arin enterprises

बिचार

  • २०७८ चैत्र २१, सोमबार

    पाकिस्तानमा संसद विघटन

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति डा. आरिफ अल्वीले संसद भंग गरेका छन् । राष्ट्रपति अल्वीले संसद भंग गर्ने प्रधानमन्त्री खानको सिफारिस स्वीकृत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति अल्वीले पाकिस्तान गणराज्यको...

  • २०७८ चैत्र २१, सोमबार

    क्यालिफोर्नियामा बन्दुकधारीसँग भिडन्त हुँदा ६ जनाको ज्यान गयो

    क्यालिफोर्निया राज्यको राजधानी साक्रेमेन्टोमा बन्दुकधारी समुह र प्रहरीबीच भिडन्त हुँदा ६ जनाको ज्यान गएको छ । घटनामा कम्तीमा ९ जना घाइते भएका छन् । साक्रेमेन्टोमा गोली हानाहान भएपछि प्रहरीले राज्यभर यातायात सेवा बन्द गरी स्थिति नियन्त्रणमा लिएको...

  • २०७८ चैत्र २१, सोमबार

    लामो दूरी चल्ने सवारी भाडामा वृद्धि

    सरकारले लामो दूरी चल्ने सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको  मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि...

  • २०७८ चैत्र २०, आइतबार

    अष्ट्रेलियाले जित्यो आईसीसी महिला विश्वकपको उपाधि

    आईसीसी महिला विश्वकप २०२२ को उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । क्रिष्टचर्चमा आइतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ३ सय ५७ रनको लक्ष्य दिएको थियो । लक्ष्य...

  • २०७८ चैत्र २०, आइतबार

    एकदिवसीय सिरिज पाकिस्तानलाई

    पाकिस्तानले तीन खेलको एकदिवसीय सिरिज जितेको छ । शनिबार भएको तेस्रौ तथा अन्तिम एकदिवसीय खेलमा पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै पाकिस्तानले २–१ले एकदिवसीय सिरिज जितेको हो । लाहोरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलियाले २ सय...

  • २०७८ चैत्र २०, आइतबार

    चाकुपाटमा संयुक्त इन्द्रजात्रा मनाउँदै

    चाकुपाटमा ईन्द्रजात्रा शुरु भएको छ । अचम्म लाग्यो तपाईँलाई ? ‘ईन्द्रजात्रा आउन त अझै ५ महिना बाँकि छ । चाकुपाटमा अहिले के को ईन्द्रजात्रा नि ?’ यस्तै सोच्नु भयो होला तपाईँले हैन ? तर हो, चाकुपाटमा ईन्द्रजात्रा मनाईँदैछ र यो ईन्द्रजात्रा एक हप्तासम्म...

  • २०७८ चैत्र २०, आइतबार

    प्रिमियर लिगमा चेल्सी पराजित

    इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डले चेल्सीलाई ४–१ गोलले हराएको हो । घरेलु मैदानमा ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै...

  • २०७८ चैत्र २०, आइतबार

    बेन्जिमाको दुई गोलमा रियल विजय

    करिम बेन्जिमाको दुई गोलमा रियल म्याड्रिड विजय भएको छ । शनिबार राति भएको स्पेनिस लालिगा अन्तर्गतको खेलमा रियलले सेल्टा भिगोलाई २–१ गोल अन्तरले हराएको हो । खेलको १९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाइ अग्रता दिलाएका थिए । नोलिटोले ५२ औं...

  • २०७८ चैत्र २०, आइतबार

    प्रधानमन्त्री देउवा बनारस भ्रमणमा

    भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज बनारस पुग्नुभएको छ । आज विहान एअर इण्डियाको विशेष विमानबाट बनारस पुग्नुभएका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभएको छ । प्रधानमन्त्री देउवासंग...

  • २०७८ चैत्र २०, आइतबार

    नेपाल लगातार चौथौ जितसँगै फाइनल प्रवेश

    कीर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा शनिबार मलेशियामाथि ८५ रन जित निकालेको नेपाल सतप्रतिशत फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शृंखलाको अन्तिम खेलमा...

  • २०७८ चैत्र २०, आइतबार

    युवा नेत्र सेवाको “एक कप चिया दान” अभियानबाट निःशुल्क उपचार

    युवा नेत्र सेवाले आँखाका रोगीहरुलाई निःशुल्क रुपमा उपचारको व्यवस्था गर्न एक कप चिया अभियान सञ्चालन गरेको छ । एक कप चिया बराबरको रकम एक वर्षसम्म जम्मा गरी आँखाका बिरामीको उपचारमा खर्च गर्ने लक्ष्य रहेको युवा नेत्र समाजले जनाएको छ । संस्थाका अध्यक्ष...

  • २०७८ चैत्र २०, आइतबार

    श्रीलंकामा संकटकाल घोषणा

    आर्थिक संकटका कारण अघिल्लो साता कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित गरेको श्रीलंकामा संकटकाल घोषणा गरेको छ । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले आपतकालको घोषणा गरेको छ । आर्थिक संकट...

  • २०७८ चैत्र २०, आइतबार

    भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा चल्ने

    भारतको भुक्तानी प्रणाली एकीकृत गर्न जारी भएको रुपे कार्डलाई नेपालका बैंकहरुले पनि प्रयोगमा प्रयोगमा आउने भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउबा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘रुपे’ डिजिटल कार्डको नेपालमा...

  • २०७८ चैत्र २०, आइतबार

    पेट्रोलियम व्यवसायीहरुको आन्दोलन फिर्ता

    हिजो नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति गर्दै आजदेखि देशभर गर्ने भनिएको आन्दोलन फिर्ता लिएको छ । पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका व्यवसायीहरूले आन्दोलन फिर्ता लिदै आजदेखि निमियत ढुवानी गर्ने...

  • २०७८ चैत्र १९, शनिबार

    असनमा खट जुधाउँदै पाहांचःर्‍हे सम्पन्न

    आज असनको रौनक बेग्लै थियो । सधैं जसो नै भीडभाड भइरहने असन चोकमा आज पनि भीड थियो तर, आजको भीडको उल्लासकाे कुरै अर्काे । अरु बेला किनमेल गर्ने मानिसहरुको भीडभाड भइरहने असन चोकमा आज भने जात्रालुहरुको बाक्लै भीड थियो । पुरै असन चोक पहेंलो टोपी, रातो...

  • २०७८ चैत्र १७, बिहिबार

    पाहाँ चह्रे हर्षाेलासपूर्वक मनाईंदै

    नेवार समुदायहरुले पाहाँ चह्रे पर्व आज हर्षाेलासपूर्वक मनाइरहेको छ ।  नेवार समुदायले परापूर्वकालदेखि नै कृष्ण चतुर्दशीको दिन मनाउँदै आएको पाहाँ चह्रे पर्वलाई पिसाच चतुर्दशीइ पनि भन्ने गरिन्छ । नेवार समुदायमा दशैं तिहार पछि ठूलो चाडको रुपमा यो चाडलाई...

Pages