arin enterprises

बजार

  • २०७५ कार्तिक १६, शुक्रबार

    ललितपुरमा पनि न्हूदँ धुमधामका साथ मनाईने

    नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिएसँगै नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) को उत्सवको माहौल पनि तातिएको छ । विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु गर्दै नयाँ वर्षलाई स्वागत गरिँदैछ । यसै सन्दर्भमा ललितपुरमा पनि न्हूदँको उत्सव धुमधामका साथ मनाईँदैछ...

  • २०७५ कार्तिक १६, शुक्रबार

    ‘प्रत्येक १२ बर्षमा प्रदेश राजधानी सार्नुपर्छ’

    प्रदेश ३ का सभासद् डा.अजयक्रान्ति शाक्यले प्रत्येक १२ वर्षमा प्रदेश राजधानी सार्नुपर्ने बताएका छन् । प्रदेश राजधानीको सवालमा विभिन्न खाले वहस र विवाद समेत चर्किरहेको अवस्थामा उनले यस्तो निकास प्रस्तुत गरेका हुन् । ‘१२ बर्षसम्म जुन जिल्लालाई राजधानी...

  • २०७५ कार्तिक १६, शुक्रबार

    सम्पदा बचाउको सन्देश दिँदै कन्सर्ट

    सुनाकोठीको सांस्कृतिक सम्पदा बचाउँ भन्ने सन्देश दिँदै म्यूजिकल कन्सर्ट हुने भएको छ । आउँदो कार्तिक १६ गते अघिल्लो पुस्ताका गायक गायिकाहरुको प्रस्तुति सहित सुनाकोठीमा म्यूजिकल कन्सर्ट हुन लागेको हो । कार्यक्रमको नाम नै सेभ कल्चर हेरिटेज अफ सुनाकोठी...

  • २०७५ कार्तिक १३, मंगलबार

    भूकम्पबाट क्षतिग्रस्त माजुदेगःको पुनर्निर्माण शुरु

    २०७२ वैसाख १२ को भूकम्पबाट भत्किएको काठमाडौं वसन्तपुरस्थित माजुदेगःको पुनर्निर्माणको शुरुवात भएको छ । आज वसन्तपुरमा आयोजित एक कार्यक्रममा शुभ साइतमा पूजा गरी माजुदेगः पुनर्निर्माणको विधिवत् शुरुवात गरिएको हो । सोमवार विहान ९ बजेको शुभसाइतमा काठमाडौं...

  • २०७५ कार्तिक १२, सोमबार

    आनन्द भुवन विहारमा कथिन चीवरदान सम्पन्न

    कोजाग्रत पुर्णिमा सँगसँगै कथिन चीवरदान कार्यक्रमहरु पनि धमाधम हुन थालेका छन् । यसैक्रममा शुक्रबार आनन्दभुवन विहार, स्वयम्भुमा पनि कथिन चीवरदान सम्पन्न भएको छ ।  भिक्षु समित, भिक्षु शान्त शोभन र भिक्षु शान्त सिद्धार्थबाट तीन महिने विनयपूर्वक वर्षावास...

  • २०७५ कार्तिक ११, आइतबार

    ‘काठमाडौंका स्थानीय वासिन्दा राजनीतिमा पनि सशक्त हुनुपर्छ’

    प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाडौंका स्थानीय अब राजनैतीक तहमा पनि सशक्त हुनुपर्नेमा जोड दिनुभयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौंका रैथानेहरु संस्कृतिमा निकै धनी रहेकोमा प्रशंसा गर्दै अब सांस्कृतिक साथै सामाजिक र राजनैतीक...

  • २०७५ कार्तिक १०, शनिबार

    भिक्षु धम्मालोकको चित्र अंकित चाँदिको सिक्का निष्काशन

    नयाँ वर्ष नेपाल सम्वत ११३९ को अवसर पारेर भिक्षु धम्मालोक महास्थवीरको चित्र अंकित चाँदिको सिक्का निष्कासन भएको छ । भिन्तुना गुथिले चाँदिको सिक्का निष्कासनलाई निरन्तरता दिँदै यस वर्ष भिक्षु धम्मालोक महास्थवीरको चित्र अंकित सिक्का निष्कासन गरेको हो ।...

  • २०७५ कार्तिक १०, शनिबार

    गायक दिपक भारतमा छाउँदै

    गायक दिपक बज्राचार्य अहिले भारतीय बजारमा पनि छाउन थालेका छन् । मनमगनको हिन्दी भर्सन ‘मन का मगन’ भारतम सार्वजनिक भएसँगै गायक बज्राचार्यको चर्चा भारतीय संगीतमा बजारमा पनि चल्न थालेको हो । बज्राचार्यको लोकप्रिय नेपाली गीत मनमगनको हिन्दी भर्सन भारतीय...

