बिचार
-
२०७५ चैत्र ३, आइतबार
अंकमालको रेकर्डमा समिटको दावी
अंकमालमा विश्व रेकर्डका लागि नेपालका समिट तिमिल्सिनाले दावी गरेका छन् । एकमिनेटमा एक सयभन्दा बढी व्यक्तिसँग अंकमाल गर्दै समिटले विश्व रेकर्ड दावी गरेका हुन् । आइतबार नेपालटारस्थित गुरुकुल पब्लिक स्कुलको कक्षा ८ मा अध्यननरत १४ वर्षिय विद्यार्थी समिट...
-
२०७५ चैत्र ३, आइतबार
सांसद् श्रेष्ठलाई नागरिक सम्मान
संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष, सांसद् राजेन्द्रप्रसाद श्रेष्ठले मातृभाषा शिक्षा लिन पाउनु सबैको नैसर्गिक अधिकार भएको बताउनु भएको छ । नेपालको पहिचान बनेको बहुल भाषा, संस्कृतिको संरक्षण गर्नको लागी अनिवार्य मातृभाषा शिक्षालाई कार्यान्वयनमा...
-
२०७५ चैत्र २, शनिबार
निर्वेश र रेवती बने मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेन
सातौं मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेनको उपाधी निर्वेश र रेवतीले जितेका छन् । काठमाडौंमा शनिबार सम्पन्न सातौं मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेनमा प्रतियोगीतामा २५ जना प्रतिस्पर्धीबीच निर्वेश र रेवतीले उपाधी हात पार्न सफल भएका...
-
२०७५ फाल्गुण २५, शनिबार
ठेक्कामा दिँदा पुनर्निर्माणको काम अलपत्र
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भुकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणको जिम्मा ठेक्कापट्टामार्फत ठेकेदारलाई गराईंदा अलपत्र परेको बताएका छन् । सडक पिचको काम गर्ने ठेकेदारलाई सम्पदा पुनर्निर्माणको काम गराईंदा अहिले गुणस्तरहीन...
-
२०७५ फाल्गुण १५, बुधबार
हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीको निधन
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएको छ । ताप्लेजुङको डाँडामा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारी सहित हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको हो । पाथिभरा मन्दिरमा दर्शन पश्चात...
-
२०७५ फाल्गुण १५, बुधबार
कमलपोखरी पुनर्स्थापना गर्न विश्व नेवाः संगठनको माग
हालै संचालनमा आएको काठमाडौंको ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा ऐतिहासिक कमलपोखरी पुनः स्थापना गर्न विश्व नेवाः संगठनले माग गरेको छ । संगठनले प्रेश विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय स्तरमै परिचित ऐतिहासिक, सांस्कृतिक महत्वको कमलपोखरी यथास्थानमै...
-
२०७५ फाल्गुण ७, मंगलबार
होशियार, असंमा पनि माफियाहरुको गिद्धे दृष्टि गडिसकेको छ
स्वर्ग जस्तो देश नेपाल, नेपालको महत्त्वपूर्ण, अति सुन्दर, सम्वेदनशील शहर काठमाडौं उपत्यका, हालै विश्व प्रशिद्ध लोनली प्लानेटले सार्वजनिक गरेको विश्वको घुम्न लायक १० शहरमध्ये काठमाडौं पाँचौ स्थानमा पर्न सफल भएको छ । यहाँ भएका सांस्कृतिक मूर्त, अमूर्त...
-
२०७५ फाल्गुण ३, शुक्रबार
अपाङगता भएकाहरुको स्वाबलम्बन जीवनसंवन्धी अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न
पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्बन जीवन पद्धति संवन्धी अन्तरराष्ट्रिय सम्मेलन ललितपुरमा सम्पन्न भएको छ । स्वाबलम्बी जीवन सम्बन्धी विविध प्रेरणादायी पक्षहरुको चर्चा गर्दै ‘अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्बन जीवनपद्धती...
-
२०७५ फाल्गुण २, बिहिबार
राजदूत शाक्यबाट ईजरायली राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
इजरायलको लागि नवनियुक्त नेपाली राजदूत डाक्टर अन्जना शाक्यले विहीवार इजरायली राष्ट्रपति कार्यालयमा ओहोदाको प्रमाण–पत्र पेश गरेकी छन् । इजरायली राष्ट्रपति रेउभेन रिभ्लीनसमक्ष नेपाली राजदूत डाक्टर शाक्यले ओहोदाको प्रमाण–पेश गरेकी हुन् । ओहोदाको प्रमाण–...
