arin enterprises

बिचार

  • २०७८ कार्तिक २, मंगलबार

    आज कोजाग्रत पुर्णिमा, बडादशैंका अन्तिम दिन

    आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादशैंको अन्तिम दिन । दशमीको दिनमा टिका लगाउन नभ्याएका ठाउँमा टिका लगाउन जाने र जमरासहित बडादशैंको आशीर्वाद थाप्ने आज आज अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदाको दिन दशैं घर वा आगम घरमा लगाइएको जमरा र कलश दशमीको दिनमा...

  • २०७८ आश्विन ३१, आइतबार

    गरिबी निवारण दिवस मनाईँदै

    आज अक्टोबर महनिाको १७ तारीख, विश्वभरी विभिन्न कार्यक्रम गरी विभिन्न प्रकारले अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईँदैछ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । सन् १९९३...

  • २०७८ आश्विन ३१, आइतबार

    आज पनि टिका थापिँदै

    आज आश्विन शुक्ल द्वादशीको दिन, बडादशैंको बार्‍हौं र टिकाको तेश्रो दिन । आज पनि मान्यवर र ठुलाबडाको हातबाट दशैंको टिका र जमरा थाप्ने काम जारी छ । विजया दशमीको दिनमा विसर्जन पूजा गर्दै शुरु हुने टिका आउँदो कोजाग्रत पुर्णिमाको दिनसम्म जारी रहन्छ ।...

  • २०७८ आश्विन ३०, शनिबार

    असनमा आज टिका ‘असं चालं’

    नेवाः समुदायमा सबैको हिजो टिका अथवा चालं मनाइसकेको अवस्थामा असनका उदाय समुदायमा भने आज टिका थापिँदैछ । दशैं वा मोहनि मनाउने अन्य सबै समुदायमा आश्विन शुक्ल प्रतिपदाको दिन लगाइएको जमरा दशमीको दिनमा निकालेर टिका थाप्ने गरिन्छ भने असनका उदाय समुदायको...

  • २०७८ आश्विन ३०, शनिबार

    टिकाको दोश्रो दिन, आज पनि मान्यवरबाट टिका थापिँदै

    आज बडादशैंको टिकाको दोश्रो दिन, आश्विन शुक्ल एकादशी । आज पनि मान्यवर तथा आफन्तजनबाट टिका थापिँदैछ । हिजो विजया दशमीको दिनमा घरका ठुलाबडाको हातबाट टिका र आशिर्वाद थापिसकेर आज टाढा रहेका नातागोताकोमा गई मान्यवरबाट टिका थाप्ने गरिन्छ । आज पनि विहानैबाट...

  • २०७८ आश्विन २८, बिहिबार

    तलेजु मन्दिर आज सर्वसाधारणका लागि खुला

    आज तलेजु मन्दिर सर्वसाधारणको लागि खुला काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा दर्शन र पूजा गर्नेको ठुलै घुइँचो लागेको छ । वर्षको एक पटक मात्र खुल्ने मन्दिरमा दर्शन र पूजाको लागि आज विहानैदेखि हजाराैंकाे संख्यामा दर्शनार्थीको भीडै लागेकाे...

  • २०७८ आश्विन २८, बिहिबार

    बडादशैंको नवौं दिन, महानवमी मनाईँदै

    आज आश्विन शुक्ल नवमी, बडा दशैंको नवौं दिन महानवमी । आज पनि देशैभरिका विभिन्न शक्तिपीठहरुमा दर्शन र पूजा गर्नेको ठुलै घुइँचो लागेको छ । झिसमिसे विहानै शक्तिपीठहरुमा लामै लाइन देखिसकेको थियो । आजै शक्तिपीठहरुमा बलि पनि दिने गरिन्छ । शक्तिपीठहरुमा खसी...