  • २०७५ कार्तिक ५, सोमबार

    मनमानेश्वरी आफ्नै आसनमा विराजमान गराईयो

    मन्मानेश्वरी भवानीलाई खड्गसहित उनकै आसनमा विराजमान गराइएको छ । चतुर्थी पूजा सम्पन्न भएसँगै मन्मानेश्वरी भवानीलाई फिर्तियात्रा गराई मूछें आगममा खड्गसहित विराजमान गराइएको हो । पाटन दरबार मूल चोकस्थित बिद्यापिठमा मूछें आगमका पुजारी एवं गुठियार घनश्याम...

  • २०७५ कार्तिक ४, आइतबार

    मल्लकालीन अष्टमातृका नाच सकियो

    ललितपुरको प्राचिन अष्टमातृका नाच शनिबार सम्पन्न भएको छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि शुरु भएको नाच गत शनिबार आश्विन शुक्ल एकादशीका दिन सम्पन्न भएको हो  यो नाच हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिन नकबहिल परिसरमा बिधिवत पूजा...

  • २०७५ कार्तिक २, शुक्रबार

    मेयर शाक्यबाट महानगरवासीलाई विजया दशमीको शुभकामना

    नेपालीहरुको महान पर्व बडा दशैंको प्रमुख दिन आज विजया दशमीको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीलाई शुभकामना दिएका छन्। मेयर शाक्यले काठमाडौं महानगरवासीको सुख–समृद्धिको कामना गर्दै विजया दशमीको शुभकामना व्यक्त गरेका...

  • २०७५ आश्विन ३०, मंगलबार

    नेवाः नखः न्यूयोर्कमा नयाँं नेतृत्व

    नेवाः नखः न्यूयोर्कमा विष्णुमान प्रधान नयाँ अध्यक्ष चयन भएका छन् । न्यूयोर्कमा सम्पन्न नेवाः नखःको दोश्रो अधिवेशनले प्रधानको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा...

  • २०७५ आश्विन २८, आइतबार

    पत्रकार योगी अब गीतकार पनि

    केही दिन अघि पत्रकार शिवराज योगीले आफ्नो फेबसबुकमा लेखे ‘केही शब्द लेखि टोपलेँ । आदरणीय दाजु शिशिर योगीले आवाज दिनु भो । मिठो संगीतका लागि अर्जुन नेपाली सरलाई आभार ।’  योगी अगाडी लेख्छन् ‘सुदिप कोइराला सर पनि सम्झनाका पात्र हुनुहुन्छ । शाथी मिडियाका...

  • २०७५ आश्विन २६, शुक्रबार

    आगमघर संरक्षण हुननसक्दा कार्तिक नाचसमेत प्रभावित हुनसक्ने

    ललितपुरको कृष्ण मन्दिर र पूर्णचण्डि मन्दिरका पूजारी साथै कार्तिक नाचका गुरु र नृसिंह खलक राजोपाध्यायहरुको महाःद्यःननि आगमघरको अस्तित्व संकटमा परेको छ । महाःद्यःननि आगमघर गुठीका गुठीयार राजोपाध्यायहरुले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक...

  • २०७५ आश्विन २४, बुधबार

    दशैंको अवसरमा दिपकको वरपर सार्वजनिक

    गायक दिपक बज्राचार्यले दशैंको अवसर पारेर आफ्नो नयाँ गीत वरपर सार्वजनिक गरेका छन् । दशैंको माहौल देखाइएको गीतको म्यूजिक भिडियो दिपकले दशैंको पहिलो दिन घटस्थापनाकै दिन युट्यूब मार्फत सार्वजनिक गरेका हुन् । गायक बज्राचार्यकै आवाजसँगै संगीत रहेको गीतको...

  • २०७५ आश्विन २२, सोमबार

    मन मगन हिन्दिमा पनि सार्वजनिक

    गायक दिपक बज्राचार्यको अहिले निकै लोकप्रिय भइरहेको गीत मनमगनको हिन्दी भर्सन पनि सार्वजनिक भएको छ । भारतीय म्यूजिक कम्पनी डिजिट्यून मार्फत मनमगनको हिन्दी भर्सन सार्वजनिक भएको हो । गायक दिपक बज्राचार्य भारतीय म्यूजिक कम्पनी डिजिट्यूनसँग अनुबन्धित...

Pages