बजार
-
२०७८ माघ २, आइतबार
भक्तपुरमा तोरीको तेललाई ब्राण्ड बनाइने
भक्तपुरका मानन्धर समुदायले स्थानीय उत्पादन तोरीको तेललाई ब्राण्ड बनाउनको लागि छलफलको शुरुवात गरेका छन् । भक्तपुर चेम्बर अफ कमर्सले प्रबद्र्धन गर्ने भएपछि करिव लोप हुने अवस्थामा पुगेको परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका...
-
२०७८ माघ १, शनिबार
यस्तो रह्यो माघे सङ्क्रान्तिको बजार (फोटो फिचर)
विशेषतः घ्यु र चाकु खाने दिनका रूपमा मनाइन्छ, माघे सङ्क्रान्ति । माघ १ गतेबाट सूर्य उत्तरतर्फ लाग्ने हुँदा यस दिनबाट उत्तरायण आरम्भ हुने मानिन्छ । शुद्ध उत्तरायणबारे ज्योतिषीय–गणितीय विवाद रहेता पनि परम्पराअनुसार भने माघे सङ्क्रान्ति मान्ने भने...
-
२०७८ माघ १, शनिबार
पाटनको पुरानो चाकु पसल (फोटो फिचर)
आज माघे सङ्क्रान्ति, अर्थात् घ्यु–चाकु खाने दिन । प्रायः चाकु भन्नेबित्तिकै सबैले काठमाडौँको पुरानो बस्ती टोखालाई सम्झन्छन् । चाकुको लागि टोखा प्रसिद्ध भए पनि पाटनमा भने यहाँको पुरानो चाकु पसलमा राम्रै चहलपहल हुने गर्दछ । पाटनको टंगल टोलनजिकै...
-
२०७८ पौष ३०, शुक्रबार
काठमाडौँ उपत्यकामा थप २,६०७ सङ्क्रमित
गत २४ घण्टामा काठमाडौँ उपत्यकामा थप दुई हजार ६०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १,९१३ जनामा, भक्तपुरमा ३१७ जनामा र ललितपुरमा ३७७ जनामा सङ्क्रमण...
-
२०७८ पौष ३०, शुक्रबार
देशभर थप ५,०८७ मा देखियो कोरोना सङ्क्रमण
गत २४ घण्टामा २० हजार ५६० नमूना परीक्षण गर्दा थप ५,०८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज जारी कोभिड–१९ सम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार पीसीआर विधिबाट १३ हजार ४७४ नमूना परीक्षणमा ४,२०४ जनामा र...
-
२०७८ पौष ३०, शुक्रबार
कंकेश्वरीमा ओपिडिसहितको स्वास्थ्य केन्द्र संचालनमा
काठमाडौंको कंकेश्वरीमा ओपिडि सेवासहिको स्वास्थ्य केन्द्र संचालनमा आएको छ । साविकको स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपीडी सेवासहितको केन्द्र सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डको आर्थिक साझेदारितामा...
-
२०७८ पौष ३०, शुक्रबार
नुवाकोटको गोरु जुधाउने मेला यसपटक नहुने
प्रत्येक वर्ष माघ १ गतेका दिन नुवाकोटको विभिन्न स्थानमा हुने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, नुवाकोटले मेला तथा जात्रा सञ्चालनमा रोक लगाएका कारण सो मेला स्थगित गरिएको जिल्ला प्रशासन...
-
२०७८ पौष २९, बिहिबार
काठमाडौँ उपत्यकामा थप १,९१६ सङ्क्रमित
गत २४ घण्टामा काठमाडौँ उपत्यकामा थप एक हजार ९१६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १,४४९ जनामा, भक्तपुरमा १५० जनामा र ललितपुरमा ३१७ जनामा सङ्क्रमण देखिएको...
