ब्लग
-
२०८१ कार्तिक १, बिहिबार
गौशाला धर्मशाला खाली गराउने काम रोक्न मन्त्रीको निर्देशन
पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शान्ति सुरक्षामा समस्या उत्पन्न भएको भन्दै पशुपति क्षेत्र विकास कोषलाई...
-
२०८१ कार्तिक १, बिहिबार
विश्वकप २०२६ को छनोट खेलमा अर्जेन्टिनाको शानदार जित
अर्जेन्टिनाले विश्वकप २०२६ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ । हिजो बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० को फराकिलो अन्तरले हराएको हो । अर्जेन्टिनालाई बिजयी गराउन कप्तान लियोनन मेस्सीले ह्याट्रिक गरेका हुन् । मेस्सीले...
-
२०८१ कार्तिक १, बिहिबार
रुसी पर्वतारोहीको शव ल्याइयो
म्याग्दीको धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव संकलन गरी बुधबार काठमाडौं ल्याइएको छ । हिमाल आरोहणका क्रममा सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरूको शव ११ दिनपछि भेटिएको थियो । बुधबार बिहान एभरेस्ट एयरको...
-
२०८१ कार्तिक १, बिहिबार
नेपाल टेलिभिजनबाट नेपालभाषाको समाचार प्रशारण
नेपाल टेलिभिजनबाट नेपालभाषाको समाचार बुधबारदेखि शुभारम्भ भएको छ । बुधबार एक कार्यक्रमका बीच दिउँसो ४ः३० बजे नेपालभाषाको समाचार प्रशारण सुरु भएको । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधता जोगाउन भाषाभाषीका समाचार...
-
२०८१ आश्विन २७, आइतबार
किशोर सुब्बाको निर्देशनमा लिम्बु भाषाको ‘ए फुंङ्...’ सार्जजनिकः भिडियाेसहित
लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा लिम्बु भाषाको आधुनिक गीत ‘ए फुंङ्...’ सार्वजनिक भएको छ । उक्त गीतको लिरिकल भिडियो गत मंगलबार जेपिजे इन्टरटेन्टमेन्ट च्यानलमार्फत सार्वजनिक भएको हो । संसारको...
-
२०८१ आश्विन २७, आइतबार
प्रहरी महानिरीक्षक कुँवरबाट दशैंको टिका प्रदान
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडा दसैं २०८१ को अवसरमासकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन् । आइतबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा...
-
२०८१ आश्विन २४, बिहिबार
हलकङमा बस्दै आएका महर्जनको गीत नेपालमा सार्वजनिकः भिडियाेसहित
हाल हङकङमा बस्दै आएका संगीतकर्मी कृष्णभक्त महर्जनको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ सार्वजनिक भएको छ । आज (बिहिबार) ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । हास्य सम्राटको उपाधी पाएका वरिष्ठ कलाकार...
-
२०८१ आश्विन २४, बिहिबार
रतन टाटाको निधन
भारतीय उद्योगपति तथा टाटा समूहका मालिक रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । टाटा भारतको सबैभन्दा प्रतिष्ठित र अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापारीमध्येका एक थिए । टाटाको वार्षिक कारोबार एक खर्ब डलरभन्दा बढी छ । टाटाको मृत्युको घोषणा गर्दै...
-
२०८१ आश्विन २४, बिहिबार
लागू औषधसहित ७ पक्राउ
सुनसरी प्रहरीले लागु औषध सहित सात जनालाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित कुमार राइको होटलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी गराउनुभर्यो । नडाहामा...
-
२०८१ आश्विन २४, बिहिबार
मेलम्चीको पानी उपत्यकाको धारामा
बाढी र पहिरोका कारण पटक पटक बन्द भएको मेलम्चीको खानेपानी आजदेखि काठमाडौं उपत्यकामा वितरण शुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले मङ्गलवारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुरु गरेको हो । मेलम्ची खानेपानी विकास...
-
२०८१ आश्विन २४, बिहिबार
फूलपाती भित्र्याइयो
आश्विन शुक्ल सप्तमीका दिन आज फूलपाती हनुमान ढोका दरवारमा भित्र्र्याइएको छ । शास्त्रीय विधिअनुसार गोरखाबाट ल्याइएको उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष रहेको फूलपाती जमलस्थित जमलेश्वर महादेव मन्दिरमा...
-
२०८१ आश्विन २२, मंगलबार
नेकपा (एस) १६ वडाको शुभकामना कार्यक्रम सम्पन्न
नेकपा (एकिकृत समाजवादी) १६ वडा कमिटीको आयोजनामा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कमिटीले गत शनिबार काठमाडौंको नयाँ बजारमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा काठमाडौं महानगरपालिका २३ वडाबाट आयोजित...
-
२०८१ आश्विन २२, मंगलबार
वडाध्यक्ष महर्जनको चार वटा गीत एकैपटक सार्वजनिक
काठमाडौं महानगरपालिका १८ वडाका वडाध्यक्ष साथै कलाकार, साहित्यकार न्हुछेँकाजी महर्जनबाट रचित ४ वटा गीतहरुको म्यूजिक भिडियो एक साथ सार्वजनिक भएको छ । वडाध्यक्ष महर्जनबाट रचित नेपालभाषाका गीतहरु ‘मतिनाया सर्गतय्’, ‘गुँया कापिइ हायाच्वंगु’, ‘छंगु मतिना...
-
२०८१ आश्विन २१, सोमबार
राजेन्द्र सुवालकाे ‘जि ला थौं ससः’ सार्वजनिकः भिडियाेसहित
गायक राजेन्द्र सुवालको नेपालभाषाको गीत ‘जि ला थौं ससः याकनं हे थ्यंका’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक सुवालको उक्त म्यूजिक भिडियो आज (सोमवार) अडियो नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । ईमेज च्यानलमा एक समय चर्चित रहेको...
-
२०८१ आश्विन २१, सोमबार
‘कस्तो हो यो माया’ क्यानडाबाट सार्वजनिकः भिडियाेसहित
क्यानडाबाट नेपाली गीत ‘कस्तो हो यो माया’ को म्यूजिक भिडियो सार्वजनिक भएकाे छ । ‘हाउडे’ लगायतका केही नेपाली चलचित्रमा अभिनय गरेका अभिनेता इश्वर थापाले उक्त गीतको म्यूजिक भिडियो निर्माण गरी सार्वजनिक गरेका हुन् । अभिनेता तथा निर्माता थापाकै युट्युब...
-
२०८१ आश्विन २०, आइतबार
सत्यनारायणको एकल गायन कार्यक्रम सम्पन्न
गायक सत्यनारायण मानन्धरको एकल गायन कार्यक्रम ‘सः सत्यनारायणया’ कीर्तिपुरमा सम्पन्न भएको छ । नेपालभाषा एकेडमी र विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको संयुक्त आयोजनामा किर्तिपुरस्थित नेपालभाषा एकेडमीको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...