arin enterprises

बिचार

  • २०७९ जेठ ८, आइतबार

    केबुलकार चढ्दा माछापुच्छ्रेका ग्राहकलाई छुट

    पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरि  व्यवसायिक सम्झौता गरेको छ । एक कार्यक्रमकाबीच अन्नपुर्ण केबुलकार प्रा.लि....

  • २०७९ जेठ ८, आइतबार

    कामपा वडा ७ मा पनि काँग्रेस विजयी

    काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा पनि काँग्रेसले विजय झण्डा गाडेको छ । यस वडामा पनि नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्ष पदमा विमल कुमार होडा निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार कृष्णमणि...

  • २०७९ जेठ ८, आइतबार

    बलात्कारीलाई कारबाही गर्न माग गर्दै विरोध प्रर्दशन

    बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धि घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर जस्ता लेखिएको प्ले कार्ड प्रर्दशन गर्दै प्रर्दशनकारीहरुले हिजो...

  • २०७९ जेठ ८, आइतबार

    स्वर्गीय गायक प्रेमध्वज प्रधानको नाममा प्रतिष्ठान स्थापना

    प्रसिद्ध गायक एवं गोल्डेन भ्वाइसका रुपमा परिचित स्वर्गीय प्रेमध्वज प्रधानका नाउँमा प्रतिष्ठान स्थापना गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमबीच गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानको उद्घाटन गरिएको हो । नेपालको सांगीतिक क्षेत्रमा उहाँले...

  • २०७९ जेठ ७, शनिबार

    ललितपुर महानगरपालिका १९ मा राजेन्द्र महर्जन निर्वाचित

    ललितपुर महानगरपालिका वडा नं १९ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र महर्जन निर्वाचित भएका छन् । उक्त वडामा महर्जन सहित एमालेका एमालेको प्यानलै विजय भएको हो । एक हजार ६५ मतसहित महर्जन वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम...

  • २०७९ जेठ ७, शनिबार

    कामपा २७ वडा पनि गुमायो एमालेले

    नेकपा (एमाले) ले २०७४ सालमा जितेको काठमाडौं महानगरपालिका वडा नम्बर २८ पनि गुमाएको छ । कामपा २८ वडामा यसपालि नेपाली काँग्रेसले झण्डा गाडेको छ । कामपा २७ वडामा ७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचन जित्दै वडाध्यक्ष बनेका चिनियाँमान...

  • २०७९ जेठ ७, शनिबार

    कामपा वडा ३१ मा एमाले जित्यो

    काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा नेकपा (एमाले) को प्यानलै निर्वाचित भएको छ । वडाध्यक्ष पदमा नेपाली काँग्रेसका प्रतिद्वन्दीलाई ९४४ मतले पछि पार्दै एमालेका उम्मेदवार सरोज ढकाल निर्वाचित भएका छन् । ढकालले दुई हजार ३२७ मत पाउँदा नेपाली काँग्रेसका...

  • २०७९ जेठ ७, शनिबार

    कामपा वडा ८ पनि काँग्रेसकै पोल्टामा

    काठमाडौं महानगरपालिका वडा नम्बर ८ पनि काँग्रेसकै भागमा परेको छ । कामपा वडा नम्बर ८ मा पनि नेपाली काँग्रेसको पुरै प्यानलले जित हासिल गरेको छ । कामपा वडा ८ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार आशामान संगत विजयी भएका छन् । आफ्ना निकटतम...

  • २०७९ जेठ ७, शनिबार

    कामपा वडा ६ मा पनि काँग्रेस

    काठमाडौं महानगरपालिका भित्रका वडाहरुमा नेपाली काँग्रेसले एक पछि अर्को विजय प्राप्त गर्दै गएको छ । कामपा वडा नम्बर ६ मा पनि नेपाली काँग्रेसको पुरै प्यानलले जित हासिल गरेको छ । कामपा वडा ६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार भुवन लामा विजयी...

  • २०७९ जेठ ७, शनिबार

    दुई दिन विदाः कति उत्पादक वा कत्तिको औचित्यहीन

    अहिले नेपाल सरकारले जेठ १ गतेदेखि शनिबार र आतइतबार दुई दिन सार्वजनिक विदा दिन थालेको छ । सरकारको यो निर्णय कति सान्दर्भिक र कति व्यववहारिक छ त ? यो प्रश्नले विशेष गरेर शिक्षा क्षेत्रमा सार्वजनिक बहस नै थालेको छ । सरकारी खर्चमा मितव्ययिता ल्याउने...

  • २०७९ जेठ ६, शुक्रबार

    पार्टीकाे पराजयपछि एमाले मुगु सचिवकाे राजिनामा

    नेकपा (एमाले) मुगु जिल्ला कमिटीका सचिवले पदबाट राजिनामा दिएका छन् । गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै जिल्ला कमिटिका सचिव डबल बहादुर रोकायाले राजिनामा दिएका हुन् । रोकायाले सामाजिक संजालमा राजिनामा...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा २९ वडामा पनि काँग्रेसको प्यानलै निर्वाचित

    काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा पनि नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडा अध्यक्ष पदका लागि नेकपा एमालेका प्रतिद्वन्दीलाई ५८ मतले पछि पार्दै नेपाली काँग्रेसका उम्मेदवार कुश ढकाल निर्वाचित भएका छन् । ढकालले एक हजार ९२९ मत प्राप्त...

  • २०७९ जेठ ६, शुक्रबार

    मध्यपुर थिमि नगरपालिकाको ७ नं. वडामा पुनः कृष्णकुमार प्रजापति

    स्थानीय तह निर्वाचनको मध्यपुर थिमि नगरपालिका अन्तर्गत ७ नं. वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णकुमार प्रजापतीले दोस्रो कार्यकालमा पनि जित हासिल गरेका छन् । उहाँले १२६६ मत प्राप्त गरी विजय हासिल गरेको हो भने उहाँका प्रतिद्वन्दी नेपाली...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा वडा २८ पनि काँग्रेसले गर्याे क्लीन स्वीप

    विजयी काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा पनि नेपाली काँग्रेसले क्लीन स्वीप गरेको छ । कामपा वडा नम्बर २८ मा नेकपा काँग्रेसको पुरै प्यानल नै विजयी भएको छ । वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार भाइराम खड्गी प्रकाश एक हजार २८२ मतसहित विजयी भएका...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा वडा ३० मा काँग्रेस विजयी

    स्थानीय निर्वाचनको मतगणना धमाधम हुँदैछ । काठमाडौं महानगरपालिकामा पनि धमाधम वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ । यसै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३० को पनि मत परिणाम सार्वजनिक भएको छ । कामपा वडा नम्बर ३० मा नेकपा काँग्रेसको पुरै...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा वडा ३२ मा एमालेको प्यानलै विजयी

    काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा नेकपा –एमाले) को पुरै प्यानल नै विजयी भएको छ । वडाध्यक्ष पदमा एमालेका उम्मेदवार नवराज पराजुली ५२२५ मतसहित निर्वाचित भएका हुन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एस) की उम्मेदवार सीतादेवी कँडेल (पराजुली) भन्दा २१...

Pages