-
२०७८ पौष २९, बिहिबार
थप ३,५५३ मा देखियो कोरोना सङ्क्रमण
बिहीबार १५ हजार ८१ नमूना परीक्षण गर्दा थप ३,५५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहीबार जारी कोभिड–१९ सम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार पीसीआर विधिबाट १० हजार ४९८ नमूना परीक्षणमा २,९२२ जनामा र...
-
२०७८ पौष २९, बिहिबार
पूर्वी अफ्रिकाको सबैभन्दा पुरानो मानव अवशेष कति पुरानो ?
अफ्रिका महादेशमा पर्ने इथियोपियामा अहिलेसम्मकै सबैभन्दा पुरानो मानव अवशेष सन् १९६० को अन्त्यतिर पाइएको थियो । त्यसयता वैज्ञानिकहरूले सो अवशेषका तल र माथि ज्वालामुखीय भष्मको रासायनिक जाँच गरी त्यसको मिति तोक्ने प्रयास गरिरहेका थिए । होमो सापियन्स...
-
२०७८ पौष २९, बिहिबार
रियल म्याड्रिड सुपरकपको फाइनलमा
रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनालाई हराउँदै रियल सुपर कपको फाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा रियलले बार्सालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । खेलमा अग्रता रियलले नै लिएको थियो...
-
२०७८ पौष २९, बिहिबार
नाइजेरियामा सात महिनापछि ट्वीटरमाथिको प्रतिबन्ध फुकुवा
नाइजेरियाले बिहीबार मध्यरातबाट ट्वीटरलाई लगाएको प्रतिबन्ध सात महिनापछि हटाएको छ । ट्वीटरले स्थानीय कार्यालय खोल्नेलगायत अन्य सहमति गरेपछि नाइजेरियाले उक्त प्रतिबन्ध हटाएको त्यहाँको सरकारी अधिकारीले जनाएको छ । गत जुन ४ मा ट्वीटरले नाइजेरियाका...
-
२०७८ पौष २८, बुधबार
माधवनारायण मन्दिरमा ढोका राखियो
साँखुमा शादीनदी परिसरमा निर्माणाधीन माधवनारायणको मन्दिरमा आज ढोका राखिएको छ । मन्दिर निर्माणको क्रममा आज वैदीक विधि अनुसार पूजा सम्पन्न गरी मन्दिर प्रवेश गर्ने मूल ढोका राखिएको हो । अहिले मन्दिरको भुईँ तल्ला निर्माण हुँदैछ । मन्दिर तीन तल्ले...
-
२०७८ पौष २८, बुधबार
साँखुमा स्वस्थानी मेला नित्य पूजा र धार्मिक विधि मात्र पुर्याउँदै सम्पन्न गरिने
अहिले कोरोनाभाईरसको ओमिक्रोन भेरीएन्ट तीव्र गतिमा फैलिरहेको अवस्थामा कोभिड १९ साँखुको प्रशिद्ध माधवनारायण व्रत मेला नित्य पूजा र धार्मिक विधि मात्र पुर्याउँदै निरन्तरता दिइने बताइएको छ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले आज...
-
२०७८ पौष २८, बुधबार
भक्तपुरमा विद्यार्थीहरूलाई मोडर्ना खोप दिइँदै
भक्तपुर नगरपालिकाले कोभिड–१९ विरुद्ध मोडर्ना खोप अभियान मङ्गलबारदेखि सञ्चालन गरेको छ । उक्त अभियानको पहिलो चरणअन्तर्गत नगरपालिका क्षेत्रका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सो खोप दिन थालेको हो । बिहान ९ बजेदेखि दिउँसो ३ बजेभित्र खोप...
-
२०७८ पौष २८, बुधबार
संकटका समयमा स्काउटको भूमिकामा जोड
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संकटको समयमा स्काउटमा आबद्ध युवाको भूमिका उल्लेखनीय रहेको र आगामी दिनमा आवश्यक पनि रहेको जनाएका छन् । मंगलबार भक्तपुर नगरपालिकाका स्थानीय स्काउटको दीक्षान्त समारोहमा बोल्दै नगर प्रमुख प्रजापतिले नेपाल...