arin enterprises

ब्लग

  • २०८१ भाद्र २१, शुक्रबार

    एउटै नम्बरका चार वटा चोरीका मोटरसाइकल बरामद

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एउटै नम्बरका पाँचवटा मोटरसाइकल फेला पारेको छ । काठमाडौँ महानगरपालिका– ३१ स्थित मध्य बानेश्वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि उक्त कुरा सार्वजनिक भएको हो ।...

  • २०८१ भाद्र २१, शुक्रबार

    रोनाल्डोको ९ सय गोलको कीर्तिमानी

    पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डो सिनियर फुटबल करियरमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । युएफा नेशनललिग फुटबलअन्तर्गत गएराति भएको क्रोएसियाविरुद्धको खेलम रोनाल्डोले यो किर्तीमान राखेका हुन् । उक्त खेल पोर्चुगलले २–१ ले जितेको...

  • २०८१ भाद्र २१, शुक्रबार

    टिकटक पूर्णरुपमा खुला

    सरकारले सामाजिक सञ्जाल टिकटक औपचारिक रुपमा खुला गरेको छ । सरकारले इन्टरनेट प्रदायक कम्पनीहरुलाई टिकटक खुल्ला गर्न निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन...

  • २०८१ भाद्र २१, शुक्रबार

    चित्तपोल जंगलबाट यःसिं विधिपूर्वक ल्याइँदै

    काठमाडौंको उपत्यकाको प्रसिद्ध ईन्द्रजात्राको लागि भक्तपुरबाट यःसिं ल्याइँदैछ । यःसिंलाई काठमाडौंको हनुमानढोका दरबार अगाडि ठ्डयाएपछि औपचारिक रुपमा ईन्द्रजात्रा सुरु हुन्छ । यःसिंलाई लिङ्गो वा ईन्द्रध्वज पनि भनिन्छ । भक्तपुरको चित्तपोलको जङ्गलबाट...

  • २०८१ भाद्र २१, शुक्रबार

    हिन्दू नारीहरुको महान पर्व तीज मनाईंदै

    आज हरितालिका तीज पर्व । हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय...

  • २०८१ भाद्र २०, बिहिबार

    ४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस

    संविधान दिवसमा रिहा हुनेगरी ४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस गरिएको छ । विभिन्न कसुरमा कैदमा रहेका कैदीबन्दीको कैद कट्टाका लागि सार्वजनिक सूचना आह्वान गरिएको छ । कारागार व्यवस्थापन विभागले एक सूचना जारी गर्दै कैदीबन्दीको नामावलीसहित ७ दिने...

  • २०८१ भाद्र २०, बिहिबार

    ‘राजमति कुमति’काे नेपाली भर्सन सार्वजनिक

    ‘राजमति कुमति, जिके वःसा पिरति’ नेपालभाषाको यो लोकगीत नसुन्ने शायदै कोही नेपाली होला । नेवाः समुदायमा मात्र होइन, सयौं वर्ष पुरानो यो गीत आजको दिनसम्म पनि गैर नेवाः समुदायको साथै विदेशमा समेत चर्चित छ । तर, यो गीत सुन्ने कैयनलाई यहि गीतसँग सम्वन्धित...

  • २०८१ भाद्र २०, बिहिबार

    धरहरा गणतन्त्र दिवसदेखि सर्वसाधारणका लागि खुल्ला हुने

    आउने असोज ३ गतेदेखि सर्वसाधारणले धरहरा चढेर काठमाडौंको दृष्यावलोकन गर्न पाउने भएका छन् । शहरी विकास मन्त्रालयले असोज ३ देखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्न लागेको हो । २०७२ सालको भूकम्पले ढालेको धरहराको पुनर्निर्माण सम्पन्न हुने अवस्थामा...

  • २०८१ भाद्र २०, बिहिबार

    आज दर खाने दिन

    हिन्दू महिलाहरुको महिलाहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाईँदैछ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा लिइन्छ । तीजको दिन दिनभर निराहार ब्रत बस्नुपर्ने भएकोले त्यसको आडका लागि अघिल्लो दिन पोषिलो शक्तिवद्र्धक तथा शरीरलाई...

  • २०८१ भाद्र १९, बुधबार

    पश्चिम बंगालमा बलात्कारीलाई मृत्युदण्ड दिने विधयेक पास

    पश्चिम बंगाल विधानसभामा बलात्कार विरुद्ध पेश गरेको “अपराजित बिल” (एन्टी रेप) को सर्वसम्मतिले पास भएको छ । यस विधयेकमा फास्ट ट्रेक कोर्टको स्थापनाको प्रावधान रहेको छ । विधयेका अनुसार मुद्दा दर्ता भएको दिनदेखि २१ दिनभित्रमा ट्रायल पूरा हुनुपर्ने...

  • २०८१ भाद्र १९, बुधबार

    पलेशालाई महानगरको ५ लाख नगदसहित सम्मान

    काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिक २०२४ मा कास्य पदक जित्ने पलेशा गोवर्धलाई पाँच लाख नगदसहित सम्मान गरेको छ । बुधबार विहान नेपाल आइपुगेका पलेशालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी,...

  • २०८१ भाद्र १८, मंगलबार

    सहकारी छानबिन समितिको म्याद थपियो

    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि १५ दिन थप भएको छ। प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा समितिका सभापति सुर्यबहादुर थापाले १५ दिन म्याद थपको प्रस्ताव राखेपछि उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो...

  • २०८१ भाद्र १८, मंगलबार

    मेलम्चीको पानी असोजदेखि

    असोजको पहिलो सातादेखि मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने बताइएको छ । खानेपानी मन्त्री प्रदीप यादवले आज बसेको राष्ट्रियसभाको बैठकमा हाल बन्द रहेको मेलम्ची आयोजनाको पानी असोज पहिलो सातादेखि नै उपत्यकामा वितरण गरिने बताउनु भएको हो । मन्त्री यादवले आम...

  • २०८१ भाद्र १८, मंगलबार

    क्यालिग्राफी महाेत्सवमा क्यालिग्राफी एपकाे शुभारम्भ

    नेपाली क्यालिग्राफीको विकास र प्रवर्द्धनको लागि भन्दै आयोजित ’नेपाल अक्षर’ नामक कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ । नेपाल क्यालिग्राफी महोत्सव २०२४ को दोस्रो संस्करणको रूपमा ‘क्यालिग्राफी नेपाल’ र ‘क्यालिजात्रा’को संयुक्त आयोजनामा ‘नेपाल अक्षर’...

  • २०८१ भाद्र १७, सोमबार

    बाँकेमा झाडापखालाबाट ४ को मृत्यु

    बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर गाँउपालिका-३ मा एउटै घरका ३ जना र अन्य एक जना सहित ४ जनाको मृत्यु भएको हो । नरैनापुर–३...

  • २०८१ भाद्र १७, सोमबार

    कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन मनाईंदै

    कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । भाद्र कृष्ण औँसीका दिन आज छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मन पर्ने मिठाई तथा भोजन खुवाई उपहार दिएर आदर सम्मान प्रकट गर्ने र बुवाको मुख हेर्ने गर्दछन् । बुवा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना...

Pages