arin enterprises

बिचार

  • २०७६ बैशाख २७, शुक्रबार

    लिटिल एन्ड टिनको तयारी पुरा

    लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ को तयारी पुरा भएको छ । भोलि वैसाख २८ गते हुन गइरहेको प्रतियोगीताको लागि अब आफुहरु पुरा रुपमा तयार भइसकेको आयोजक संस्थाले जनाएको छ ।  २४ जना प्रतिस्पर्धीहरु बीच फाइनल प्रतिस्पर्धा भोलि वैसाख २८...

  • २०७६ बैशाख २५, बुधबार

    पद्मरत्न प्रतिष्ठान बनाउन पहल गर्ने दाहालको प्रतिवद्धता

    सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्नका लागि अपील गर्नुभएको हो । राजधानीमा आयोजित...

  • २०७६ बैशाख २३, सोमबार

    साहित्यकार बज्राचार्यको निधन

    नेपालभाषा क्षेत्रका साहित्यकार कृष्णदेवी बज्राचार्यको निधन भएको छ । साहित्यकार बज्राचार्यको उपचारको क्रममा काठमाडौं मोडल अस्पतालमा सोमबार दिउँसो २ बजे निधन भएको हो । ८८ वर्षीया बज्राचार्यलाई गएको १९ गते सोडियमको मात्रा कम भएर उपचारको लागि अस्पताल...

  • २०७६ बैशाख २१, शनिबार

    लिटिल एन्ड टिनको तयारी अन्तिम चरणमा

    लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो वैसाख २८ गते बाँकेको कोहलपुरमा हुन गइरहेको प्रतियोगीताको अन्तिम चरणको तयारी भइरहेको हो । अन्तिम चरणको तयारीमा एकातिर प्रतिस्पर्धीहरुलाई विभिन्न चरणका...

  • २०७६ बैशाख १९, बिहिबार

    WK डिजाइनका उत्पादनहरु अब नेपालमा

    मोबाइल एस्सेसरीजको साथै विभिन्न इलेक्ट्रोनिक सामानहरुमा लोकप्रिय ब्रान्ड WK डिजाइनका उत्पादनहरु अब नेपालमा पनि सुलभ रुपमा उपलब्ध हुने भएको छ । WK डिजाइनको नेपालमा दोश्रो शोरुम आज कुमारीपाटी ललितपुरमा शुभारम्भ भएको छ ।  नेपाली क्रिकेट टोलीका कप्तान...

  • २०७६ बैशाख १९, बिहिबार

    ‘लोकतान्त्रिक सरकार नै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्दै’

    लोकतान्त्रिक सरकार नै विभिन्न बहानामा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागिपरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा प्रेस सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले विचार र आस्थाकै आधारमा राज्यले पत्रकारलाई धरपकड...

  • २०७६ बैशाख १८, बुधबार

    खड्गी फुटसल कप शुरु

    नेपाल खड्गी सेवा समितिको आयोजनामा खड्गी फुटसल कप काठमाडौंमा शुरु भएको छ ।  काठमाडौं खुसिबुँमा शुरु भएको फुटसल प्रतियोगीताको आज उद्घाटन गरीयो । समितिका संरक्षक मनोज नेवाः खड्गीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगीताको शुरुवात गरिएको हो ।...

  • २०७६ बैशाख १७, मंगलबार

    २२ दिनपछि बल्ल रिहा भए पत्रकार महर्जन

    पत्रकार जितेन्द्र महर्जन २२ दिनपछि बल्ला आज रिहा भएका छन् । २२ दिन हिरासतमा रहेका उनलाई मंगलबार सर्बोच्च अदालतको आदेशपछि रिहा गरिएको हो । नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै...

  • २०७६ बैशाख १६, सोमबार

    सुबहालमा उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न

    ललितपुर महानगरपालिका, वडा नं. ८ का विभिन्न महिला समूहहरुका लागि आयोजित १० दिने उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ ।  ललितपुर महानगरपालिका वडा नं. ८ को सहयोगमा आयोजित उक्त तालिम २०७५ चैत्र २४ आइतबारबाट शुरु भएको थियो ।  प्रशिक्षणमा आयोजक...

  • २०७६ बैशाख १६, सोमबार

    नृत्य दिवसको अवसरमा बज्राचार्यको सम्मान

    आज अप्रिल २९, विश्वभरिका नृत्य प्रेमीहरु अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउँदैछन् । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गर्दै अन्तर्राष्ट्रिय नृत्य दिवस मनाईंदैछ ।  यसैक्रममा नेपाल म्यूजिक सेन्टर ट्रष्टले सम्मान कार्यक्रमको आयोजना गरेको छ । ट्रष्टले आज...

  • २०७६ बैशाख १५, आइतबार

    श्रीलंका हमलाका मुख्य संदिग्ध हाशिमका पिता र भाईहरु मारिए

    गत आइतबार श्रीलंकामा भएको आत्मघाती आक्रमणका मुख्य संदिग्ध जहरान हाशिमका पिता र दुई जना भाईहरु मारिएका छन् । शुक्रबार भएको सुरक्षा बलको अपरेशनमा तिनीहरु मारिएको जनाइएको हो । हाशिमका पिता र भाईहरुले आफैंलाई नै विष्फोट गराइ उडाएको अन्तर्राष्ट्रिय...

  • २०७६ बैशाख १५, आइतबार

    डिफेन्डिङ च्याम्पियन नेपालले फेरी उपाधी जित्यो

    नेपालले एसीसी अन्डर १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधी फेरी पनि जितेको छ । डिफेन्डिङ च्याम्पियन नेपालले थाईल्यान्डमा जारी प्रतियोगिताको फाईनलमा मलेसियालाई ५९ रनले हराउँदै उपाधि रक्षा गरेको हो ।  थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा भएको...

  • २०७६ बैशाख १४, शनिबार

    खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर भत्काइयो

    काठमाडौंको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटरहरु डोजर चलाई भत्काइएका छन् । जनदवाव र विरोध बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले आज डोजर चलाई व्यावसायिक सटरहरु भत्काएको हो । कामपा कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाको नेतृत्वमा महानगर प्रहरी...

  • २०७६ बैशाख १४, शनिबार

    ‘उपमेयरको चुनाव जितेर मेयर बनिन्न’

    सभासद् जीवनराम श्रेष्ठले उपमेयर पदमा निर्वाचन जितेर मेयर बन्न नसकिने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभासद् श्रेष्ठले काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आफु उपमेयर हो भन्ने बिर्सेर मेयर नै भन्ठान्ने हो कि भन्ने...

  • २०७६ बैशाख १४, शनिबार

    श्रीलंकाको आक्रमणका मुख्य आक्रमणकारी मारिए

    श्रीलंकामा भएको आत्मघाती आक्रमणको आक्रमणकारी मारिएका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरीसेनाका अनुसार मुख्य आक्रमणकारी जÞहरान हाशिम कोलम्बोको सांग्रीला होटलमा मारिएका हुन् ।  अन्य आत्मघाती हमलावरहरुसँग मिलेर होटल सांग्रीलामा आक्रमण गर्दा...

  • २०७६ बैशाख १३, शुक्रबार

    ‘उपमेयरले मेरो निर्देशन मान्दिनन’ – मेयर

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गीले आफ्नो निर्देशन नमानेको गुनासो गरेका छन् । खुल्लामञ्च खुला राख्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउन कामपा कार्यालय पुगेको टोलीलाई मेयर शाक्यले यस्तो गुनासो गरेका हुन् । आफुले...

Pages