ब्लग
-
२०८० आषाढ २८, बिहिबार
१२ बर्षे खड्गसिद्धि जात्राको लागि सुपारी दाम चढाइयो
पचली भैरव १२ बर्षे खड्गसिद्धि जात्राको लागि कामिका एकादशीको दिन अर्थात् आज काठमाडौंको मल्लकालीन दरवार हनुमाढोकामा सुपारी चढाइएको छ । ज्याबहालमा रहेको आगमघरबाट पचली भैरवको मूर्ति अंकित चाँदीको पुजा थालीमा १२ वटा ठूलो सुपारी र ६ वटा चाँदीको असर्फी...
-
२०८० आषाढ २८, बिहिबार
अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल भ्रमणमा आउने हुनुभएको छ । एक दिने भ्रमणका लागि आउन लाग्नुभएका सहायक विदेश मन्त्री लु ले काठमाडौंमा केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ । परराष्ट्र...
-
२०८० आषाढ २७, बुधबार
लम्पी स्किन नियन्त्रण र क्षतिपूर्ति दिन सरकारलाई दवाव
सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् । बुधबार ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न...
-
२०८० आषाढ २७, बुधबार
पचली भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा भोलीबाट औपचारिक रुपमा सुरु हुने
काठमाडौंको ऐतिहासिक पचली भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा (गथु प्याखं) को गतिविधि भोलि बिहिबारबाट औपचारिक रुपमा सुरु हुने भएको छ । भोलि अर्थात कामिका एकादशीको दिन काठमाडौंको मल्लकालीन दरवार हनुमाढोकामा सुपारी राखिने भएको छ । १२ वर्षे जात्रा सुरु...
-
२०८० आषाढ २७, बुधबार
मेयर बालेन्द्र शाहबिरुद्ध बिरोध प्रदर्शन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ । ‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेन शाहबिरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै...
-
२०८० आषाढ २७, बुधबार
अब वेबमा मोबाइल नम्बरबाटै ह्वाट्सएप लगइन गर्न सक्ने
अब वेबमा मोबाइल नम्बरबाटै ह्वाट्सएप लगइन गर्न सक्ने भएको छ । कम्पनीले हालै एक ब्लग सार्वजनिक गर्दै ह्वाट्सएपको नयाँ भर्सनमा यो फिचर उपलब्ध भएको जानकारी दिएको हो । ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सन (२.२३.१४.१८) मा यस्तो फिचर रहेको उक्त ब्लगमा उल्लेख...
-
२०८० आषाढ २७, बुधबार
नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको रुसको दाबी
नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको रुसले दाबी गरेको छ । लिथुआनीयामा नेटो शिखर सम्मेलन चलिरहेको बेला रुसको सुरक्षा परिषदका उपसचिव दिमित्री मेदभेदेवले नेटोले युक्रेनलाई सहयोग गर्दा तेस्रो विश्वयुद्धलाई नजिक ल्याइरहेको बताएका हुन् । रुसका पूर्व...
-
२०८० आषाढ २७, बुधबार
फोहोर फ्याँक्न शुल्क
काठमाडौंबाट फोहोर लिएर जाने गाडीलाई शुल्क लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय गरेको छ । नुवाकोटको ककनी गाउँपालिकाले आगामी १ साउनदेखि काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने निर्णय गरेको हो ।...
-
२०८० आषाढ २७, बुधबार
प्रधानमन्त्री पत्नि सीता दाहालको निधन
प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको निधन भएको छ । बुधवार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उहाँको देहान्त भएको हो । स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि आज बिहान पौने ८ बजे नर्भिक अस्पताल लगिएकोमा...
-
२०८० आषाढ २६, मंगलबार
सगरमाथाको चुचुरो ६४४ जनाले चुमे
यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको चुचुरोमा ६ सय ४४ आरोहीले सफल आरोहण गरेका छन् । एउटै सिजनमा यति धेरै आरोहीहरू सगरमाथा चुचुरोमा पुगेको इतिहासमै पहिलोपटक हो । चुचुरोमा पुग्नेहरू २८७ आरोही र तीन सय ५९ पथप्रदर्शक रहेको पर्यटन विभागले जनाएको छ जसमा...
-
२०८० आषाढ २६, मंगलबार
आदीपुरुषको विवाद चलिरहँदा OMG 2 को टीजर सार्वजनिक
रामायणको कथावस्तुमा आधारित चलचित्र ‘आदीपुरुष’ को विवाद र वहस नसेलाउँदै बलिउडमा अर्को एउटा फिल्मको टीजर सार्वजनिक भएको छ, जसको सम्बन्ध पनि धर्मसँगै रहेको छ । बलिउडका खिलाडी कलाकार अक्षय कुमार अभिनित फिल्म OMG (ओ माइ गड) 2 को टीजर आज विहान सार्वजनिक...
-
२०८० आषाढ २६, मंगलबार
वनएक्स बेट प्रकरणमा पक्राउ परेकाहरु विरुद्ध अदालतमा मुद्दा दर्ता
गत महिना अवैध अनलाइन सट्टेबाजी एप वनएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका दिनेश खड्का, अनिता धिताल लगायत १० जना कलाकार तथा युट्युबर विरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । उनीहरुलाई प्रहरीले एक वर्षसम्म कैद र १० हजार...
-
२०८० आषाढ २६, मंगलबार
“येँ दे म्हसिके” पुनर्ताजगी तालिम सम्पन्न
काठमाडौं महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा लागू गरिएको स्थानीय विषयको पठनपाठनमा संलग्न प्रशिक्षण सहायकहरूका लागि आयोजित पाँच दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाले विगत तीन वर्षदेखि आफू मातहत रहेका सामुदायिक...
-
२०८० आषाढ २६, मंगलबार
नेयमार प्रशिक्षणमा फर्किए
ब्राजिलीयन स्टार फुटबल खेलाडि नेयमार प्रशिक्षणमा फर्किएका छन् । प्रि–सिजन टूरको तयारी गरिरहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को अभ्यास सत्रमा नेयमार देखिएका हुन् । करिब चार महिना चोटका कारण आराम गरेका नेयमार पीएसजीको प्रशिक्षणमा...
-
२०८० आषाढ २६, मंगलबार
मनाङ एयर हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन...
-
२०८० आषाढ २६, मंगलबार
विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीले दिए जवाफ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद अभिव्यक्ति दिनु आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको भन्ने अभिव्यक्ति...