुर्नका लागि डिलक्स हलका लागि एक सय र सुपेरियर हलका लागि ५० रुपैयाँ तोकेर असुल गर्दै आएको छ । पैसा तिर्न नसक्ने...
-
२०७८ चैत्र १०, बिहिबार
युरोकप २०२८ आयोजनाको लागि दुई देशका दाबी
युरोकप २०२८ फुटबल संयुक्त आयोजनाका लागि बेलायत र आयरल्याण्डले दाबी गरेका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले युरो आयोजकको लागि युके र आयरल्याण्डले संयुक्त रूपमा दाबी पेश गरेको जानकारी दिएको हो । युईएफएले आगामी मार्च २३ सम्म दाबी पेश...