  • २०७८ आश्विन २६, मंगलबार

    दशैंको सातौं दिन, पर्वको रौनक शुरु

    नेपाली हिन्दुहरुको महान चाड बडा दशैंको क्रममा आज सप्तमी तिथि । आश्विन शुक्ल प्रतिपदाको दिनमा दशैं घर, पूजा कोठा अथवा आगम भित्र कलश स्थापना गरेर जमरा राखी शुरु भएको बडा दशैं रौनक आजबाट छाएको छ । आजबाट दशैंको सरकारी विदा पनि शुरु हुने भएकोले सबैमा...

  • २०७८ आश्विन २५, सोमबार

    काठमाडौँ महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास

    काठमाडौँ महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले हाल वातावरण विभाग रहेको टेकुमा महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि बोल्दै प्रमुख...

  • २०७८ आश्विन २५, सोमबार

    बडादशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

    नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैंको आज पाँचौ दिन । आज पनि एका विहानैदेखि विभिन्न शक्तिपीठहरुमा पूजा र दर्शन गर्नेहरुको ठुलै भीड लागेको थियो । विशेष गरी शक्तिको उपासना गर्दै मनाइने बडादशैंको अवसरमा काठमाडौंमा भद्रकाली, इन्द्रायणी, शोभा...

  • २०७८ आश्विन २४, आइतबार

    मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरको नेतृत्व

    मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा कृष्ण काजी मानन्धर नेतृत्वको ७ सदस्यीय नयाँ सञ्चालक समिति छनोट गरिएको छ । शनिबार सम्पन्न संस्थाको १४ औं वार्षिक साधारणसभामार्फत उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ...

  • २०७८ आश्विन २४, आइतबार

    ललितपुरमा कुमारी पूजा सम्पन्न

    लतिलपुरको दरवार क्षेत्रमा राजोपाध्याय समाजले कुमारी पूजा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली हिन्हुहरुको महान चाड बडादशैंको अवसर पारेर समाजको ललितपुर जिल्ला समितिले मंगलबजारमा कुमारी पूजाको आयोजना गरेको हो । गणेश र भैरवसमेत गरी ३० कन्या कुमारीलाई...

  • २०७८ आश्विन २३, शनिबार

    नेवाः जातीय महासंघ गठन

    नेवाः जातिय महासंघको तदर्थ कार्य समिति गठन गरिएको छ । नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको भेलाबाट आज महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेलाले खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःलाई समितिको अध्यक्ष चयन गरेको छ । त्यस्तै स्यस्यः...

  • २०७८ आश्विन २३, शनिबार

    पेज थ्री अवार्ड पुष २४ मा हुने

    नेवाः कला क्षेत्रको महामेलाको रुपमा लिइने पेजथ्री नेपालभाषा पिपुल्स च्वाइस अवार्डको चौथो संस्करण आउँदो पुष २४ गते हुने भएको छ । आयोजक संस्था पेजथ्री पाक्षिकले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवार्डको चौथो संस्करण घोषणा गर्दै कार्यक्रमका विभिन्न...

  • २०७८ आश्विन २२, शुक्रबार

    बडादसैंको दोश्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै

    आज आश्विन शुक्ल द्वितीया, नेपालीहरुको महान् चाड बडा दसैंको दोस्रो दिन । हिजो पूजा कोठा अथवा दसैं घरमा जमरा राखेर कलश स्थापना गरी शुरु भएको दसैंको क्रममा आज पनि शक्तिको उपासना गर्दै दुर्गा भवानीको पूजा आराधना गरिँदैछ । कोभिड १९ संक्रमणमा कमी...

  • २०७८ आश्विन २१, बिहिबार

    मातृभाषा शिक्षा सुनिश्चित बनाएकोमा सांसद श्रेष्ठ सम्मानित

    शिक्षा विधेयकमा संशोधन प्रस्ताव हाल्दै मातृभाषा शिक्षा सुनिश्चित बनाउन सफल भएको भन्दै नेपालभाषाका विद्यार्थीहरुले सांसद राजेन्द्र श्रेष्ठलाई सम्मान गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रत्नराज्य क्याम्पसमा स्नातक तहमा नेपालभाषा विषय...

Pages