बिचार
-
२०७५ आषाढ १७, आइतबार
स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै रसिया क्वार्टरफाइनलमा
स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै आयोजक राष्ट्र रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रसियालाई क्वाटरफाइनल पुर्याउन गोलरक्षक इगोर एकिनफिभले निर्णायक भूमिका खेले ।निर्धारित ९० मिनेटको खेलमा दुबै पक्षबाट १–१ गोलको बराबरी भएपछि...
-
२०७५ आषाढ १७, आइतबार
जनजाती चलचित्र महोत्सवमा तापलय् पुरस्कृत
काठमाडौंमा आइतबार सम्पन्न दोश्रो आदिवासी जनजाती चलचित्र महोत्सवमा नेपालभाषाको चलचित्र ‘तापलय्’ले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ ।महोत्सवमा प्रदर्शन गरीएका विभिन्न १४ आदिवासी जनजाती चलचित्रमध्येबाट नेपालभाषाको चलचित्र तापलय्ले अवार्ड जित्न सफल...
-
२०७५ आषाढ १७, आइतबार
एकै परिवारका ११ जनाको शव भेटियो
भारतको राजधानी नयाँ दिल्लीको एक निजी आवासमा एकै परिवारका एघार जनाको शव भेटिएको छ ।नयाँ दिल्लीको उत्तरी क्षेत्र बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले जनाएका छन् । प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव...
-
२०७५ आषाढ १७, आइतबार
उरुग्वे क्वाटरफाइनलमा, रोनाल्डोको टिम निराश
रोनाल्डाको पोर्चुगल टिमलाई २–१ गोलले हराउँदै उरुग्वे रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।पहिलो विश्वकपको विजेता उरुग्वेलाई क्वाटरफाइनलसम्म पुर्याउन एडिन्सन काभानिको भूमिका निर्णायक रह्यो । खेलमा उरुग्वेको तर्फबाट दुवै गोल उनैले गरे ।खेलको...
-
२०७५ आषाढ १७, आइतबार
नाइजेरियामा पेट्रोल ट्यांकर जल्दा ९को मृत्यु
नाइजेरियाको लागोसमा पेट्रोल बोकेको एउटा ट्यांकरमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।घटनामा ५० भन्दा बढी अन्य सवारी–साधनहरु पनि जलेका छन् । ट्यांकरमा एक्कासि आगलागी भएपछि आगो एउटा सवारी साधनबाट अर्कोमा सल्कँदै गएको थियो ।घटनामा थुप्रै...
-
२०७५ आषाढ १६, शनिबार
फ्रान्स क्वार्टरफाइनलमा, अर्जेन्टिना घर फर्क्यो
अर्जेन्टिनालाई हराउँदै फ्रान्स रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउन्ड अफ सिक्सटिनको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराउँदै क्वाइटफाइनल पुगेको हो ।फ्रान्सलाई जित दिलाउन किलियन एम्बाप्पेले २ गोल गरे भने...
-
२०७५ आषाढ १६, शनिबार
‘कांग्रेसले लेखा समितिबाहेक अरु नपाउने’
कानूनमन्त्री शेरबहादुर तामाङले कांग्रेसले लेखा समितिबाहेक अरु नपाउने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनमन्त्री तामाङले कांग्रेसले सरकारसँग अंश खोजिरहेका आरोप लगाउनुभयो । कांग्रेसले अंश खोजिरहेकै कारण संवैधानिक...
-
२०७५ आषाढ १६, शनिबार
ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना
काठमाडौं धापासीस्थित ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना भएको छ ।सिम्रिक एअरको हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा दुर्घटना भएको हो । हेलिकोप्टरका पायलट घाइते भएको अस्पताल श्रोतले जनाएको छ ।अस्पताल श्रोतका अनुसार पायलटले समयमै...
-
२०७५ आषाढ १६, शनिबार
एउटै कम्यूनिष्ट पार्टि रहने भट्टराईको दावी
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले नेपालमा कम्यूनिष्ट पार्टि अब विभाजनबाट एकताको मार्गमा बढिसकेको बताएका छन् । प्रेस चौतारी नेपालले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा भट्टराईले विभाजन भइरहनेहरु भनिने कम्यूनिष्ट...
-
२०७५ आषाढ १५, शुक्रबार
काठमाडौंमा जनजाती चलचित्र महोत्सव शुरु
तिन दिने आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौंको पर्यटन बोर्डमा शुक्रबारबाट शुरु भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको उद्घाटन गरेको हो । महोत्सवको उद्घाटन उर्जा,...
-
२०७५ आषाढ १५, शुक्रबार
१६ वडा युवामैत्री बजेटको तयारीमा
ललितपुर महानगरपालिका १६ वडाले वडाको विकासका लागी युवाको परिचालन गर्न भन्दै युवामैत्री बजेट ल्याउने तयारी गरेको छ । शुक्रबार ललितपुरमा आयोजित ‘युवा तथा स्वयम्सेवक भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष...
-
२०७५ आषाढ १५, शुक्रबार
विश्वकपमा अन्तिम १६को समीकरण पूरा
रसियामा विश्वकप फुटबलमा समूह चरणका खेलहरुको समाप्तीसँगै अन्तिम १६ को समीकरण पनि पुरा भएको छ ।अब शनिबारबाट विश्वकपको नक आउट चरण शुरु हुनेछ । समूह ए देखि एचसम्म प्रत्येक समूहका विजेता र उप विजेता टोली नक आउट चरणमा पुगेका छन् । अंकका आधारमा विजेता र...
-
२०७५ आषाढ १५, शुक्रबार
इङ्गल्याण्डलाई हराउँदै बेल्जियम समूह विजेता
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इङ्गल्याण्डलाई १–० ले हराउँदै बेल्जियम समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।इङ्गल्यान्ड पनि समूहको उप विजेताको रुपमा राउन्ड अफ सिक्सटिन प्रवेश गरेको छ । दुवै टोली यसअघि नै नकआउट...
-
२०७५ आषाढ १५, शुक्रबार
‘पानीजहाजको आलोचना गर्नेलाई पुषमा जहाज चढाउँछु’
असार १४ गते, तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्मदिन । भण्डारीको जन्मजयन्तीको अवसर पारेर आज विभिन्न कार्यक्रमको आयोजना गरीएको छ ।भण्डारीको ६७औं जन्मजयन्तीको अवसरमा विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री के...
-
२०७५ आषाढ १५, शुक्रबार
एशियन मूलुक जापान नकआउट चरणमा
समूह चरणको अन्तिम खेलमा जापान पोल्याण्डसँग १–० गोलले पराजित भयो । तरपनि जापानले खुसियाली मनाउँदै थियो । कारण, पोल्यान्डसँग हार व्यहोर्नुपरेतापनि जापान अन्तिम १६ मा पुगेको छ । समूहमा चार अंक बटुलेको जापान अनुशासनको आधारमा समूह एचको उप विजेता बन्दै...
-
२०७५ आषाढ १४, बिहिबार
प्रवासीको मुद्दामा ब्रसेल्समा बैठक
जर्मनी चान्सलर एन्जेला मर्केलले यूरोपीय संघका नेताहरुलाई प्रवासिको समस्या समाधानका लागी मिलेर काम गर्न भनेका छन् । जर्मनीको संसदमा बोल्दै एन्जेला मर्केलले प्रवासिको मुद्दा यूरोपीय संघको लागी निर्णायक पाइला हुनसक्ने बताए ।मर्केलले यूरोपीय संघको...