ब्लग
-
२०७९ जेठ १६, सोमबार
सपथग्रहण पश्चात फोहोरमैला व्यवस्थापन कार्यदल गठन
काठमाडौं महानगरपालिका नव प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ । महानगरका एक सय ६० जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रिय सभागृहमा महानगर प्रमुख वालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल...
-
२०७९ जेठ १६, सोमबार
डेब्यु सिजनमै गुजरात बन्यो च्याम्पियन
इन्डियन प्रिमियर लिग (टाटा–आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत डेब्यु सिजनमै गुजरात टाइटन्स च्याम्पियन बन्न सफल भएको छ । आइतबार राति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले टी ट्वान्टी उपाधि जितेको हो । यहि सिजनबाट डेब्यु...
-
२०७९ जेठ १६, सोमबार
नवनिर्वाचित मेयर तथा उपमेयरले आज शपथ लिने
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोलले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रिय सभागृहमा विहान ११ बजे आयोजित समारोहमा मूख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर शाहलाई पद तथा गोपनियताको...
-
२०७९ जेठ १६, सोमबार
आइपिएलको उपाधी गुजरातलाई
यस वर्षको इण्डीयन प्रिमियर लिग आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि गुजरात टाइटान्सले जितेको छ । भारतको अहमदाबादमा गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले पहिलो सहभागितामै आइपिएलको उपाधि उचालेको हो । खेलमा टस जितेर...
-
२०७९ जेठ १६, सोमबार
दुर्घटनाग्रस्त अवस्थामा विमान भेटियो
पोखराबाट मुस्ताङको जोमसोम जाने क्रममा हिजो बिहानदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा आज भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भन्ने स्थानमा विमान दूर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मानापाथी हिमालको...
-
२०७९ जेठ १६, सोमबार
सरकारबाट १८ खर्बको बजेट प्रस्तुत
सरकारले आ.व. २०७९/८० का लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो । यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् कुल बजेटको ४२...
-
२०७९ जेठ १५, आइतबार
के हो मंकीपक्स ? कसरी सर्छ ?
कोभिड–१९ संक्रमणको जोखिमबाट मुक्त हुन नपाउँदै अर्को एक नयाँ भाइरसले विश्वलाई सताउन थालेको छ । दुर्लभ मानिएको मंकीपक्स संक्रमण पछिल्लो समय विश्वका विभिन्न देशमा देखिन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई स्मलपक्स (विफर) कै एक प्रजाति...
-
२०७९ जेठ १५, आइतबार
मार्सेलोले रियल म्याड्रिड छाड्ने
स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर मार्सेलोले क्लब छाड्ने भएका छन् । गएराति रियलले १४ औँ पटक च्याम्पियन्स लिग उपाधि जितेलगत्तै टोलीका कप्तानसमेत रहेका ब्राजिलियन डिफेन्डर मार्सेलोले उक्त घोषणा गरेका हुन् । उनी रियलका लागि सर्वाधिक उपाधि जित्ने...
-
२०७९ जेठ १५, आइतबार
७ पुस्तक एकैचोटी विमोचन
केके मानन्धर नेपालभाषामा लेखिएका विभिन्न विधाका सात वटा पुस्तक एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । कुतः पिकाकः प्रकाशनले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा विभिन्न विधाका ७ वटा पुस्तकलाई एकैपटक विमोचन गरिएको हो । कार्यक्रममा समालोचक अपर्णा...
-
२०७९ जेठ १५, आइतबार
एन्सेलोटी बने ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक
स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । गएराति उनको प्रशिक्षणमा रियलले २०२१/२२ को च्याम्पियन्स लिगको उपाधि जितेसँगै ४ पटक उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका...
-
२०७९ जेठ १५, आइतबार
लण्डनमा नेपाली फिल्म महोत्सव हुने
लण्डनस्थित नेपालीहरुको संस्था थर्ड आईले बेलायतको राजधानी लण्डनमा पाँच दिने ‘फिल्म महोत्सव’ को आयोजना गर्ने भएको छ । महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्म्सले शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सको घोषणा गरेको हो...
-
२०७९ जेठ १५, आइतबार
भागदौड मच्चिंदा ३१ को मृत्यु
नाइजेरियाको एउटा चर्चमा भएको परोपकारी कार्यक्रममा भागदौड मच्चिंदा ३१ जनाको मृत्यु भएको छ । नाइजेयरियाको दक्षिणी क्षेत्रमा रहेको पोर्टोहार्टकोर्ट चर्चमा कार्यक्रमका बीच खाना खानका लागि एउटा गेट तोडेर जाने क्रममा भागदौड मच्चिएको हो । सो चर्चमा खाना...
-
२०७९ जेठ १५, आइतबार
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत हुने
आगामी आर्थिक वर्ष २०७९÷८० को लागि सरकारले आज संघीय संसदमा बजेट प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आर्थिक वर्ष २०७९÷८० को राजश्व र आय–व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नु हुनेछ । गत असारमा शेरबहादुर देउवाको नेतृत्वमा...
-
२०७९ जेठ १५, आइतबार
रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि
स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति पेरिसमा भएको फाइनल खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराउँदै यो सिजनको युइएफए च्याम्पियन्स उपाधि जितेको हो । स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जिताउन...
-
२०७९ जेठ १५, आइतबार
गणतन्त्र दिवस मनाईंदै
आज गणतन्त्र दिवस । दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाईंदैछ । अघिल्ला वर्षहरुमा कोरोना महामारीको कारण गणतन्त्र दिवसमा औपचारिक...
-
२०७९ जेठ १३, शुक्रबार
कामपामा कम उमेरका मेयर र उपमेयर
काठमाडौ महानगरपालिकाले अहिलेसम्मकै कान्छो मेयर र कान्छी उपमेयर पाएको छ । काठमाडौं महानगर प्रमुखमा निर्वाचित ३२ वर्षीय बालेन्द्र साह महानगरका अहिलेसम्मकै कान्छो मेयर बनेका छन् । सत्तारुढ गठबन्धन सबै दलको मतबाट पनि नेपाली काँग्रेसकि उम्मेदवार सिर्जना...