ब्लग
-
२०८१ भाद्र २८, शुक्रबार
पाटनमा दशमहाविद्या पूजा सम्पन्न
पाटनमा दशमहाविद्या पूजा सम्पन्न भएको छ । हरेक वर्ष कायाष्टमीको दिन गरिने दशमहाविद्या पूजा यस वर्ष गत बुधबार सम्पन्न भएको हो । यस वर्ष पूजाको पालो ‘छिन्नमस्ता’ देवीको परेको थियो । पालो परेकै देवीको स्थान वा मन्दिरमा पूजा गर्ने परम्परा अनुसार पाटन...
-
२०८१ भाद्र २७, बिहिबार
संयुक्त राष्ट्रसंघको महासभा सुरु
संयुक्त राष्ट्रसंघको महासभाको ७९औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गलेलाई हथौडा हस्तान्तरण गरेपछि औपचारिक रुपमा सुरु भएको हो । सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व...
-
२०८१ भाद्र २७, बिहिबार
यःसीं नगर प्रवेश गराइयो
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रका रौनक शुरु भएको छ । बुधबार नालाबाट ल्याइएको लिङ्गो (यःसीं) भोटाहिटीबाट हनुमानढोकामा प्रवेश गराइएसँगै इन्द्रजात्राको रौनक शुरु भएको छ । हनुमानढोकास्थित कालभैरव नजिक इन्द्रध्वजोत्थान गरी...
-
२०८१ भाद्र २७, बिहिबार
दशैंका लागि हवाई टिकट बुकिङ हुन थाल्यो
नेपालीहरुको ठूलो चाड दसैँ नजिकीदै गर्दा यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेको छ । उसो त हवाई कम्पनीहरुले दशैंका लागि भनेर अग्रिम टिकट बुकिङ गरिंदैन तर यात्रुहरु नै पछि अभाव हुने टिकट महंगो हुने डरले दशैं आउन एक महिना छँदै बुकिङ गर्न थालेका हुन् ।...
-
२०८१ भाद्र २७, बिहिबार
सुपथ मूल्यका पसलहरु असोज ७ गतेदेखि संचालनमा
सरकारले दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार साल्टट्रेनिङ कर्पोरेसन लिमिटेडको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग...
-
२०८१ भाद्र २७, बिहिबार
सुपथ मूल्यका पसलहरु असोज ७ गतेदेखि संचालनमा
सरकारले दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार साल्टट्रेनिङ कर्पोरेसन लिमिटेडको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग...
-
२०८१ भाद्र २६, बुधबार
उपसभामुखविरुद्ध महाभियोग लगाउने कांग्रेसको तयारी
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख विरुद्ध महाभियोग लगाउने तयारीमा रहेको छ । उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो...
-
२०८१ भाद्र २६, बुधबार
तीन दिन भारी वर्षाको सम्भावना
भोलि विहीबार साँझदेखि शनिबारसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि...
-
२०८१ भाद्र २५, मंगलबार
संस्कृति पुस्तान्तरणको लागि बाल दिवस मेला
‘हामी फाडर्ज डे, मडर्ज डे धुमधामका साथ मनाउँछौं, त्यहि फाडर्ज डे मडर्ज डेलाई उत्सवको रुप दिने बालबालिकाको बाल दिवस मनाउँछौं त ?’ जाउलाखेलस्थित लभ्ली होम प्रिस्कूलकी संस्थापक माहेश्वरी अमात्यले प्रश्न गरिन् । ‘बालबालिकाको बाल्यकाललाई उत्सवमय बनाउन...
-
२०८१ भाद्र २४, सोमबार
प्रधान सेनापतिमा महारथी अशोकराज सिग्देल नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले अशोकराज सिग्देलाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्लेललाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको...
-
२०८१ भाद्र २४, सोमबार
सर्वाेच्चको फैसलामाथि पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन
उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । काठमाडौँ उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौँ...
-
२०८१ भाद्र २३, आइतबार
‘छंगु ल्यू ल्यू वयाः’ सार्वजनिकः भिडियाेसहित
अमर चित्रकार र सरीता महर्जनबाट स्वरबद्ध नेपालभाषाको गीत ‘छंगु ल्यू ल्यू वयाः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिवार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितीमा काठमाडौं सम्पन्न एक कार्यक्रममा उक्त म्यूजिक भिडियोको प्रिमियर गरिएको हो ।...
-
२०८१ भाद्र २३, आइतबार
यु.एस ओपन टेनिस महिलातर्फको उपाधि बेलारुसकी साबालेन्कालाई
जेसिका पेगुलालाई हराउँदै यस वर्षको यु.एस ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी अरिना साबालेन्काले जितेकी छिन् । अमेरिकाको न्युयोर्कमा भएको प्रतियोगिताको फाइनल खेलमा साबालेन्काले २–० को सोझो सेटमा हराउँदै करियरमा पहिलो पटक यु.एस ओपन जितेकी हुन् ।...
-
२०८१ भाद्र २३, आइतबार
अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
आज अन्तराष्ट्रिय साक्षरता दिवस । निरक्षरता उन्मुलन गर्ने लक्ष्यसहित सुरु भएको साक्षरता दिवसको अवसरमा आज विश्वभर विविध कार्यक्रम आयोजना हुँदैछन् । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ। यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको...
-
२०८१ भाद्र २३, आइतबार
सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाईंदै
आज ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाइरहेका छन् । रजस्वला भएका बेला महिलाले त्रुटिवश छाइछुई भएको भए ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेमा त्यसबाट...
-
२०८१ भाद्र २३, आइतबार
पर्यटन बोर्डको कार्यकारी प्रमुखमा जोशी
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सिइओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको गत भाद्र २० गते बसेको ३७९ औं बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम बोर्डको कार्यकारी प्रमुखको पदमा दीपकराज जोशीलाई नियुक्ति...