बिचार
-
२०७८ मङ्सिर ७, मंगलबार
निमित्त प्रहरी महानिरीक्षक शाहीबाट निर्देशन
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले हालै सरुवा तथा काज भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । निमित्त प्रहरी महानिरीक्षक शाहीले प्रहरी नायव महानिरीक्षकदेखि प्रहरी...
-
२०७८ मङ्सिर ७, मंगलबार
प्रतिक्रान्तिकारीविरुद्ध सफलता हात परेको प्रचण्डको दावी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीका कार्यकर्ता, नेता सुस्ताउँदा, विभाजित हुँदा प्रतिक्रियावादी, प्रतिगमनकारीहरुले टाउको उठाउन खोजेको बताउनुभएको छ । पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण...
-
२०७८ मङ्सिर ७, मंगलबार
नारीलाई सम्मानको सन्देसहित १०८ कुमारी पूजा
काठमाडौंको बसन्तपुरमा १०८ कन्याहरुको कुमारी पूजाको आयोजना गरिएको छ । महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको ईनर ह्वील क्लब अफ कीर्तिपुर, टोखा, महालक्ष्मी र ईनर ह्वील क्लब अफ कीर्तिपुर मिलेनियल्सले संयुक्त रुपमा कुमारी पूजाको आयोजना गरेको हो ।...
-
२०७८ मङ्सिर ६, सोमबार
ब्लोदानमा फेरी पनि सानुबाकुकै नेतृत्व
स्वयंसेवी रक्तदाताहरुको संगठन ब्लड डोनर्स एशोसिएन नेपाल (ब्लोदान) मा फेरी पनि ईं सानु बाबु प्रजापतिले नेतृत्व गर्ने भएका छन् । काठमाडौंमा सम्पन्न ब्लोदानको २४औं केन्द्रीय साधारण सभा तथा १०औं अधिवेशनले प्रजापतिलाई फेरी अध्यक्षमा सर्वसम्मत चयन गरेको...
-
२०७८ मङ्सिर ५, आइतबार
विभिन्न कार्यक्रम गरी टेलिभिजन दिवस मनाईँदै
आज नोभेम्बर महिनाको २१ तारीख, विश्वभरी आजको दिनमा विभिन्न कार्यक्रम गरी विश्व टेलिभिजन दिवस मनाईदैछ । दिवसकै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदैछ । आजभन्दा २५ वर्ष अगाडी सन् १९९६ १७ डिसेम्बरका दिन बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले...
-
२०७८ मङ्सिर ५, आइतबार
महर्जन कम्प्लेक्स निर्माण अन्तिम चरणमा
काठमाडौंको नयाँ सडकस्थित महर्जन बिजनेस एसोसिएट्स प्रा.लि. को बहुचर्चित व्यापारिक भवन महर्जन कम्प्लेक्सको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हाल यस भवनको निर्माण कार्य ९९ प्रतिशत नै सम्पन्न भएर अब केही फिनिसिङका कार्य मात्र बाँकि भएको बताइएको छ ।...
-
२०७८ मङ्सिर ३, शुक्रबार
‘सर्वोच्चको फैसला कार्यान्वयनमा कामपाले चासो देखाएन’
काठमाडौं सुन्धारामा धरहरा पछाडी रहेको जग्गामाथि विवाद भइरहेको लामो समय भइसकेको छ । जग्गाको लालपूर्जा बोकेका जग्गाधनीले सो जग्गा आफ्नो निजी जग्गा भएको दावी गर्दै आएका छन् भने मुस्लिम समुदायले भने सो जग्गा आफुहरुको मस्जिद भएको बताउँदै आएको छ । यो...
-
२०७८ कार्तिक ३०, मंगलबार
समाजसेवी मुल्मीको आत्मकथा ‘मभित्रको म’ लोकार्पण
समाजसेवी शान्तलाल मुल्मीको आत्मकथा पुस्तक ‘मभित्रको म’ को लोकार्पण भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पुस्तक लोकार्पण गरिएको हो । पूर्व प्रधानन्यायधिस कल्याण...
