arin enterprises

ब्लग

  • २०८१ श्रावण २९, मंगलबार

    २० वर्ष आसपासमा विहे गर्न प्रधानमन्त्रीको सुझाव

    प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० वर्ष आसपासको उमेरमा विवाह गर्न सुझाएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्री जनसंख्याको वृद्धिदरमा असर पर्दै गएकोले युवाहरुले २० वर्षको आसपासमै विवाह बन्धनमा बाँधी सन्तान...

  • २०८१ श्रावण २८, सोमबार

    जापनिज सुबारुका दुई नयाँ गाडीहरु बजारमा

    जापानी गाडी सुबारुका दुई नयाँ मोडल नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि सुबारुका आधिकारिक बितरक विजय मोटर्सले हिजो काठमाडौमा एक कार्यक्रम गरी क्रसट्रेक हाईब्रिड आइसाईट र आउटब्याक आइसाईट सार्वजनिक गरेको हो । कम्पनीका अनुसार हाइब्रिड प्रविधिमा...

  • २०८१ श्रावण २८, सोमबार

    पेरिस ओलम्पिकमा ४० स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

    पेरिस ओलम्पिक २०२४ समापन भएको छ । जुलाई २६ बाट औपचारिक रुपमा फ्रान्सको राजधानी पेरिसमा शुरु भएको थियो । औपचारिक रुपमा सुरुहरु हुनु दुई दिन अगावै फुटबल लगायतका केही खेल शुरु भइसकेका थिए । यस वर्षको ओलम्पिकमा अमेरिका ४० स्वर्णसहित शीर्ष स्थान हासिल...

  • २०८१ श्रावण २८, सोमबार

    ‘पानवती’को ५०औं शोमा हृदयप्रसादलाई सम्मान

    नेपालभाषाको चर्चित फिल्म ‘पानवती’को ५०औं च्यारिटी शो काठमाडौंमा हुने भएको छ । आउँदो शनिवार भाद्र १ गते हुन गइरहेको उक्त शोमा चलचित्रका एक मुख्य कलाकार साथै नेवार फिल्म क्षेत्रका चर्चित हास्य कलाकार हृदयप्रसाद मिश्रलाई सम्मान पनि गर्न लागिएको छ । शो...

  • २०८१ श्रावण २८, सोमबार

    विदेश सचिव मिस्रीबाट नेपालभाषा परिषद् भवन उद्घाटन

    दुई दिने नेपाल औपचारिक भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीले हिजो नेपाल भाषा परिषद्को नयाँ भवन उद्घाटन गर्नुभएको छ । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत उक्त परिषद् भवन निर्माण गरिएको हो । आइतबार विदेश सचिव...

  • २०८१ श्रावण २८, सोमबार

    अन्तर्राष्ट्रिय युवा दिवस : श्रमका लागि युवा विदेशिन बाध्य

    आज अन्तर्राष्ट्रिय युवा दिवस । अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर...

  • २०८१ श्रावण २८, सोमबार

    स्वास्थ्य विमाको रकम ५ लाख बनाउने मन्त्रीको उद्घोष

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गर्नुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरु र गर्ने...

  • २०८१ श्रावण २८, सोमबार

    पशुपतिमा भक्तजनहरुको घुइँचो

    आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथमा पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा  सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति...

  • २०८१ श्रावण २७, आइतबार

    १६ वडा कलाकार समितिले नेवाः फिल्म ‘तिबः द सपोर्ट’ प्रदर्शन गर्ने

    ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले यही भाद्र १ गते शनिवार नेपालभाषाको चलचित्र ‘तिबः द सपोर्ट’ प्रदर्शन गर्ने भएको छ । विहान ८ः३० बजे र ११ः३० बजे काठमाडौं जमलस्थित विश्वज्योति सिनेप्लेक्समा प्रदर्शन गरिने उक्त चलचित्र रवि साय्मिद्वारा...

  • २०८१ श्रावण २७, आइतबार

    विदेश सचिव मिश्री नेपाल भ्रमणमा

    भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुग्नु भएको छ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमण यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव...

  • २०८१ श्रावण २६, शनिबार

    ‘खुस्मा’को टिजर सार्वजनिक

    अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने सिनेमाको २ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य पात्र धिरज र उपासनको मिठासपूर्ण...

  • २०८१ श्रावण २६, शनिबार

    डेंगु संक्रमण ह्वात्तै बढ्यो

    एक सातामै डेंगु संक्रमितको संख्या ह्वातै बढेको छ । डेंगु बढेसंगै देशभर डेंगु सङ्क्रमित संख्या ३ हजार ८४ जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले गत साता २३ सय ६५ जना सङ्क्रमित भएकोमा ७ सय १९ जना नयाँ डेंगु सङ्क्रमित थपिएर ३...

  • २०८१ श्रावण २६, शनिबार

    अहिलेसम्म कुनै भ्रष्टाचार गरेको छैन : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने बताउनुभएको छ । लायन्स क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आपूmले सार्वजनिक सम्पत्ति हिनामिना नगरेको र गर्दा पनि नगर्ने बताउनुभएको छ । आफूले देशलाई...

  • २०८१ श्रावण २६, शनिबार

    अहिलेको विश्वलाई पहिला भन्दा धेरै शान्ति चाहिएको छ : प्रधानमन्त्री ओली

    थँहितिस्थित श्रीघःमा रहेको धर्मकीर्ति विहारबाट गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षण लिएका उपासक उपासिकाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षसम्म सञ्चालित उक्त प्रशिक्षणमा उत्तीर्ण भएकाहरुलाई प्रमाणपत्र वितरण...

  • २०८१ श्रावण २५, शुक्रबार

    बालिकाको जन्मदर घट्न थाल्यो

    नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ६९ हजार पाँच सय ८३ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदन आज सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना २०७८ को कुल...

  • २०८१ श्रावण २५, शुक्रबार

    ३०औं विश्व आदिवासी दिवस मनाइयो

    आज ३०औं विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । दिवसका अवसरमा आज नेपाल आदिवासी जनजाति महासङ्घको...

Pages