arin enterprises

ब्लग

  • २०७९ आषाढ १७, शुक्रबार

    संसारको सौभाग्य आउने

    समाजमा सामाजिक संजालको लोकप्रियता बढेसँगै सम्पूर्ण टेलिभिजन जगत पनि सामाजिक संजाल नै बनेको छ । ठुलठुला स्मार्ट टिभि घरको कोठामा सजावटको सामान मात्र बनेको छ भने हातमा अटाउने स्मार्ट फोन नै टेलिभिजन बनेको छ । सामाजिक संजालको यस किसिमको लोकप्रियतासँगै...

  • २०७९ आषाढ १७, शुक्रबार

    बेलायतको अधिनबाट हङकङ छुटेको २५ वर्ष पूरा

    बेलायतको अधिनबाट हङकङ चीनमा सम्मिलित भएको आज २५ वर्ष पुगेको छ । आज यसको रजत महोत्सवलाई हङकङमा भव्य रुपमा मनाईंदैछ । बेलयातले हङकङलाइृ ९९ वर्षका लागि लिजमा लिएको थियो र सन् १९९७ मा चीनले पुन आप्mनो अधिनमा ल्याएको थियो । रजत महोत्सव कार्यक्रमलाई...

  • २०७९ आषाढ १७, शुक्रबार

    जसपाले पनि मन्त्री हेरफेर गर्ने

    जनता समाजवादी पार्टीले पनि सरकारमा सहभागी आप्mना सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । केही दिनअघि मात्र नेकपा समाजवादीले आप्mनो भागका वहालवाला चार मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गरेको थियो । जसपाको केन्द्रीय कार्याकारिणी बैठकबाट...

  • २०७९ आषाढ १७, शुक्रबार

    महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्ने नपाउने

    केही सयम यता आएर काठमाडौंमा मगन्तेहरु जताततै भेट्न थालेपछि काठमाडौं महानगरपालिकाले त्यस्ता भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक...

  • २०७९ आषाढ १६, बिहिबार

    ङातापोल मन्दिरको ३२० औं बर्षिक उत्सब मनाइयो

     भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर आजबाट ३२० बर्ष लागेको छ । ३२० वर्ष अघि मन्दिर स्थापना गरिएको दिनको सम्झनामा आज मन्दिरको बुसादँ अर्थात बर्षबर्धन पूजा गरिएको छ । वर्षवर्धनको अवसरमा आज ङातापोलको गर्भमा रहेकी श्री सिद्धिलक्ष्मी देवीलाई छाग अर्थात...

  • २०७९ आषाढ १६, बिहिबार

    चलचित्र संघको अध्यक्षमा बीरेन्द्र नारायण श्रेष्ठ

    नेपाली चलचित्र क्षेत्रको पुरानो छाता संगठन नेपाल चलचित्र संघको सोमबार बसेको बैठकले नव निर्वाचित कार्य समितिको पदभार निर्णय परेको छ । संघको विधान अनुसार निर्वाचनमा अध्यक्ष पद मात्र तोक्ने र अरु पदमा कार्य समितिको बैठकमा निर्णय गर्ने गरिन्छ । संघको...

  • २०७९ आषाढ १६, बिहिबार

    ओप्पो र डिज्नील्याण्डबीच फोटोग्राफीमा साझेदारी

    ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ । जसमा रात्रिकालिन समयमा प्रकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ । रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो । यो समयमा...

  • २०७९ आषाढ १५, बुधबार

    असार १५ धान दिवस

    “मानो रोपेर मुरी” फलाउने महिनाको रुपमा लिइन्छ असार महिनालाई । र यहि महिनामा हरेक वर्षको १५ गतेको दिनमा रोपाई पर्व मनाउने गरिन्छ । अचेल यो दिनलाई रोपाईँ दिवस नै भन्न थालिएको छ । अझ नेपालले २०६२ सालदेखि त असार १५ लाई “राष्ट्रिय धान दिवस”कै रुपमा मनाउन...

  • २०७९ आषाढ १४, मंगलबार

    काठमाडौं महानगरमा खुल्ला रुपमा खाद्य वस्तु बेच्न रोक

    दिनप्रतिदिन हैजाका विरामीहरु बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । महानगरले पानी प्रयोग हुने खाद्य सामग्री विक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने महानगरपालिकाले जनाएको...

  • २०७९ आषाढ १४, मंगलबार

    तीन दिनसम्म देशभर वर्षा हुने

    जल तथा मौसम विज्ञान विभागल मनसुन अझ सक्रिय भएर तीन दिनसम्म देशभर वर्षा हुने जनाएको छ । पूर्वी नेपालमा गएरातीदेखि नै वर्षा हुने क्रम शुरु भएको छ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक...

  • २०७९ आषाढ १४, मंगलबार

    बामदेव गौतमले खोले पार्टी

    नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्नुभएको छ । गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गर्नुभएको हो । मंगलवार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उहाँले...

  • २०७९ आषाढ १४, मंगलबार

    हैजाको लक्ष्ण र यसको रोकथाम

     यस पालि काठमाडौं उपत्यकामा कोभिड–१९ को प्रकोप भने त्यत्ति छैन भन्दा हुन्छ । कोभिड १९ को प्रकोपबाट केही राहत पाएकै महसूस गरिरहेकै बेला उपत्यकामा अहिले भने हैजाको प्रकोप देखिएको छ । हाल सम्म उपत्यकाका पाँच स्थानमा हैजाका विरामी फेला परेको...

  • २०७९ आषाढ १४, मंगलबार

    टेक्ससमा एउटा लरीमा ४६ जनाको शव फेला

    टेक्सासको सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा ४६ जनाको शव फेला परेको छ । टेक्ससको सान एन्टोनियोस्थित रेल वे ट्रयाक छेउमा अलपत्र अवस्थामा छाडिएको लरीमा ४६ वटा बेबारिेसे शव फेला परेको र ती शव आप्रावासीहरुको भएको त्यहाँको प्रहरीले जनाएको छ । सोही...

  • २०७९ आषाढ १४, मंगलबार

    मोर्गनले सन्यास घोषणा गर्ने

    इंग्ल्यान्डका कप्तान इयान मोर्गनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्ने भएका छन् । ३५ बर्षीय मोर्गनले मंगलबार सन्यासको घोषणा गर्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । मोर्गनको कप्तानीमा इंग्ल्यान्डले २०१९ को आईसीसी एकदिवसीय विश्वकपको उपाधि...

  • २०७९ आषाढ १३, सोमबार

    कोलोम्बियामा रंगशाला भत्किँदा चार जनाको मृत्यु

    कोलोम्बियाको रंगशालाको दर्शक बस्ने प्याराफिट भत्किँदा चार जनाको मृत्यु भएको छ । कोलोम्बियाको एल एस्पिनल रंगशालामा साँढे जुधाई प्रतियोगिता चलिरहँदा काठको तीन तले प्याराफिट भत्किँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई महिला र एक बालकको एक...

  • २०७९ आषाढ १३, सोमबार

    सम्पदा क्षेत्रलाई जोड्ने हेरिटेज मार्ग बनाउँछु : पर्यटनमन्त्री श्रेष्ठ

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लगत्तै पदभार ग्रहण गर्नुभएका नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको...

Pages