-
२०७५ माघ २०, आइतबार
शाक्य महाविहार सङ्घमा शुभकाजी
शाक्य महाविहार संघमा शुभकाजी शाक्य अध्यक्ष चयन भएका छन् । शनिबार सम्पन्न संघको पहिलो महाधिवेशनले शुभकाजीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा अमीरमान शाक्य र गौतम शाक्य चयन भएको छन् भने...
-
२०७५ माघ २०, आइतबार
जापानको राष्ट्रिय फुल अब नेपालमा फुल्ने
पर्यटन प्रवद्र्धनको उद्देश्यले किर्तिपुरमा जापानको राष्ट्रिय फुल साकुरा रोपिएको छ । शनिवार आयोजित कार्यक्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नंबर १५ स्थित कीर्तिपुरको सिमानामा पर्ने भिराडिल पार्क क्षेत्रमा जापानवाट ल्याएइको ५० वटा साकुरा फूलको...
-
२०७५ माघ २०, आइतबार
दिदानमा फेरी भुवनदासकै नेतृत्व
नृत्य निर्देशक संघ नेपाल, केन्द्रीय समितिले फेरी पनि भुवनदास श्रेष्ठकै नेतृत्व पाएको छ । आज काठमाडौंमा सम्पन्न संघको दोश्रो साधारण सभाले भुवनदासलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । अध्यक्षमा चयन भएसँगै श्रेष्ठले नृत्य निर्देशकहरुको पहिचान स्थापित...
-
२०७५ माघ १८, शुक्रबार
नेवाः फिल्मकर्मीहरुको डाइरेक्ट्री प्रकाशन हुने
नेवाः फिल्मकर्मीहरुको सम्पूर्ण विवरणसहितको डाइरेक्ट्री प्रकाशन हुने भएको छ । नेवाः फिल्म सोसाईटीले नेवाः फिल्मकर्मीहरुको जानकारीसहितको डाइरेक्ट्री प्रकाशन गर्ने भएको हो । सोसाईटीले आज कार्यक्रमको आयोजना गरी डाइरेक्ट्री प्रकाशन गर्ने घोषणा गरेको हो...
-
२०७५ माघ ६, आइतबार
काराओके आइकन र मिस एस.ई.ई. आइकन हुने
बेग्लै सोच र फरक शैली तथा ढंगवाट नेपालमा काराओके आईकन २०७५ हुने भएको छ । विभिन्न किसिमका अन्तर्राष्ट्रिय शैलीका गायन प्रतियोगीताहरु भइरहेको परिप्रेक्ष्यमा नेपालकै लुकेका प्रतिभा उजागर गर्न भन्दै रेक्स फेसन होमले काराओके आइकन २०७५ गर्न लागेको हो । ...
-
२०७५ माघ ६, आइतबार
संगीतकार मनराजाका एकल संगीतमा झुमे संगीतप्रेमीहरु
तीन दशकको सांगीतिक यात्राका लोकप्रिय गीतहरु प्रस्तुत गर्दै संगीतकार मनराजा नकर्मी एकल साँझ सम्पन्न भएको छ । लोकप्रिय गायक गायिकाबाट नकर्मी चुनिएका २१ गीतहरु प्रज्ञाभवनको डबलीमा प्रस्तुत गर्दै मनराजा एकल साँझ सम्पन्न भएको हो । मनराजाको आलापबाट शुरु...
-
२०७५ माघ ६, आइतबार
यइपुले अब डिजाइनिङसँगै व्यक्तित्व विकास तालीम पनि दिने
यइपु फेसन डिजाइनिङ इन्स्टिच्यूटले अब फेसन डिजाइनिङसँगै व्यक्तित्व विकासको पनि तालीम दिने भएको छ । स्थापनाको दुइ दशक पार गरेसँगै यइपुले डिजाइनिङसँगै व्यक्तित्व विकासको समेत तालीम दिने भएको हो । सन् १९९९मा पूल्चोक ललितपुरबाट यइपु फेसन डिजाइनिङ...




