arin enterprises

ब्लग

  • २०८१ भाद्र २, आइतबार

    राष्ट्रपतिबाट मातृभाषा पत्रकारिताको विकासमा जोड

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनेगरी सञ्चार माध्यममा समाचार आउनुपर्ने बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारी र पत्रकारसँग राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा...

  • २०८१ भाद्र २, आइतबार

    बी एण्ड सीविरुद्ध डा. केसी सर्वाेच्चमा

    डा. गोविन्द केसी मेडिकल कलेज बि एण्ड सिको पक्षमा भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् । केसीले आइतबार आफै सर्वोच्च अदालत उपस्थित भएर उक्त फैसला बदरको माग गरेर निवेदन दिएका हुन् । उनले फैसला त्रुटिपूर्ण भएकाले त्यसको पुनरावलोकन हुनुपर्ने र...

  • २०८१ भाद्र २, आइतबार

    यु–२० च्यापिनसिप फुटबलमा नेपालको विजयी सुरुवात

    आजदेखि सुरु भएको २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ । ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलको अन्तर पराजित गरेको हो । निराजन धामीले खेलको २४औं मिनेटमा गरेको गोल नै...

  • २०८१ भाद्र २, आइतबार

    बेचेन झालाई थुनामा पठाउन आदेश

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको एकल इजलासले झालाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । अदालतको...

  • २०८१ भाद्र १, शनिबार

    कीर्तिपुरको बाघ भैरवमा स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना

    कीर्तिपुरको बाघ भैरव मन्दिरमा बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना गरिएको छ । ल्हामो ह्याण्डीक्राफ्टबाट निर्मित उक्त मूर्ति कीर्तिपुरको बाघ भैरव मन्दिरमा स्थापना गरिएको हो । शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी बाघ भैरव स्वर्ण शक्ति...

  • २०८१ भाद्र १, शनिबार

    नेपालभाषा र अंग्रेजी भाषामा लन्डन लाखे सार्वजनिक

    हाल बेलायत बसोबास गर्दै आएका ओजेश सिंहबाट लिखित बाल साहित्यिक कृति ’लन्डन लाखे’ सार्वजनिक भएको छ । पासा पुचः बेलायतका पुर्व अध्यक्ष समेत रहेका सिंहबाट लिखित उक्त पुस्तकको शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच विमोचन गरियो । कार्यक्रममा...

  • २०८१ भाद्र १, शनिबार

    यल अन्तर सहकारीको अध्यक्षमा सुशन

    यल अन्तर सहकारी समन्वय समितिमा सुशन श्रेष्ठ नयाँ अध्यक्ष चयन भएका छन् । समितिको सातौं साधारणसभाले सुशन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । नव निर्वाचित अध्यक्ष श्रेष्ठ मंगलबजारस्थित उत्सर्ग बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हुन् ।...

  • २०८१ श्रावण ३२, शुक्रबार

    थाइल्याण्डमा अहिलेसम्मकै कान्छि प्रधानमन्त्री पेतोङत्रान निर्वाचित

    थाइल्यान्डमा नयाँ प्रधानमन्त्रीमा ३७ वर्षीय पेतोङत्रान सिनावात्रा निर्वाचित हुनुभएको छ । उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । थाइल्याण्डको संसद्मा गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले...

  • २०८१ श्रावण ३२, शुक्रबार

    सोलुखुम्बुको थामेमा भीषण बाढी

    सोलुखुम्बुको थामे गाउँमा आएको बाढीका कारण ओखलढुङ्गाको दुधकोशी किनारका बस्तीमा ब्यापक क्षति पुर्याएको छ । थामेखोलाको शिरतिर रहेका हिमताल फुटेर बाढी आएको आशंका गरिएको छ । दूधकोशीको सहायक खोला (थामे)मा शुक्रबार दिउँसो एक्कासी आएको बाढीले खुम्बु...

  • २०८१ श्रावण ३२, शुक्रबार

    डेंगी नियन्त्रणका लागि १ घण्टा सरसफाई अयिभान

    डेंगी सक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले रोकथामका र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान शुरु गरेको छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय÷घर सरसफाइ अभियान शुरु गरेको हो । मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर तथा...

  • २०८१ श्रावण ३२, शुक्रबार

    गठ्ठाघर घटनाको गम्भीरतापूर्वक छानविन गर्न गृहमन्त्रीको निर्देशन

    विहीबार गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानविन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखकले घटनाप्रति दुःख...

  • २०८१ श्रावण ३१, बिहिबार

    ललितपुरमा न्यकू जात्रा मतयाःको तयारी पूरा

    ललितपुर नगरमा गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको छ । आज (विहिबार) न्यकूजात्रा मतयाः संचालन मूल समारोह समिति क्षेत्र नं. १० नकबहिल टोलले पत्रकार सम्मेलनको आयोजना गरी जात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । यस बर्ष...

  • २०८१ श्रावण ३१, बिहिबार

    पेट्रोलियम पदार्थको भाउ घट्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३, ३ रुपैयाँ घटाएको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर...

  • २०८१ श्रावण ३१, बिहिबार

    गठ्ठाघरमा दुर्घटना गराउने चालक पक्राउ, स्थिति सामान्य

    भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार दिउँसो १ः४० बजे उक्त घटना घटेको हो । प्रत्यक्षदर्शीहरुका अनुसार...

  • २०८१ श्रावण ३१, बिहिबार

    काठमाडौंमा क्यालिग्राफी महोत्सव आयोजना हुँदै

    रन्जना, प्रचलित, भुजिंम्वः, देवनागरी लगायतका लिपिहरुसँग सम्वन्धित भई क्यालिग्राफी महोत्सव काठमाडौंमा हुने भएको छ । नेपालका विभिन्न लिपिहरुसँग सम्वन्धित भई विभिन्न गतिविधिहरु गर्दै काठमाडौंमा नेपाल अक्षर, नेपाल क्यालिग्राफी महोत्सव २०२४ को आयोजना हुन...

  • २०८१ श्रावण ३१, बिहिबार

    अफ्रिकी देशमा मंकीपक्सको संक्रमण बढेपछि आपतकालको घोषणा

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्स लाई अफ्रिकी देशका केही भागहरूमा जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। अफ्रिकी मुलुकहरुमा एमपक्सको रुपमा परिचित मंकीपक्स रोगको संक्रमण दिनप्रतिदिन बढ्दै गएको डब्लूएचओको रिपोर्ट छ । संक्रमण बढ्दै गएपछि...

Pages