arin enterprises

बिचार

  • २०७५ आषाढ १४, बिहिबार

    केन्याको आगोलागीमा १५ जनाको मृत्यु

    केन्याको राजधानी नैरोबीस्थित गिकोम्बा बजारमा भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मृत्यु हुनेमा चारजना बालबालिका पनि परेका छन् । आगलागीमा परी ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।रातको समयमा सल्किएको...

  • २०७५ आषाढ १४, बिहिबार

    सडक विस्तार सम्बन्धी फैसलामा पूर्ण पाठ जारी

    काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा भइरहेको सडक विस्तारबाट पीडितहरुले बिना मुवाब्जा, क्षतिपुर्ति आफुहरुलाई बिष्ठापित गर्न लागेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको पूर्ण पाठ मंगलबार सर्वोच्च अदालतले जारि गरेको छ ।सर्वोच्च अदालतबाट जारी...

  • २०७५ आषाढ १४, बिहिबार

    फेरी भूकम्पको धक्का महसूस

    काठमाडौंमा फेरी भूकम्पको धक्का महसूस गरीएको छ ।बिहिबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का काठमाडौं उपत्यकामा साथै धादिङ आसपासका जिल्लाहरुमा पनि...

  • २०७५ आषाढ १४, बिहिबार

    समूह विजेता बन्दै ब्राजिल अन्तिम १६ मा

    बुधबार राति सम्पन्न खेलमा सर्बियालाई २–० ले हराउँदै ब्राजिल समूह ईको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । खेलमा ब्राजिललाई पाउलिन्हाले अग्रता दिलाए । ३६औं मिनेटमा काउटिन्हाको पासमा पाउलिन्हाले टिमलाई पहिलो गोल र्दि । आक्रामक रुपमा मैदानमा...

  • २०७५ आषाढ १४, बिहिबार

    नेपालको पहिलो सम्पदामैत्री व्यावसायिक भवन खुल्दै

    राजधानीको अति व्यस्त व्यावसायिक केन्द्र न्यूरोडमा निर्माणाधीन देशकै पहिलो सम्पदामैत्री व्यापारिक भवन ‘महर्जन कम्प्लेक्स’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै कम्प्लेक्सको संचालक कम्पनी महर्जन विजनेस एशोसिएट्स...

  • २०७५ आषाढ १३, बुधबार

    साविक विजेता जर्मनी समूह चरणबाटै बाहिरियो

    दक्षिण कोरियासँग २–० गोल अन्तरको हार व्यहोरेसँगै साविक विजेता जर्मनी विश्वकपको समूह चरणबाटै घर फर्किन वाध्य भएको छ ।मंगलबार सम्पन्नसमूह चरणको अन्तिम खेलमा कोरियाले २–०को अप्रत्याशित नतिजा निकाल्दै साविक विजेता जर्मनीलाई घर फर्काएको हो । कोरीयाले...

  • २०७५ आषाढ १३, बुधबार

    मेक्सिको हारेपनि अर्को चरणमा प्रवेश

    समूह एफ अन्तर्गत समूह चरणको खेलमा स्वीडेनले मेक्सिकालाई ३–० गोल अन्तरले पराजित गरेको छ । बुधबार भएको समूह एफको खेलमा मेक्सिकोलाई हराउँदै स्वीडेन समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।तर आजको खेलमा हार व्यहोरेपनि समूह एफको उपविजेताको रुपमा...

  • २०७५ आषाढ १३, बुधबार

    अर्जेन्टिना पनि अन्तिम १६ मा

    नाइजेरीयालाई २–१ गोल अन्तरले हराउँदै स्टार खेलाडी लियोनेल मेस्सीको अर्जेन्टिनी टोलि पनि अन्तिम १६ मा पुग्न सफल भएको छ ।पहिलो खेलमा आइसल्यान्डसँग बराबरी र क्रोएशियासँग ३–० ले हार व्यहोरेपछि समूह चरणबाटै घर फर्किने संकटमा परेको अर्जेन्टिनाले नाइजेरीया...

