ब्लग
-
२०८१ भाद्र ७, शुक्रबार
गोरखा मिडियाले लिएको ऋणको जिम्मा लिन्न : पूर्वगृहमन्त्री लामिछाने
सहकारी संस्थाको बचत रकम हिनामिना गरेको सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ । गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई शुक्रबार...
-
२०८१ भाद्र ७, शुक्रबार
“नरसिंहाः अवतार" मा कलाकारहरुको लाइन
क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ। एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मका लागि अहिलेसम्म ६ जना मुख्य पात्रहरू फाइनल भइसकेका छन् । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न...
-
२०८१ भाद्र ७, शुक्रबार
मस्र्याङ्दी नदीमा भारतीय बस खस्यो, १४ जनाको मृत्यु
तनहुँको आबुखैरेनी स्थित मस्र्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा १४ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार आज शुक्रबार विहान करिब ११ः३० बजे यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२...
-
२०८१ भाद्र ६, बिहिबार
भारतको औषधी कारखानामा विस्फोट हुँदा १७ को मृत्यु
भारत आन्ध्रप्रदेशको एउटा औषधी बनाउने कारखानामा विस्फोट हुदाँ १७ जनाको मृत्यु भएको छ । आन्ध्रप्रदेशको अनाकपल्ली जिल्लाको अच्युतपुरम फर्मा कारखानामा विस्फोटमा हुँदा अन्य ४० जना बढी घाइते भएको भारतीयसंचारमाध्यमहरुले जनाएका छन् । विस्फोट हुँदा उद्योगमा...
-
२०८१ भाद्र ६, बिहिबार
स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई
राष्ट्रिय आविष्कार केन्द्रलाई स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपकरण मर्मतको जिम्मा दिएको छ । हिजो एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको छ...
-
२०८१ भाद्र ४, मंगलबार
विभिन्न सम्मानसँगै प्रहरी श्रीमती संघको वार्षिकोत्सव सम्पन्न
आआफ्नो क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्दै नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा...
-
२०८१ भाद्र ४, मंगलबार
खोकनामा ऐतिहासिक रुद्रायणी जात्रा शुरु
काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवा: बस्ती खोकनामा ऐतिहासिक रुद्रायणी जात्रा सुरु भएको छ । जात्राको पहिलो दिन रुद्रायणी देवीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन(...
-
२०८१ भाद्र ४, मंगलबार
टिकटकमाथिको प्रतिबन्ध हटाउन गृहकार्य शुरु
सरकारले सामाजिक सञ्जाल टिकटक टिकटकमाथि लगाएको प्रतिबन्ध खोल्ने भएको छ । टिकटक ब्यवस्थापनले नेपालको नीति–नियम पालना गर्ने प्रतिवद्धता जनाउँदै संचार मन्त्रालयलाई पत्राचार गरेपछि संचार मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजानका लागि गृहकार्य गरिरहेको...
-
२०८१ भाद्र ४, मंगलबार
पितृहरुको सम्झनामा सापारु (गाइजात्रा) मनाईंदै
दिवंगत पितृहरुको सम्झनामा नेवार समुदायले मनाउने पर्वमध्ये एक सापारु (गाईजात्रा) मनाइरहेको हो । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ यो पर्व मनाइन्छ । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । गाईजात्रा नेवार...
-
२०८१ भाद्र ३, सोमबार
कामपा १८ वडा काे निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं महानगरपालिका १८ वडा कार्यालयबाट संचालित निःशुल्क स्वास्थ्य शिविरमा ५० भन्दा बढिमा मोतिविन्दुको समस्या देखिएको छ । गत शनिबार (भाद्र १ गते) कामपा वडा १८ शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा संचालित शिविरमा दुई सय भन्दा बढिको निःशुल्क आँखा जाँच...
-
२०८१ भाद्र ३, सोमबार
पाटन क्वबहालको एक घरमा आगलागी
पाटन क्वबहालको एक घरमा आज विहान आगलागी भएको छ । ललितपुर महानगरपालिका–१६ क्वबहालमा अजरमान शाक्यको घरमा आगलागी भएको हो । आज करीब बिहान ९ बजे तिर उक्त घरमा आगलागी सुरू भएको थियो । तीन तल्ले घरमा माथिल्लो तलामा आगलागी भएको थियो । तीन वटा दमकलको सहायताले...
-
२०८१ भाद्र ३, सोमबार
नेपालमा जलवायू परिवर्तन सम्वन्धि सचेतना फैलाउँदै मनाइयो फोटोग्राफी दिवस
आज अगस्ट महिनाको १९ तारीख । आजको दिन विश्वभरीको फोटोग्राफरहरुको लागि एउटा विशेष दिन हो । किनकि आज विश्व फोटोग्राफी दिवस हो । आज विश्वभरी विभिन्न कार्यक्रम गरी १८५औं विश्व फोटोग्राफी दिवस मनाईँदैछ । विश्वभरीका फोटोग्राफर र फोटोग्राफी सम्वद्ध...
-
२०८१ भाद्र ३, सोमबार
क्वाति पुन्ही, जनै पुर्णिमा तथा रक्षा बन्धन मनाईंदै
हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायहरु गुंपुन्हि चाड मनाउँछन् तागाधारीहरु जनै पुर्णिमा मनाउँछन् । आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” पनि भनिन्छ ।नेपाल सम्वत अनुसार यो पर्व नवौं महिनाको पूर्णिमाका दिने मनाइने...
-
२०८१ भाद्र २, आइतबार
राष्ट्रपतिबाट मातृभाषा पत्रकारिताको विकासमा जोड
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनेगरी सञ्चार माध्यममा समाचार आउनुपर्ने बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारी र पत्रकारसँग राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा...
-
२०८१ भाद्र २, आइतबार
बी एण्ड सीविरुद्ध डा. केसी सर्वाेच्चमा
डा. गोविन्द केसी मेडिकल कलेज बि एण्ड सिको पक्षमा भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् । केसीले आइतबार आफै सर्वोच्च अदालत उपस्थित भएर उक्त फैसला बदरको माग गरेर निवेदन दिएका हुन् । उनले फैसला त्रुटिपूर्ण भएकाले त्यसको पुनरावलोकन हुनुपर्ने र...
-
२०८१ भाद्र २, आइतबार
यु–२० च्यापिनसिप फुटबलमा नेपालको विजयी सुरुवात
आजदेखि सुरु भएको २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ । ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलको अन्तर पराजित गरेको हो । निराजन धामीले खेलको २४औं मिनेटमा गरेको गोल नै...





