arin enterprises

ब्लग

  • २०७९ जेठ १०, मंगलबार

    कामपा २२ मा चिनीकाजी विजयी

    काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड क्षेत्र रहेको काठमाडौं महानगरपालिका वडा नम्बर २२ मा नेकपा (एमाले) ले वडाध्यक्ष एउटा पद जित्दा अरु पदमा नेपाली काँग्रेस निर्वाचित भएको छ । वडा नम्बर २२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मदेवार चिनीकाजी महर्जन...

  • २०७९ जेठ ९, सोमबार

    कामपा १२ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी

    काठमाडौं महानगरपालिका (कामपा) वडा नम्बर १२ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्ष पदमा बालकृष्ण महर्जन निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार विकाश डंगोललाई एक हजार १६९ मतान्तर हराउँदै महर्जन...

  • २०७९ जेठ ९, सोमबार

    कामपा २३ मा मचाराजा मर्हजन विजयी

    काठमाडौ महानगरपालिका (कामपा) वडा नम्बर २३ मा नेकपा एमालेका उम्मेदवार मचाराजा मर्हजन विजयी भएका छन् । महर्जन एक हजार १६१ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार उत्तमरत्न मानन्धरले ९२९ मत प्राप्त गरे ।...

  • २०७९ जेठ ९, सोमबार

    ११ बर्षपछि एसी मिलान सिरि ए च्याम्पियन

    एसी मिलानले इटालियन सिरि ए को उपाधि जितेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा सासौलोलाई ३–० गोलले हराएपछि एसी मिलानले ११ बर्षपछि उपाधि जितेको हो । खेलको १७ औं मिनेटमा जिरूडले गोल गर्दै एसीलाई अग्रता दिलाए ।  ३२ औं मिनेटमा टोलीको लागि र...

  • २०७९ जेठ ९, सोमबार

    प्रिमियर लिगको उपाधि सिटीले जित्यो

    म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा एस्टन भिल्ला माथि ३–२ गोलको पुनरागमन जित निकाल्दै सिटी च्याम्पियन बनेको हो । घरेलु मैदानमा भएको खेलमा दई गोलले पछि परीसकेको सिटीले पाँच मिनेट भित्र तिन...

  • २०७९ जेठ ८, आइतबार

    तेलको भाउ बढ्यो, तरपनि आयल निगम घाटामै

    भाउ बढाएको करीब एक सातामै नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आयल निगमले आज आइतबार राति १२ बजेबाट लागू हुने गरी सबै प्रकारका इन्धनको भाउ बढाएको हो । आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १०...

  • २०७९ जेठ ८, आइतबार

    ललितपुर महानगरपालिका १६ मा निर्मल रत्न शाक्य निर्वाचित

    ललितपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्मल रत्न शाक्यनै फेरी निर्वाचित भएका छन् । शाक्य दुई हजार ३७३ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी...

  • २०७९ जेठ ८, आइतबार

    वडा ११ पनि काँग्रेसकै झण्डा

    काठमाडौं महानगरपालिका वडा नम्बर ११ पनि काँग्रेसको पुरै च्यानल विजयी भएको छ । निकटतम प्रतिद्वन्दीलाई ६०५ मतान्तरले पछाडी पार्दै नेपाली काँग्रेसका उम्मेदवार हिरालाल तण्डुकार वडा ११ का वडाध्यक्ष निर्वाचित भएका छन् । तण्डुकारले एक हजार ५५५ मत प्राप्त...

  • २०७९ जेठ ८, आइतबार

    कामपा २५ वडामा ७४ सालकै ईतिहास दोहोरियो

    २०७४ सालको स्थानीय निर्वाचनको क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २५ मा नेकपा वडाध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार बाबुराजा महर्जन निरन्तर अगाडी नै रहे । उनको जीत करीब निश्चित भइसकेको थियो । तर अन्तिम समयमा नेपाली काँग्रेसका उम्मदेवार...

  • २०७९ जेठ ८, आइतबार

    असार १० मा आउने भयो ‘घनचक्कर’

    कोरोना महामारीले रिलिज डेट धकेलिएको चलचित्र ‘घनचक्कर’ आउँदो असार १० गते रिलिज हुने भएको छ । चलचित्र निर्माण कम्पनी भट्ट एण्ड सन्स प्रोडक्सनले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरिएको हो । सौगात मल्ल, सरोज खनाल, सलोन बस्नेत लगायतका...

  • २०७९ जेठ ८, आइतबार

    चाँगु नारायणमा अब भक्तजनहरुले विशेष पूजा गराउन पाउने

    चाँगु नारायणमा अबबाट भक्तजनले विशेष अवसरहरुमा निश्चित रकम तिरेर पूजा गराउन पाउने भएको छ । चाँगुनारायणको नित्यपूजा, पर्वपूजा, जात्रा आदिलाई असर नपर्ने गरी भक्तजनले केही रकम तिरेर पूजा गराउन पाइने चाँगुनारायण विकास समितिले जनाएको छ । समितिका अनुसार...

  • २०७९ जेठ ८, आइतबार

    कामपा २४ वडामा काँग्रेस विजयी

    काठमाडौं महानगरपालिका २४ वडामा नेपाली काँग्रेसले जित्दा नेकपा (एमाले) एक वडा सदस्यमा सिमित भएको छ । वडाध्यक्ष पदमा नेपाली काँग्रेसका विनोद कुमार राजभण्डारीले जितेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार सुजन विलास बज्राचार्यले...

  • २०७९ जेठ ८, आइतबार

    ललितपुर महानगरपालिका २०मा काँग्रेस विजयी

    ललितपुर महानगरपालिका (लमपा) वडा नम्बर २०मा नेपाली काँग्रेसको पुरै प्यानले जित हासिल गरेको छ । लमपा वडा नं २०को वडाध्यक्ष पदमा नेपाली काँग्रेसको उम्मेदवार चन्द्रलाल महर्जन विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका धनबहादुर...

  • २०७९ जेठ ८, आइतबार

    केबुलकार चढ्दा माछापुच्छ्रेका ग्राहकलाई छुट

    पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरि  व्यवसायिक सम्झौता गरेको छ । एक कार्यक्रमकाबीच अन्नपुर्ण केबुलकार प्रा.लि....

  • २०७९ जेठ ८, आइतबार

    कामपा वडा ७ मा पनि काँग्रेस विजयी

    काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा पनि काँग्रेसले विजय झण्डा गाडेको छ । यस वडामा पनि नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्ष पदमा विमल कुमार होडा निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार कृष्णमणि...

  • २०७९ जेठ ८, आइतबार

    बलात्कारीलाई कारबाही गर्न माग गर्दै विरोध प्रर्दशन

    बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धि घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर जस्ता लेखिएको प्ले कार्ड प्रर्दशन गर्दै प्रर्दशनकारीहरुले हिजो...

Pages