  • २०७५ आषाढ १२, मंगलबार

    फ्रान्स र डेनमार्कले खेले गोलरहित बराबरी

    मस्कोस्थित लुज्निकी रंगशालामा भएको फ्रान्स र डेनमार्क बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । रसियामा जारी विश्वकपमा यो पहिलो गोलरहित खेल हो ।डेनमार्कले फ्रान्सको पोस्टभित्र बल छिराउने थुप्रै प्रयासहरु गरेको थियो । फ्रान्सले पनि खेलको धेरै समय बल...

  • २०७५ आषाढ १२, मंगलबार

    अष्ट्रेलियालाई हराएपनि पेरु घर फर्क्यो

    रसियामा जारी विश्वकप फुटबलमा समूह सीको खेलमा पेरुले अष्ट्रेलियालाई २–० गोल अन्तरले हराएको छ । यो खेल जितेपनि यसअघि नै समूह चरणबाट बाहिरीसकेको पेरुको लागी यो जित सान्त्वना मात्रै भयो । पेरुलाई जित दिलाउन कप्तान पाउलो गुइरेरोले महत्वपूर्ण भूमिका खेले...

  • २०७५ आषाढ १२, मंगलबार

    २४ वर्षपछि विश्वकपमा साउदी अरेबियाको जित

    २४ वर्षपछि साउदी अरेबियाले विश्वकपमा पहिलो जित पारेको छ । इजिप्टलाई २–१ गोलले हराउँदै साउदी अरेबियाले विश्वकपमा २४ वर्षपछि पहिलो जित दर्ता गरेको हो । इजिप्ट भने अझै विश्वकपमा जितविहीन रहृयो ।रसियामा जारी विश्वकपमा साउदी अरेबियाले आफ्नो अन्तिम खेलमा...

  • २०७५ आषाढ ११, सोमबार

    कोलम्बियाको पोल्यान्ड विरुद्ध ३–० को जीत

    रसियामा जारी विश्वकप फुटबलमा कोलम्बियाले पोल्याण्डलाई ३–० गोल अन्तरले हराएको छ ।कोलम्बियालाई जित दिलाउन यरी मिना, राडमेल फल्काओ र जुहान कुवाड्राडाले गोल गरे ।खेलको ४० औं मिनेटमा यरी मिनाले गोल गर्दै टिमलाई अग्रता दिए । जेम्स रोड्रिग्वेजको पासलाई हेड...

  • २०७५ आषाढ १०, आइतबार

    पानामाको पोष्टमा इङ्गल्यान्डको आधा दर्जन गोल

    रसियामा जारी विश्वकप फुटबलमा इङ्गल्यान्डले पानामाविरुद्ध कीर्तिमानी जित हात पारेको छ । ६–१ को फराकिलो गोल अन्तरले पनामालाई हराउँदै इङ्गल्यान्डले किर्तिमान जित दर्ता गराएको हो ।इङ्गल्यान्डका लागि कप्तान हृयारी केनले ह्याट्रिक गरे । खेलको २२ औं...

  • २०७५ आषाढ १०, आइतबार

    आदिवासी मैत्री नीतिको माग सहित चलचित्र महोत्सव

    यहि असार १५ गतेबाट काठमाडौंमा तिनदिने आदिवासी जनजाति चलचित्र महोत्सव हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले यहि असार १५, १६ र १७ गतेका दिन प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको हलमा दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको आयोजना गर्न...

  • २०७५ आषाढ १०, आइतबार

    बल्लतल्ल जित्यो साविक विजेता जर्मनी

    अन्तिम समयमा गोल गरेर बल्लतल्ल स्वीडेनलाई हराउँदै जर्मनीले अन्तिम १६मा पुग्ने आशालाई बचाएको छ । खेलको अतिरीक्त समयमा प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै जर्मनीले गोल गरेर खेल आफ्नो पोल्टामा पारेको हो । १/१ को बराबरीमा रहेको खेलको अन्तिम मिनेटमा टोमी...

  • २०७५ आषाढ ९, शनिबार

    ‘विश्वकप नजितेसम्म सन्यास लिन्न’

    विश्वकपको हरेक सीजनमा उपाधीको दावेदार मानिने टिम अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकप जित्न सकेको छैन । यसपाली त झन खराव प्रदर्शनका कारण लीगबाटै बाहिरीने आशंका हुन थालेको अवस्थामा पनि स्टार खेलाडी एवम् अजेन्टिनी कप्तान लियोनेल मेस्सीको विश्वकप जित्ने...

Pages