arin enterprises

बिचार

  • २०७९ जेठ ६, शुक्रबार

    आइएमई पे एप प्रयाेग गर्नेलाई सुनको सिक्का

    आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ । आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको...

  • २०७९ जेठ ५, बिहिबार

    कामपा वडा ४ मा एमालेको प्यानलै विजयी

    काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा नेकपा –एमाले) को पुरै प्यानल विजयी भएको छ । वडा अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार दिनेश महर्जन ४ हजार ६०४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद न्यौपानेले दुई...

  • २०७९ जेठ ५, बिहिबार

    लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

    पूर्वाधार विकासको लागि रणनीतिक योजनामा लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमत पत्रमा हस्ताक्षर भएको हो । पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत...

  • २०७९ जेठ ४, बुधबार

    ललितपुर महानगरपालिका वडा नं ८ मा बाबु रत्न महर्जन निर्वाचित

    ललितपुर महानगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार बाबु रत्न महर्जन वडाध्यक्षमा निर्वाचित भएको हो । महर्जन एक हजार ५१६ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी...

  • २०७९ जेठ ४, बुधबार

    ललितपुर महानगरपालिका वडा नं ७ मा कुल बहादुर महर्जन निर्वाचित

    ललितपुर महानगरपालिका वडा नं ७ मा नेपाली काँग्रेसका कुल बहादुर महर्जन निर्वाचित भएका छन् । उक्त वडामा महर्जन सहित नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको हो । दुइ हजार १ सय ७० मतसहित महर्जन वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा...

  • २०७९ जेठ ३, मंगलबार

    शंखरापुरमा राप्रपाको जित

    काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकामा नगर प्रमुख पदमा राप्रपा विजयी भएको छ । शंखरापुर नगर प्रमुखका लागि राप्रपाका उम्मेदवार रमेश नापित ४ हजार ७ सय मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एस) का उम्मेदवार लक्ष्मी प्रसाद...

  • २०७९ जेठ ३, मंगलबार

    भक्तपुर नगरपालिकामा पुनः प्रजापति

    भक्तपुरको भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी नेमकिपाका सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी पुन निर्वाचित भएका छन् । मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नै निर्वाचित भएका छन् । नेमकिपासँगै नेपाली...

  • २०७९ जेठ ३, मंगलबार

    संसदको वर्षे अधिवेशन सुरु

    प्रतिनिधिसभाको वर्षे अधिवेशन आजबाट सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको करिब ९ महिनादेखिको अवरोध पछि आज अधिवेशन बसेको हो । बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३...

  • २०७९ जेठ ३, मंगलबार

    कीर्तिपुरको मेयरमा कांग्रेसका नकर्मीले बाजी मार्याे

    कीर्तिपुर नगरपालिकामा मेयरमा यसपालि कांग्रेसले बाजी मारेको छ । मेयरमा कांग्रेसका राजकुमार नकर्मी विजयी हुनुभएको छ । उहाँले एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मतान्तरले पराजित गर्नुभएको हो । २०३६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय भएका...

  • २०७९ जेठ ३, मंगलबार

    ललितपुर महानगरपालिका ५ मा बिकाशमान श्रेष्ठ निर्वाचित

    ललितपुर महानगरपालिका वडा नं ५ मा नेकपा एमालेका बिकाशमान श्रेष्ठ नै फेरी निर्वाचित भएका छन् ।उक्त वडामा श्रेष्ठसहित नेकपा एमालेको पुरै प्यानल विजयी भएको हो । एक हजार ७९ मतसहित श्रेष्ठ वडाध्यक्षमा निर्वाचित  हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली...

  • २०७९ जेठ ३, मंगलबार

    ललितपुर महानगरपालिका ३ मा श्रीगोपाल निर्वाचित

    ललितपुर महानगरपालिका वडा नम्बर ३ मा नेकपा (एस) को पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेकपा (एस) का उम्मेदवार श्रीगोपाल महर्जन नै फेरी निर्वाचित भएका छन् । महर्जन एक हजार ५२५ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली...

  • २०७९ जेठ २, सोमबार

    धर्मादित्यको जन्मजयन्तीमा वरिष्ठ पत्रकार कर्णजित सम्मानित

    पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको जन्मजयन्तीको दिनमा सातौं मातृभाषा पत्रकारिता दिवस मनाइएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर  शाखाले एक कार्यक्रमको आयोजना गरी दिवसको साथमा पहिलो मातृभाषी पत्रकार धर्मादित्यको जन्मजयन्तीसमेत मनाएको...

  • २०७९ जेठ २, सोमबार

    एमाले कीर्तिपुर नगर इन्चार्जकाे राजीनामा

    कीर्तिपुर नगरपालिकामा नेकपा (एमाले) नगर प्रमुख, उपप्रमुखको साथै सबै वडाहरुमा पराजित भएपछि नगर इन्चार्जले पदबाट राजीनामा दिएका छन् । नेकपा (एमाले) कीर्तिपुर नगर इन्चार्ज लक्ष्मी कुमार महर्जनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका हुन् । सामाजिक...

  • २०७९ जेठ २, सोमबार

    ललितपुरमा भगवान बुद्ध प्रतिमाको शोभा यात्रा सम्पन्न

    २५६६औं बुद्ध जयन्तीको अवसरमा ललितपुरमा भगवान बुद्ध प्रतिमाको शोभा यात्रा सम्पन्न भएको छ । ललितपुरको बहाःबहिहरुबाट हरेक वर्ष वैसाख पूर्णिमा (बुद्ध जयन्ती) को दिनमा गरिँदै आएको शोभा यात्रा आज सम्पन्न भएको हो । यस बर्ष ललितपुर महापालको सुरश्चन्द्र...

  • २०७९ जेठ २, सोमबार

    २५६६औं बुद्ध जयन्ती मनाईंदै

    २५६६औं बुद्ध जयन्ती आज हर्षाेल्लासपूर्वक नेपाल लगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरुले मनाइँदैछ । हिन्दू मान्यता अनुसार भगवान विष्णुको नवौं अवतारको रुपमा पनि भगवान सिद्धार्थ गौतमलाई पूजा आराधना गर्ने गर्दछ ।  वैशाख शुक्ल पूर्णिमाकै तिथिमा बुद्धको...

  • २०७९ जेठ १, आइतबार

    को हुन् नृसिंह भगवान ?

    भोलि बैसाख पुर्णिमा अर्थात बुद्ध जयन्ती । बुद्ध जयन्तीको ठिक दुई दिन अघि बैसाख शुक्ल त्रयोदशीको दिनमा पनि एक भगवानको जयन्ती मनाइन्छ तर, यसको खासै चर्चा हुने गरेको छैन । नकि यस जयन्तीमा कुनै ठुलो पूजा वा महायज्ञ हवन इत्यादि नै गर्ने गरिएको छ । वैसाख...

Pages