बिचार
-
२०७५ माघ १, मंगलबार
संगीतकार मनराजाको एकल साँझ हुने
नेपाली सुगम संगीत क्षेत्रमा संगीतकार एवम् तवला वादकको रुपमा परिचित कलाकार मनराजा नकर्मीको एकल साँझ हुने भएको छ । नेपालमण्डल टेलिभिजनको आयोजनामा आउँदो माघ ५ गते प्रज्ञा भवनमा मनराजा एकल साँझ हुन लागेको हो । सयौं गीतमा संगीत भर्नुका साथै हजारभन्दा वढि...
-
२०७५ पौष ३०, सोमबार
चलचित्र ‘क्या फसाद’को पोस्टर सार्वजनिक
नेपालभाषाको चलचित्र क्षेत्रमा ननस्टप फिल्ममेकरको रुपमा चर्चित निर्देशक बासु शाहीको नयाँ चलचित्र ‘क्या फसाद’ पोस्टर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उक्त चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । कार्यक्रममा पूर्व सभासद मदनबहादुर...
-
२०७५ पौष २९, आइतबार
सम्पदा मैत्री महर्जन कम्प्लेक्स नयाँ वर्षमा खुल्दै
देशकै पहिलो सम्पदा मैत्री भनी दावी गरिएको काठमाडौंको न्यूरोडमा निर्माणाधीन महर्जन कम्प्लेक्स नयाँ वर्ष २०७६ बाट खुल्ने भएको छ । राजधानी काठमाडौंको अति व्यस्त व्यावसायिक क्षेत्र न्यूरोडमा निर्माणाधीन उक्त कम्प्लेक्स नयाँ वर्षबाट शुरु हुने जनाइएको हो...
-
२०७५ पौष २७, शुक्रबार
जन संगीत स्रष्टा उपाधीबाट अमरराज सम्मानित
काठमाडौं/संगीतज्ञ अमरराज शर्मा राजोपाध्यायलाई नागरीक अभिनन्दन सहित वृहत सम्मान गरिएको छ । सुगम संगीतको साथमा प्रगतिशील संगीतको माध्यमबाट देशको राजनैतिक परिवर्तनमा समेत योगदान पु¥याएका संगीतज्ञ शर्मालाई जन संगीत स्रष्टा उपाधी सहित नागरिक अभिनन्दन...
-
२०७५ पौष १९, बिहिबार
अमरराज सम्मान साँझको तयारी अन्तिम चरणमा
वरिष्ठ संगीत स्रष्टा अमरराज सम्मान साँझको अन्तिम तयारी तीव्र रुपमा भइरहेको छ । यहि पुस २६ गते राष्ट्रिय नाचघरमा हुन लागेको सम्मान साँझको तयारी अन्तिम चरणमा भईरहेको हो । वरिष्ठ संगीत स्रष्टा अमरराजको नागरिक स्तरमा हुन लागेको सम्मानका सहभागीताका लागी...
-
२०७५ पौष १५, आइतबार
सुरजबीरको ‘जि यःम्ह’ सार्वजनिक
ग्यानपु स्टाइल गीतका चर्चित गायक सुरजबीर बज्राचार्यको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक बज्राचार्यको नेपालभाषाको गीत ‘जि यःम्ह’को म्यूजिक भिडियो आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा जि यःम्ह गीतका संगीतकार...
-
२०७५ पौष ३, मंगलबार
मंकाः खलःलाई सक्रिय बनाउनुपर्ने अभियन्ताहरुको जोड
नेपालभाषा मंकाः खलःलाई पुनः सक्रिय बनाउनुपर्नेमा नेपालभाषा क्षेत्रका अभियन्ताहरुले माग गरेका छन् । मानवअधिकारवादी नेता साथमा नेपालभाषा मंकाः खलःका अध्यक्ष समेत रहेका स्वर्गीय पद्मरत्न तुलाधरको ४५ दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धान्जली सभाका...
-
२०७५ मङ्सिर २९, शनिबार
महिला उद्यमशीलताको लागी भन्दै गुण व्युटिसियन तीनकुने शाखाको शुरुवात
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले देशको समृद्धिको यात्रामा महिलाहरु पनि सशक्त रुपमा अगाडी बढ्नुपर्ने बताउनुभएको छ । गुण व्युटिसियन ट्रेनिङ सेन्टर तीनकुने शाखाको उद्घाटन गर्दै उपमेयर खड्गीले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो...
