बजार
-
२०७५ मङ्सिर २४, सोमबार
गुण व्युटिसियनको तीनकुनेको तयारी अन्तिम चरणमा
गुण व्युटिसियन ट्रेनिङ सेन्टर तीनकुने शाखाको शुरुवातको तयारी अन्तिम चरणमा पुगेको छ । सेन्टरको ओपनिङको लागी शाखाको इन्टिरियरको काम अहिले अन्तिम चरणमा छ । यसको साथमा शुभारम्भको औपचारीक कार्यक्रमको तयारी पनि करीब सम्पन्न भएको सेन्टरका संचालक गुणकेशरी...
-
२०७५ मङ्सिर २४, सोमबार
शैब्या र यकिनको तयारी तीब्र
लिटिल मिस युनिभर्सल २०१८ का लागी शैब्या घिमिरे र लिटिल मिस्टर युनिभर्सल २०१८ का लागी यकिन अर्याल तीब्र तयारीमा जुटेका छन् । आउँदो डिसेम्बर २७ मा इन्डोनेसियामा हुन गइरहेको प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्न लागेका शैब्या र यकिन अहिले तयारीमा...
-
२०७५ मङ्सिर २०, बिहिबार
‘अन्तर्राष्ट्रिय स्तरको तालीम नेपालमै दिन्छु’ – गुण
गुण ब्युटिसियन ट्रेनिङ सेन्टरले कोटेश्वर तीनकुनेमा पनि शाखा विस्तार गर्ने भएको छ । आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर गुणले तीनकुनेमा शाखा विस्तार गर्न लागेको हो । ट्रेनिङ सेन्टरको रुपमा संचालनमा रहेको संस्थाले कोटेश्वर शाखालाई एकेडमिको रुपमा...
-
२०७५ मङ्सिर १७, सोमबार
लिटिल मिस युनिभर्सल आउँदो डिसेम्बर २७ मा हुने
लिटिल मिस युनिभर्सल २०१८ आउँदो डिसेम्बर २७ का दिन इन्डोनेसियामा आयोजना हुने भएको छ । नोभेम्बर २५ का दिन आयोजना हुने भनिएको उक्त प्रतियोगीता विशेष तयारीका लागी मिति सारेर डिसेम्बर २७ मा गर्न लागिएको हो । विभिन्न देशबाट सहभागीता रहने यस प्रतियोगीतामा...
-
२०७५ मङ्सिर ६, बिहिबार
कार्तिक नाचमा नरसिंह नाच सम्पन्न
ललितपुरको प्रशिद्ध कार्तिक नाचको मुख्य प्रस्तुतिको रुपमा लिइने नरसिंह अवतार बुधबार सम्पन्न भएको छ । गत कार्तिक २६ गतेबाट शुरु भएको कार्तिक नाचको दशौं दिन मंगलबजारको कार्तिक डबलीमा नरसिंह अवतार प्रदर्शन भएको हो । हिरण्यकशिपु वध भनेर पनि प्रशिद्ध...
-
२०७५ मङ्सिर ५, बुधबार
आज कार्तिक नाचमा दैत्य ब्युँताउन समस्या !
कार्तिक नाच अन्तर्गत आज दैत्य ब्युँताउनलाई समस्या देखिएको छ । मंगलबजारस्थित ढुङ्गेधारा वासः हितिमा पानी सुकेसँगै दैत्य ब्युँताउन समस्या देखिएको हो । मंगलबजारस्थित कार्तिक डबलीमा आज कार्तिक नाचमा नरसिंह अवतार प्रस्तुत हुनलागेको छ भने यस नाचमा...
-
२०७५ मङ्सिर ५, बुधबार
शैब्या लिटिल मिस युनिभर्सलको तयारीमा व्यस्त
इन्डोनेसियामा आयोजना हुन गइरहेको लिटिल मिस युनिभर्सल २०१८मा प्रतिस्पर्धाका लागी शैब्या घिमिरे तयारीमा जुटिरहेकि छिन् । लिटिल मिस युनिभर्सलमा नेपालको प्रतिनिधित्व गर्न लागेकि शैब्या घिमिरे अचेल वाक, स्पिकिङ, डान्स लगायतको तयारीमा दिनोरात जुटिरहेकि...
