arin enterprises

बजार

  • २०७८ माघ ९, आइतबार

    सुनाकोठीमा ३ सय वर्ष पुरानो बालकुमारीको मूर्ति चोरी

    ललितपुरको दक्षिणी भेगमा अवस्थित लिच्छवीकालीन प्राचीन वस्ती सुनाकोठीको बालकुमारी मन्दिरमा अवस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । सुनाकोठीमा अवस्थित मल्लकालीन बालकुमारीको मूर्ति चोरी भएको हो । करीब ३ सय वर्ष पुरानो बताइएको पित्तलको मूर्ति शनिबार...

  • २०७८ माघ ८, शनिबार

    भक्तपुरमा उद्योगी व्यवसायीहरुलाई बुस्टर डोज

    भक्तपुरका उद्योगी, व्यवसायीहरुलाई कोभिड १९ विरुद्धको खोपको बुस्टर डोज दिइएको छ । भक्तपुर चेम्बर अफ कमर्सको पहलमा आज भक्तपुरका उद्योगी व्यवसायीका लागि कोभिद १९ विरुद्धको खोपको बुस्टर डोज कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य कार्यालय भक्तपुरको...

  • २०७८ माघ ८, शनिबार

    लता मंगेशकरको स्वास्थ्यमा सुधार

    भारत रत्न उपाधीबाट सम्मानित भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भएको बताइएको छ । भारतीय संगीत क्षेत्रकी स्वर साम्राज्ञीको रुपमा समेत परिचित मंगेशकरको स्वास्थ्यलाई लिएर विभिन्न अफवाह फैलिएको बेलामा भारतीय उनको उपचारमा संलग्न चिकित्सकहरुलाई...

  • २०७८ माघ ८, शनिबार

    उपत्यकामा ५ हजार बढि संक्रमित थप

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का ५ हजार ३०६ जना संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणमा काठमाडौंमा ३७६२, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४३४ जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको...

  • २०७८ माघ ८, शनिबार

    संक्रमण दर ५० प्रतिशत माथि

    नेपालमा पछिल्लो समयमा कोभिड १९ को संक्रमण दर दिनहुँ उकालो लाग्दो छ । हिजोको दिनसम्म ५० प्रतिशत भन्दा तल रहेको नयाँ संक्रमण दर आज ५० प्रतिशत भन्दा माथि पुगेको छ । गएको २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा ५० दशमलव ७९ प्रतिशतमा संक्रमण पुष्टि...

  • २०७८ माघ ७, शुक्रबार

    स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ

    स्रोत नखुलेको भारतीय रुपैयाँ र चेकसहित एक भारतीय पुरुष महोत्तरीबाट पक्राउ परेका छन् । प्रहरीले ९ लाख बढि नगद र चेकसहित भारत बिहार सितामढी सुरसण्ड बस्ने ३९ वर्षीय उदय कुमार साहलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले साहको साथबाट स्रोत...

  • २०७८ माघ ७, शुक्रबार

    उपत्यकामा ५ हजार बढि संक्रमित भेटिए

    काठमाडौंमा कोभिड १९ का थप ५ हजार २९९ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्ला २४ घण्टामा थप हुने नयाँ संक्रमितमध्ये काठमाडौंमा ४ हजार २७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जना रहेका छन् । योसँगै उपत्यकाभित्र कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख...

  • २०७८ माघ ७, शुक्रबार

    नयाँ संक्रमित संख्या ११ हजारको नजिक

    आज नेपालमा थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ११ हजारको नजिक रहेको छ । पछिल्लो पटक थप हुने नयाँ संक्रमितको संख्या १० हजार ७०३ रहेको छ । जम्मा २३ हजार ९२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ४६ दशमलव ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १८...

  • २०७८ माघ ५, बुधबार

    उपत्यकामा ६ हजार ३४३ नयाँ संक्रमित थप

    पछिल्लो पटक देशैभरीबाट भेटिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५५ दशमलव ८७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा कोभिड १९ का ६ हजार ३४३ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ४ हजार ६६६ जना संक्रमित भेटिए भने...

  • २०७८ माघ ५, बुधबार

    परिक्षणको करीब ५० प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परीक्षणमा संक्रमण पुष्टि हुनेहरु ५० प्रतिशतको नजिक रहेको छ । जम्मा २३ हजार ४०९ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ४८ दशमलव ४९ प्रतिशत अर्थात ११ हजार ३५२ जना संक्रमित भेटिएका हुन् । आरटी पिसिआर...

  • २०७८ माघ ५, बुधबार

    पालिकाहरुसँग समन्वय बढाउन शाक्यको सीसीएमसीलाई आग्रह

    काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संक्रमणको तेश्रो लहर शुरु हुँदा सीसीएमसीले स्थानीय पालिकाहरुसँग समन्वय नगरेको बताउनुभएको छ । कामपा वडा २३ झ्वःछेँस्थित लायकूसाःको उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले यस्तो भन्नुभएको हो...

  • २०७८ माघ ४, मंगलबार

    चाँगु नारायणको कलश यात्रा सम्पन्न

    चाँगु नारायणको कलश यात्रा सोमबार सम्पन्न भएको छ । पौष शुक्ल पूर्णिमाको दिनमा भक्तपुर जिल्लाको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराउने गरिन्छ । दायाँबायाँ लक्ष्मी र सरस्वतीको कलशसँगै चाँगुनारायणको कलशलाई चाँगुनारायण ल्याउने गरिन्छ । यसपटक...

  • २०७८ माघ ३, सोमबार

    रियल म्याड्रिडलाई स्पेनिस सुपर कपको उपाधि

     रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा साविक विजेता एथ्लेटिक बिल्बाओलाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।  साउदी अरबको रियादस्थित किङफाद इन्टरनेसनल स्टेडियममा भएको खेलको ३८ औं मिनेटमा लुका...

  • २०७८ माघ ३, सोमबार

    आजबाट स्वस्थानी कथा शुरु

    आज पौष शुक्ल पुर्णिमा, आजको  दिनबाट घरघरमा श्री स्वस्थानीको कथा वाचन शुरु हुँदैछ । आजबाट प्रत्येक हिन्दु धर्मावलम्बीको घरघरमा श्री स्वस्थानी कथा वाचन गरिन्छ । बेलुकीपख परिवारको सबै सदस्य एकै ठाउँमा भेला हुने र घरको मूलीले कथा वाचन गर्दै सबैलाई कथा...

  • २०७८ माघ ३, सोमबार

    आजबाट साँखुमा माधवनारायण व्रत शुरु

    काठमाडौंबाट १७ किलोमिटर उत्तरपुर्वमा अवस्थित प्राचीन नगरी शंखरापुर साँखुमा आजबाट माधवनारायण स्वस्थानी व्रत शुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पुर्णिमाबाट शुरु भएर एक महिनासम्म चल्ने माधवनारायण श्री स्वस्थानी व्रत मेला आजबाट शुरु भएको हो । यस वर्ष...

  • २०७८ माघ २, आइतबार

    भूगोल पार्कमा भूकम्प स्मृति सभा

    आज माघ महिनाको २ गते, सरकारी र गैर सरकारी विभिन्न तहबाट विभिन्न कार्यक्रम गरी भुकम्प स्मृति दिवस मनाईँदैछ । यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित २४ औं भुकम्प स्मृति दिवसका कार्यक्रम मनाइँदैछन् । यसै सन्दर्भमा १९९० माघ २ गते र...

Pages