ब्लग
-
२०८१ कार्तिक ११, आइतबार
आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
जागरुक स्वास्थ्य समूह नेपाल र सृष्टि महिला समूहको संयुक्त आयोजनामा शनिबार ललितुरको राजतीर्थमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डेंंगु संक्रमण बढिरहेको समयमा रगतको अभाव हुन नदिन आकस्मिक रुपमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा २५...
-
२०८१ कार्तिक १०, शनिबार
माओवादीको खबरदारी
नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष सहित बेथिति, भ्रष्टाचार, महंगी र सरकारको जनविरोधी कदमविरुद्ध भन्दै माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क...
-
२०८१ कार्तिक १०, शनिबार
बाढीका कारण थुप्रिएको फोहोर सफा गर्न सुरु
ललितपुर महानगरपालिकाले नदी किनारमा जम्मा भएका फोहार सफा गर्न सुरु गरिएको छ । गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न सुरु गरिएको हो । सफाई कार्यमा ललितपुर महानगरपालिका, वडा, ज्यापु समाज ललितपुर, यल नेवा...
-
२०८१ कार्तिक १०, शनिबार
कोप–२९मा हिमालदेखि समुद्रसम्मका विषयलाई उठाउँछु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयले आज शनिबार काठमाडौँमा आयोजना गरेको जलवायु राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।...
-
२०८१ कार्तिक ९, शुक्रबार
प्राधिकरणले काट्न थाल्यो बक्यौता रकम नतिर्नेको लाइन
नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता रकम नबुझाएकोमा ४३ उद्योगको विद्युत लाइन काटिदिएको छ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीहरुको लाइन प्राधिकरणले फेरी काट्न सुरु गरेको हो । हिजो वेलुका ८ बजेबाट विभिन्न उद्योगहरुको...
-
२०८१ कार्तिक ९, शुक्रबार
नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा
साफ महिला च्याम्पियनशिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल गरे ।...
-
२०८१ कार्तिक ८, बिहिबार
जबरजस्ती गरेको अभियोगमा पक्राउ
एक १८ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक जना युवक बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बाँसगढी नगरपालिका–८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारीलाई बुधबार पक्राउ गरेको हो । भण्डारीले ती किशोरीलाई गत असोज २७ गते जबरजस्ती गरेको...
-
२०८१ कार्तिक ८, बिहिबार
पुलिस स्कुल चितवनको नवनिर्मित छात्रावास भवन उद्घाटन
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका छन् । बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरिक्षक कुँवरले उक्त भवनको उद्घाटन पछि निरीक्षण समेत गरेका छन् । कार्यक्रममा बोल्दै...
-
२०८१ कार्तिक ८, बिहिबार
रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु
सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरु भएको छ । दुबै जनालाई कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले जनाएको छ । कास्की...
-
२०८१ कार्तिक ८, बिहिबार
विदेशीसँग बालविवाह गराउने पक्राउ
१६ वर्षीय किशोरीलाई विदेशीसँग जबरजस्ती विवाह गरिदिने बाबुसहित ८ जना पक्राउ परेको छ । सुनसरी प्रहरीले धनकुटाको छथरजोरपाटी–२ की १६ बर्षकी किशोरीलाई चिनियाँ नागरिकसंँग जर्बजस्ती बालविवाह गराउने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । किशोरीलाइ घरबाट...
-
२०८१ कार्तिक ८, बिहिबार
आज बिश्व पोलियो दिवस
आज बिश्व पोलियो दिवस । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ । हरेक बर्ष अक्टोवर २४ का दिन मनाइने विश्व पोलियो दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइंदैछ । पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो...
-
२०८१ कार्तिक ७, बुधबार
नागरिकको सेवामा तल्लीन हुन प्रहरी महानिरीक्षक कुँवरको निर्देशन
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा सबै प्रहरी कर्मचारीहरू तल्लीन हुन निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज...
-
२०८१ कार्तिक ७, बुधबार
सुनको मूल्यमा आठ सय रुपैयाँले बृद्धि
सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । निरन्तर उच्च मूल्यको रेकर्ड बनाइरहेको सुनको मूल्य आज फेरी बढ्दै नयाँ रेकर्ड कायम गरेको हो । हिजो मंगलबार एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भई उच्च मूल्यको रेकर्ड राखेको सुनको मूल्य आज फेरी पनि बढेको हो...
-
२०८१ कार्तिक ६, मंगलबार
विपद् व्यवस्थापन प्रविधिको विकास
इञ्जिनियरिङ विधामा अध्ययनरत युवाहरुले बहुप्रकोपिय विपद् व्यवस्थापनमा प्रयोग हुने सफ्टवेयर र हार्डवयेर विकास गरेका छन् । बहुप्रकोपिय विपद् व्यवस्थापनमा विभिन्न जटिलताहरु आउने गरेको र व्यवस्थापन चुनौतिपूर्ण बनेको अवस्थामा युवाहरुले स्थानीय साधन र...
-
२०८१ कार्तिक ६, मंगलबार
भिस्टाराको जहाजमा बम भएको हल्ला मात्र
मंगलबार अपरान्ह नेपालमा अवतरण भएको भिस्टाराको जहाजमा बम रहेको हल्ला मात्र प्रमाणित भएको छ । भारतीय विमान भिस्तार एयरमा बम राखेको हल्ला फेक भएपछि विमानको पुनः उडान सुरु भएको छ । एक भारतीयले ह्वाट्सएपमा उक्त विमानभित्र बम छ भनेर धम्कीपूर्ण मेसेज आएपछि...
-
२०८१ कार्तिक ६, मंगलबार
न्हूदँ ११४५ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
नेपाल संवत् ११४५ नयाँ वर्ष भव्य रुपमा मनाउन नेपाल सम्वत् ११४५ नयाँ वर्ष भव्यरुपमा मनाउने अवसरमा मंगलबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । न्हूदँ राष्ट्रिय समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री...