-
२०७५ मङ्सिर २८, शुक्रबार
भव्यताका साथ महानगर दिवस मनाइने
काठमाडौं महानगरपालिकाले यहि मंसीर २९ देखि पुष २ गतेसम्म भव्य रुपमा महानगर दिवस मनाउने भएको छ । कामपाले पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न सम्मान एवम् सांस्कृतिक झाँकि प्रस्तुति सहित २४औं महानगर दिवस मनाउने जनाएको हो । कामपा प्रमुख विद्यासुन्दर...
-
२०७५ मङ्सिर २८, शुक्रबार
गुण ब्युटिसियन तीनकुने शाखाको शुरुवात भोलिबाट
गुण ब्युटिसियन ट्रेनिङ सेन्टरको तीनकुने शाखाको भोलिबाट शुरु हुने भएको छ । सेन्टरको दशौं वार्षिकोत्सवसँगै भोलि शनिबारबाट गुण ब्युटिसियन तीनकुने शाखाको शुरुवात हुन लागेको हो । सेन्टरले तीनकुने शाखालाई एकेडमिको रुपमा संचालन गर्ने जनाएको छ । ‘हामीले...
-
२०७५ मङ्सिर २४, सोमबार
गुण व्युटिसियनको तीनकुनेको तयारी अन्तिम चरणमा
गुण व्युटिसियन ट्रेनिङ सेन्टर तीनकुने शाखाको शुरुवातको तयारी अन्तिम चरणमा पुगेको छ । सेन्टरको ओपनिङको लागी शाखाको इन्टिरियरको काम अहिले अन्तिम चरणमा छ । यसको साथमा शुभारम्भको औपचारीक कार्यक्रमको तयारी पनि करीब सम्पन्न भएको सेन्टरका संचालक गुणकेशरी...
-
२०७५ मङ्सिर २४, सोमबार
शैब्या र यकिनको तयारी तीब्र
लिटिल मिस युनिभर्सल २०१८ का लागी शैब्या घिमिरे र लिटिल मिस्टर युनिभर्सल २०१८ का लागी यकिन अर्याल तीब्र तयारीमा जुटेका छन् । आउँदो डिसेम्बर २७ मा इन्डोनेसियामा हुन गइरहेको प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्न लागेका शैब्या र यकिन अहिले तयारीमा...
-
२०७५ मङ्सिर २०, बिहिबार
‘अन्तर्राष्ट्रिय स्तरको तालीम नेपालमै दिन्छु’ – गुण
गुण ब्युटिसियन ट्रेनिङ सेन्टरले कोटेश्वर तीनकुनेमा पनि शाखा विस्तार गर्ने भएको छ । आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर गुणले तीनकुनेमा शाखा विस्तार गर्न लागेको हो । ट्रेनिङ सेन्टरको रुपमा संचालनमा रहेको संस्थाले कोटेश्वर शाखालाई एकेडमिको रुपमा...
-
२०७५ मङ्सिर १७, सोमबार
लिटिल मिस युनिभर्सल आउँदो डिसेम्बर २७ मा हुने
लिटिल मिस युनिभर्सल २०१८ आउँदो डिसेम्बर २७ का दिन इन्डोनेसियामा आयोजना हुने भएको छ । नोभेम्बर २५ का दिन आयोजना हुने भनिएको उक्त प्रतियोगीता विशेष तयारीका लागी मिति सारेर डिसेम्बर २७ मा गर्न लागिएको हो । विभिन्न देशबाट सहभागीता रहने यस प्रतियोगीतामा...
-
२०७५ मङ्सिर ६, बिहिबार
कार्तिक नाचमा नरसिंह नाच सम्पन्न
ललितपुरको प्रशिद्ध कार्तिक नाचको मुख्य प्रस्तुतिको रुपमा लिइने नरसिंह अवतार बुधबार सम्पन्न भएको छ । गत कार्तिक २६ गतेबाट शुरु भएको कार्तिक नाचको दशौं दिन मंगलबजारको कार्तिक डबलीमा नरसिंह अवतार प्रदर्शन भएको हो । हिरण्यकशिपु वध भनेर पनि प्रशिद्ध...
-
२०७५ मङ्सिर ५, बुधबार
आज कार्तिक नाचमा दैत्य ब्युँताउन समस्या !
कार्तिक नाच अन्तर्गत आज दैत्य ब्युँताउनलाई समस्या देखिएको छ । मंगलबजारस्थित ढुङ्गेधारा वासः हितिमा पानी सुकेसँगै दैत्य ब्युँताउन समस्या देखिएको हो । मंगलबजारस्थित कार्तिक डबलीमा आज कार्तिक नाचमा नरसिंह अवतार प्रस्तुत हुनलागेको छ भने यस नाचमा...