-
२०७८ कार्तिक ३०, मंगलबार
धुम्रवाराही पार्कको शिलान्यास सम्पन्न
काठमाडौं महागनरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले सार्वजनिक जग्गामा सामदायिक भवन बनाउने प्रचलनलाई छोडेर काठमाडौँलाई मानव बस्ती अनुकुृल सहर बनाउन पार्क र हरियालीलाई प्राथमिकता दिन थालेको बताउनुभएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ४...
-
२०७८ कार्तिक २९, सोमबार
मणिकेशव नारायण नित्य पूजाले निरन्तरता पायाे
ललितपुरको मंगलबजारस्थित दरवारभित्रको केशव नारायण चोकमा अवस्थित मणिकेशव नारायण नित्य पूजा फेरी शुरु गरिएको छ । बोलीचालीको भाषामा केशव नारायण भनेर चिनिने मणिकेशव नारायणको नित्य पूजा करीब ४० वर्षपछि आजबाट शुरु गरिएको हो । आज हरिबोधिनी एकादशीको अवसरमा...
-
२०७८ कार्तिक २९, सोमबार
मध्यपुर थिमिमा शंखधर पार्कको उद्घाटन सम्पन्न
भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरमा शंखधर पार्कको उद्घाटन गरिएको छ । मध्यपुर थिमिस्थित शंखधर चोकमा निर्माण गरिएको पार्कको आइतवार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो । उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका महानगर प्रमुख...
-
२०७८ कार्तिक २८, आइतबार
एमाले क्षेत्र ८ को महाधिवेशन प्रतिनिधि छनौट प्रकृया विवादमा
नेकपा एमाले काठमाडौँ क्षेत्र नं ८ को लागि महाधिवेशन प्रतिनिधि छनौट प्रकृया विवादित बनेको छ । एमाले क्षेत्र नं. ८ का सदस्यहरुले प्रतिनिधि छनौट प्रकृयामा असहमति जनाउँदै प्रकृया स्थगन गर्न माग गरेको छ । क्षेत्रका सदस्यहरुले प्रेस विज्ञप्ती जारी गर्दै...
-
२०७८ कार्तिक २७, शनिबार
नेपालभाषा प्रशिक्षण सहायकहरुबाट न्हूदँया भिंतुना
राजनीतिक, शैक्षिक र प्रशासनिक क्षेत्र तथा स्थानीयबासीबाट प्राप्त सहयोगबाट काठमाडौँ महानगरमा स्थानीय पाठ्यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सम्भव भएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ । सामुदायिक विद्यालयहरूमा...
-
२०७८ कार्तिक २६, शुक्रबार
गुठी विधेयकमा समाजको भावना विपरित नजाने मन्त्री श्रेष्ठको प्रतिवद्धता
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयकको सम्वन्धमा सबैको भावना र आस्थालाई सम्वोधन गरेर मात्र अघि बढ्ने बताउनुभएको छ । आज मन्त्रालयमा गुठी विधेयक विरुद्धको आन्दोलनका अगुवा एवम् अभियानकर्मीहरुसँग छलफल गर्दै मन्त्री...
-
२०७८ कार्तिक २५, बिहिबार
भक्तपुरको दशमहाबिद्या पूजा तथा परिक्रमा सम्पन्न
भक्तपुर नगरको दशमहाबिद्याको पूजा तथा परिक्रमा सम्पन्न भएको छ । तन्त्र चर्चा परिवारको आयोजनमा भक्तपुर नगरीको सुरक्षार्थ यन्त्राकारमा तान्त्रिक सुरक्षा घेरामा बसेका दशमहाविद्याको पूजा तथा परिक्रमा बुधकार सम्पन्न भएको हो । तान्त्रिक विधिबाट सम्पन्न...
-
२०७८ कार्तिक २५, बिहिबार
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
आज विहान उदाउँदो सूर्य देवलाई अर्घ दिँदै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । देशका विभिन्न छठ घाटबाट हिजो बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका ब्रतालुले आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म सूर्यको उपासना गर्दै मनाइने छठ पर्व सम्पन्न...




