ब्लग
-
२०७९ मङ्सिर २१, बुधबार
नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन मन्त्री श्रेष्ठको माग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताउनुभएको छ । हिजो नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा गरेको नेपाल सवत न्हूँद विषय...
-
२०७९ मङ्सिर २०, मंगलबार
थ्रिलर चलचित्र 'चि मुसी चि' पौष २२ मा रिलिज हुने
आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा चि मुसी चि स् इभन डेड डिजायर बिलङ्गिङको मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पौष १५ गते रिलिज हुने भनिएको सिनेमा एक हप्ता पोस्टपोन्ड भएको जानकारी निर्माण टिमले दिएको हो । अहिलेको अवस्थामा दुई...
-
२०७९ मङ्सिर २०, मंगलबार
ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने
ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । सोमवार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले...
-
२०७९ मङ्सिर २०, मंगलबार
ब्राजिल र क्रोएसिया क्वार्टर फाइनलमा प्रवेश
विश्वकप अन्तर्गत हिजो भएको नकआउटचरणका खेलहरु अहिले जारी छ । हिजो राती नेपाली समय अनुसार ८ः४५ मा भएको जापान र क्रोएसियाको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको...
-
२०७९ मङ्सिर १९, सोमबार
फ्रान्स र इंग्ल्याण्ड क्वाटरफाइनल प्रवेश
राउण्ड अफ १६ अन्तर्गत हिजो राति भएको खेलमा फ्रान्स र इंग्ल्याण्ड बिश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राती भएको खेलमा सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड क्वाटरफाइलनमा पुगेको छ । इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन,...
-
२०७९ मङ्सिर १८, आइतबार
बास्कोटाको घरमा शंकास्पद वस्तु
पूर्व संचारमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय बनाएको छ । आज विहानै बास्कोटाको घर परिसरमा शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।...
-
२०७९ मङ्सिर १८, आइतबार
स्याङ्जा २ मा गुरुङ तथा बाजुराबाट पाण्डे विजयी
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम कूल १६५ निर्वाचन क्षेत्रमध्ये अब दोलखाको १ को मात्र नतिजा आउन बाँकी रहेको छ । आज विहान सार्वजनिक भएको नतिजा अनुसार स्याङ्जामा नेपाली कांग्रेसका धनराज गुरुङले बाजी मारेको छ भने बाजुरामा पनि कांग्रेसका...
-
२०७९ मङ्सिर १८, आइतबार
अर्जेन्टिना र नेदरल्याण्ड्स क्वाटरफाइनल प्रवेश
फिफा विश्वकपमा हिजोदेखि नकआउट चरण सुरु भएको छ । नकआउट चरणको प्रारम्भमा भएका दुई खेलबाट अर्जेन्टिना र नेदरल्याण्ड्स फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना...
-
२०७९ मङ्सिर १६, शुक्रबार
खल्ती र महानगरपालिकाबीच राजस्व संकलन डिजिटलाइजेसनको लागि साझेदारी
"खल्ती"ले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँंग साझेदारी गरि आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । यो सुविधा उपलब्ध भएलगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै : घर...
-
२०७९ मङ्सिर १६, शुक्रबार
श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
रौतहट जिल्लाको गौर नगरपालिका ५ स्थित बरहवा पुल ईलाकाबाट मंसीर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षिय राजु कुमार...
-
२०७९ मङ्सिर १६, शुक्रबार
१९औं ज्यापू दिवस भव्यरुपमा मनाइने
हरेक वर्ष भैंm यस वर्ष पनि नजिकिंदो १९औं ज्यापू दिवस भव्यरुपमा मनाउन व्यापक तयारी भइरहेको छ । यसवर्ष ज्यापू दिवस काठमाडौं महानगरपालिका २१ वडास्थित गोफल टोलको संयोजनमा हुन लागेको छ । १९औं ज्यापु दिवस भव्यरुपमा मनाउन आवश्यक सम्पूर्ण तयारी भइरहेको...
-
२०७९ मङ्सिर १६, शुक्रबार
सुकुम्बासी हटाउने कार्यमा भूमि आयोगको अड्को
अनधिकृत रुपमा वर्षाैंदेखि अड्डा जमाएर बागमती नदी किनारमा बसेका सुकुम्बासीहरुलाई राष्ट्रिय भूमि आयोगले नहटाउन सार्वजनिक सूचना नै जारी गरेको छ । गत हप्ता अनधिकृत रुपमा नदी किनार अतिक्रमण गरी बसेका सुकुम्बासीहरुलाई काठमाडौं महानगरपालिका हटाउने प्रयास...
-
२०७९ मङ्सिर १६, शुक्रबार
आज समुह जी र एच का अन्तिम चार खेल हुने
विश्वकप फुटबलमा समुह चरणका खेलहरु आज सकिंदैछन् । समुह जी र एच का अन्तिम चार खेल आज भएपछि प्रतियोगिताबाट राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै टोलीको टुंगो पनि लाग्नेछ । आज बेलुकी पौने ९ बजे हुने खेलहरुमा घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्चुगल...
-
२०७९ मङ्सिर १६, शुक्रबार
उपाधि दावेदारहरुकै हार
यस वर्षको विश्वकप उपाधि दावेदारहरु जर्मनी र बेल्जियम विश्वकप फुटबलको समुह चरणबाटै बाहिरिएका छन् । त्यस्तै विश्वकप विजेता स्पेनले पनि हिजो जापानसँग हार व्यहोर्नुपरेको छ । तर स्पेन भने अंकको आधारमा राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । हिजो भएको समूह...
-
२०७९ मङ्सिर १५, बिहिबार
विश्वकप फुटबलमा आज समुह ‘ई’ र ‘एफ’ का अन्तिम ४ खेलहरु हुने
विश्वकप फुटबलमा आज समुह ‘ई’ र ‘एफ’ का दुई दुई खेलहरु हुँदैछ । वेलुकी पौने ९ बजे हुने खेलहरुमा क्रोएसिया र मोरक्को तथा क्यानाडा र बेल्जीयम भिड्नेछन् । समुह एफमा दुई खेलबाट ४–४ अंक जोडेका क्रोएसिया र मोरक्को शिर्ष दुई स्थानमा रहेका छन् । ३ अंक जोडेको...
-
२०७९ मङ्सिर १५, बिहिबार
अर्जेन्टिना, पोल्याण्ड र अष्ट्रेलिया विश्वकप फुटबलको नक आउट चरणमा उक्लिएयो
गएराति भएको समुह सी को खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हरायो । अर्जेन्टिनाको लागि म्याक अलिष्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । यही समुहको अर्को खेलमा मेक्सिकोले साउदी अरबियालाई २–१ ले पराजित ग¥यो । समुहका सबै खेल सकिंदा ६ अंकसहित...