-
२०७५ मङ्सिर २, आइतबार
पोखरामा हट एअर बेलुन सेवा शुरु
पोखराको फेवाताल किनारमा शनिबारदेखि हट एअर बेलुनको व्यावसायिक उडान सुरु गरिएको छ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलुनको पहिलो उडान गरेर व्यावसायिक उडानको सुरुआत गरे । हट एअर बेलुनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस बेलुनले...
-
२०७५ कार्तिक ३०, शुक्रबार
अब नेपालीहरुले पनि हट एअर बेलुन चढ्न पाइने
अब हट एअर बेलुनमा बसेर उड्दै पोखराको मनोरम दृश्यको दृश्यावलोकन गर्न सकिने भएको छ । बेलुन नेपाल प्रा.लि.ले भोलिबाट पोखरामा हट एअर बेलुन सेवा शुरु गर्न लागेको हो । कम्पनीले आज काठमाडौं पत्रकार सम्मेलन गर्दै भोलिबाट पोखरामा बेलुन सेवा शुरु गर्न लागेको...
-
२०७५ कार्तिक २७, मंगलबार
बुवाको विँडो थाम्दै चेरिसा
चर्चित गायक दिपक बज्राचार्यकी सुपुत्री चेरिसा बज्राचार्य पनि कुशल गायिकाको रुपमा देखा परेकि छिन् । हालै चेरिसाले टुबर्ग ओपन सेसनमा आफ्नो दमदार आवाज प्रस्तुत गरेकि हुन् । ओपन सेसनमा चेरिसाले आफ्नै बुवा दिपकको गीत ‘झुमि झुमि’लाई कभर गरेकि हुन् । गीतमा...
-
२०७५ कार्तिक २६, सोमबार
कार्तिक नाच आजबाट शुरु हुँदै
ललितपुर मंगलबजारको कार्तिक डबलीमा प्रदर्शन गरीने विश्व प्रशिद्ध कार्तिक नाच आज सोमबारबाट शुरु हुँदैछ । यस वर्ष १२ दिन देखाइन लागेको कार्तिक नाच आज बाथः प्याखंसँगै शुरु हुन लागेको हो । कार्यक्रम तालिका अनुसार आज बाथः प्याखं अन्तर्गत ‘ल्यवः कायेगु’...
-
२०७५ कार्तिक २०, मंगलबार
अमरराजको 'बाखं' म्यूजिक भिडियो सार्वजनिक
वरिष्ठ संगीत स्रष्टा अमरराज शर्मा राजोपाध्यायको गीत ‘बाखं’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा गीतको बारे जानकारी दिँदै गीतकार भगतदास श्रेष्ठले करीब ४ दशक अगाडि...
-
२०७५ कार्तिक १९, सोमबार
राजकिय सम्मानसहित पद्मरत्नको अन्त्येष्टि सम्पन्न
मानवअधिकारवादी तथा वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको राजकिय सम्मान सहित अन्त्येष्टि सम्पन्न भएको छ । सोमबार शोभाभगवती कर्णदीपको उनको अन्तिम संस्कार गरिएको हो । दिवंगत तुलाधरलाई उहाँको ज्येष्ठ सुपुत्र सुजन तुलाधरले दागवत्ती दिनुभयो । सोभन्दा अघि...
-
२०७५ कार्तिक १८, आइतबार
अस्ताए पद्मरत्न, राजकीय सम्मानसहित दाह संस्कार भोलि
मानव अधिकारवादी एवम् वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । भोलि सोमबार तुलाधरको शवमा सरकार प्रमुखको रुपमा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको राष्ट्रिय झण्डा ओढाउनु हुनेछ भने सैनिक टुकडिबाट सलामी पनि...
-
२०७५ कार्तिक १८, आइतबार
सोनीको नयाँ म्यूजिक भिडियो सार्वजनिक
गायिका सोनी राजभण्डारीको नेपालभाषाको गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोनीको गीत ‘लुमन्ति छंगु वइगु इलय्’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । नेपाल सम्वत ११३९ नयाँ वर्षको शुभकामना आदानप्रदान सहित काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच...
-
२०७५ कार्तिक १८, आइतबार
विद्यार्थीहरुलाई मचा सिरपाः दिइयो
विद्यालयका विद्यार्थीहरुको लागी स्थापना गरिएको मचा सिरपाः बीच २० जना विद्यार्थीहरुलाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विभिन्न विद्यालयका २० विद्यार्थीहरुलाई नगद सहितको मचा सिरपाः दिइएको हो । कार्यक्रममा जनकवि दुर्गालाल...