बिचार
-
२०७८ पौष ११, आइतबार
नवल खड्काको चलचित्र ‘काँडेतार’ को शुटिङ सम्पन्न
राष्ट्रवादी चलचित्रकर्मीको परिचय बनाएका निर्माता अभिनेता नवल खड्काको चलचित्र ‘काँडेतार’ को शुटिङ सम्पन्न भएको छ । विगतको चलचित्र निर्माणको अनुभव सम्झँदै निर्माता, निर्देशक नवल खड्काले विगतमा देशभक्तिपुर्ण चलचित्रहरूलाई विभिन्न थरिका तत्वहरूबाट...
-
२०७८ पौष ११, आइतबार
फोनिज ललितपुरको अध्यक्षमा सन्जय श्रेष्ठ निर्वाचित
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरको पाँचौ जिल्ला अधिवेशनले सन्जय श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । ललितपुरमा सम्पन्न महासंघ ललितपुर शाखाको पाँचौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।...
-
२०७८ पौष ९, शुक्रबार
महानगरबाट दाफा गुरुहरुको सम्मान
काठमाडौँ महानगरले ४५ जना दाफा गुरुहरुलाई सम्मान गरेको छ । २७ औँ महानगर दिवस ०७८ को अवसरमा आज खुसिबुँमा भएको कार्यक्रममा गुरुहरुलाई मेयर विद्यासुन्दर शाक्यले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै मेयर शाक्यले वर्तमान कुमारी, गणेश र भैरवको...
-
२०७८ पौष ८, बिहिबार
रानीपोखरीको स्वामित्व महानगरपालिकालाई हस्तान्तरण
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आज रानीपोखरी परिसरमै गरिएको कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी शुशिल ज्ञवालीले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पोखरी सम्वन्धि...
-
२०७८ पौष ८, बिहिबार
फेरीयो काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत
काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत फेरीएको छ । महानगरका प्रमुख प्रशासकिय अधिकृतमा मधेसी आयोगका लोकनाथ पौडेल ल्याइएको छ । त्यस्तै महानगरका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीलाई भने संघीय मामिला तथा सामान्य प्रशासन...
-
२०७८ पौष ६, मंगलबार
पाटनमा भीमसेन मन्दिर अगाडि भेटियो ऐतिहासिक शिलापत्र
पाटनको मंगलबजारस्थित भीमसेन मन्दिर अगाडी एउटा ऐतिहासिक शिलापत्र भेटिएको छ । मन्दिर अगाडी ढल निकास बनाउन ढलको पाइप जडान गर्ने क्रममा करिब १० फिट मुनि अन्दाजीसाढे ४ फिट अग्लो शिलापत्र भेटिएको हो । उक्त स्थानमा खन्दै जाँदा पुरै पुरिएको अवस्थामा...
-
२०७८ पौष ५, सोमबार
महेश्वर जुजुको ‘नेपाल आँखाको नानी हो’ सार्वजनिक
नेपाली समाजमा आयातित संस्कृतिका कारण मौलिक संस्कृति हराउँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । राजोपाध्याय समाजबाट ललितपुर मंगलबजार दरवार परिसरको मणिकेशव नारायण चोकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले विदेशी संस्कृतिको प्रभाव नेपाली...
-
२०७८ पौष १, बिहिबार
महागनर दिवसमा समाचारडेस्कका सम्पादक राजोपाध्याय सम्मानित
काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा १० जना पत्रकारहरु महानगर सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । काठमाडौं दरवार क्षेत्र वसन्तपुरमा आयोजित दिवसको मूल समारोहमा १० जना पत्रकारहरुलाई ५० हजार राशीसहितको पुरस्कारबाट सम्मानित...
-
२०७८ पौष १, बिहिबार
संघीयतामा स्थानीय सरकारलाई नै सक्रिय बनाउनुपर्ने मन्त्री श्रेष्ठको भनाई
संघीय मामिला तथा सामान्य प्रशानस मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल संघीय शासन प्रणालीको प्रारम्भिक अभ्यासमा रहेकोले स्थानीय तहको नेतृत्व स्थानीय सरकारबाट नै हुनुपर्नेमा जोड दिनुभएको छ । २७ औं महानगर दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित...
-
२०७८ मङ्सिर २७, सोमबार
मदन भण्डारी कलेजको भवन शिलान्यास
काठमाडौँ महानगरपालिका वडा नम्बर १० मा मदन भण्डारी कलेज भवनको शिलान्यास भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले कामपा वडा १० देवीनगरस्थित कलेज परिसरमा नयाँ भवन निर्माणको लागि शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि बोल्दै महानगर प्रमुख शाक्यले...
-
२०७८ मङ्सिर २७, सोमबार
खेलबाट नेतृत्वले पाठ सिक्नुपर्ने महानगर प्रमुखको भनाई
खेल काठमाडौं महानगर प्रमुख शाक्यले खेलमा निश्चित ठाउँ, व्यक्ति र अवधिका लागि प्रतिस्पर्धा र त्यसपछिको हार्दिकताको पाठ राजनीतिज्ञ र प्रशासनिक नेतृत्वले सिक्नुपर्ने धारणा राख्नुभयो । आज दशरथ रंगशालामा सम्पन्न महानगर जनप्रतिनिधि र कर्मचारीबीचको फुटबल...
-
२०७८ मङ्सिर २७, सोमबार
जनप्रतिनिधि र कर्मचारीबीचकाे खेल बराबर
काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवलमा दुवै टोलीबीच बराबरी भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गर्नुभएको जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत...
-
२०७८ मङ्सिर २६, आइतबार
महानगर दिवसमा पत्रकारहरु पनि पुरस्कृत हुँदै
काठमाडौं महानगरको महानगर दिवसको अवसरमा यस वर्ष पनि दश जना पत्रकारहरु सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस वर्ष ३ दिने दिवस मनाउने बताउँदै यस्तो जानकारी...
-
२०७८ मङ्सिर २१, मंगलबार
बैङ्किङ् कारोवारका लागि काठमाडौँ महानगर र एनआइसी बैङ्कविच सम्झौता
बैङ्किङ् कारोवारका लागि काठमाडौँ महानगरपालिकाले एनआइसी एशिया बैङ्कसँग सम्झौता गरेको छ । वडासहित राजस्व संकलन हुने केन्द्र र समग्र काममा पर्ने बैङ्किङ् कामका लागि महानगरले प्रतिस्पर्धाको माध्यमबाट छनौट गरी एनआइसीसँग सम्झौता गरेको हो । सोमबार...
-
२०७८ मङ्सिर २१, मंगलबार
नृत्य निर्देशकको नेतृत्वमा फेरी भुवन नै
नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालको नेतृत्व फेरी पनि भुवन श्रेष्ठले नै गर्ने भएका छन् । संघको काठमाडौंमा सम्पन्न पाँचौं साधारण सभा र दोस्रो केन्द्रीय अधिवेशनले फेरी पनि संस्थापक अध्यक्ष श्रेष्ठलाई नै सर्वसम्मतमा अध्यक्ष चयन...
-
२०७८ मङ्सिर ७, मंगलबार
निर्वाचनमा गरेका बाचा पूरा गरेको प्रचण्डको दावी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले निर्वाचनका बेला जनता सामु गरेका बाचाहरू पुरा गर्दै आएको बताउनुभएको छ । प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित पूर्व...




