arin enterprises

ब्लग

  • २०७९ जेठ १९, बिहिबार

    धर्मपुत्रीको साथमा आमाको मृत्यु

    पोखराको सिर्जनाचोकमा एक महिलाको साथमा एक बालिका कोठाभित्र मृत अवस्थामा भेटिएका छन । महिला कोठाभित्र पंखामा झुण्डिएको अवस्थामा र बालिकालाई सलले बाँधेर हत्या गरिएको अवस्थामा भेटिएका हुन् । चितवनको रत्ननगर नगरपालिका घर भई पोखराको सिर्जनाचोकमा वस्दै...

  • २०७९ जेठ १९, बिहिबार

    पहिरोमा पुरिएर दुई जनाको मृत्यु

    संखुवासभाको चैनपुरमा सुख्खा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर बुधबार दिउँसो दुई जनाको मृत्यु भएको हो । घटनामा सुनसरीको धरान उपमहानगरपालिकाका ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी...

  • २०७९ जेठ १९, बिहिबार

    १९ वर्षीया किशोरी बलात्कृत

    पाल्पामा एक १९ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती गरेको अभियोगमा तिनाउ गाउँपालिका–५ कैलाशनगरका ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा तिनाउकै...

  • २०७९ जेठ १९, बिहिबार

    दरबार हत्याकाण्ड २१ वर्ष पूरा

    राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । तर, अझैसम्म उक्त हत्याकाण्ड कसले, किन गर्यो भन्ने रहस्यमै छ । नारायणहिटी दरबारमा भएको उक्त हत्याकाण्डमा दश जनाको ज्यान गएको थियो । वि.स. २०५८ साल जेठ १९ गते राती राजा...

  • २०७९ जेठ १९, बिहिबार

    सात वर्षीया बालिका बलात्कृत

    बर्दियामा सात वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा माछा मार्न गएकी ती बालिकालाई सोमबार...

  • २०७९ जेठ १९, बिहिबार

    स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई सहयोग

    स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ साढे ३० लाख रकम सहयोग गरेको छ । किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्यका साथ अघि...

  • २०७९ जेठ १९, बिहिबार

    एनसेलको मनसुन प्याकहरु सुचारु

    एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेटप्याकबाट फाइदा लिन सक्छन् । यी प्याकहरु बिहिबार जेठ १९ बाट संचालनमा रहने छन् । ग्राहकका दैनिक...

  • २०७९ जेठ १९, बिहिबार

    अर्जेन्टिनाले जित्यो फाइनलसिमा–२०२२ को उपाधि

    कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले फाइनलसिमा–२०२२ को उपाधि जितेको छ । बुधबार राति युरोकप च्याम्पियन इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । वेम्बली स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल...

  • २०७९ जेठ १८, बुधबार

    मछिन्द्रनाथको रथयात्रा सम्पन्न

    नेपालकै सबैभन्दा लामो जात्राका रुपमा लिइने वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा सकिएको छ। बुधबार  ललितपुरको लगनखेलदेखि रथलाई तानेर जावलाखेल पु¥याएसँगै यो वर्षको मच्छिन्द्रनाथको रथ जात्रा समापन भएको छ ।  वैशाख शुक्ल प्रतिपदामा रथारोहण...

  • २०७९ जेठ १८, बुधबार

    प्रधानमन्त्री देउवा र महानगर प्रमुख शाहबीच भेटवार्ता

    प्रधानमन्त्री शेरबहादुर देउवा र नवनिर्वाचित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटघात भएको छ ।  सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको साथ र...

  • २०७९ जेठ १८, बुधबार

    यादमै मात्र बाँकि छन् अब गायक केके

    हिजो भख्खरै स्टेजमा गाउँदै थिए, ‘हम रहे या ना रहें कल, कल याद आयेंगे ये पल ।’ कसलाई थाहा थियो र, एकछिन अगाडी मात्र आफुले गाएको गीत जस्तै नै आफैं नै यादमा सिमित हुन जाँदैछन् । गायक कृष्णकुमार कुननाथ, जसलाई बलिउड साथै नेपालमा समेत बलिउड संगीत...

  • २०७९ जेठ १८, बुधबार

    उड्ड्यन प्राधिकरणको नयाँ नियम लागू

    नेपाल नागरिक उड्ड्यन प्राधिकरणले उडानका लागि बुधबारदेखि नयाँ नियम लागू गरेको छ । नयाँ नियममा प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने रुटको मौसम सफा रहेको खण्डमा मात्रै विमानलाई उडान अनुमति दिइने छ । हालै तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु...

  • २०७९ जेठ १८, बुधबार

    जमिनभन्दा चार गुणा अग्ला भवन बनाउ पाइने

    उपत्यकावासीहरुले अब देखि भवन बनाउँदा आफ्नो जग्गा भन्दा साढे चार गुणासम्म ठूलो भवन बनाउन पाइने भएको छ । सरकारले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा भवन निर्माणको मापदण्ड संशोधन गरेसँगै अबदेखि आफ्नो जग्गा भन्दा चार गुणा ठूलो घर बनाउन पाएको हो । शहरी...

  • २०७९ जेठ १७, मंगलबार

    गंगा दशहरा आरम्भ

    आजबाट गंगा दशहरा सुरु भएको छ । दशहरा अथवा दशैं । दशैं भन्ने वित्तिक्कै आश्विन महिनामा आउने बडा दशैं नै हाम्रो मन मस्तिष्कमा आउँछ । धेरैलाई थाहा नहुन सक्छ वर्षमा ४ वटा दशैं हुने गर्दछ । ती ४ दशैंमध्ये गंगा दशहरा पहिलो हो भने हामीले धुमधामका साथ...

  • २०७९ जेठ १७, मंगलबार

    आज विश्व धुम्रपानरहित दिवस

    आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस नेपालमा पनि मनाइँदैछ । हरेक वर्षको मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य भनेकै धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवनबाट  हुने क्षति न्यूनिकरण गर्ने र  यस्ता सूर्तीजन्य पदार्थको...

  • २०७९ जेठ १६, सोमबार

    प्रधान सेनापति र नवनिर्वाचित नगर प्रमुखबीच भेटघाट

    प्रधान सेनापति महारथी प्रभुराम शर्मा र काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाह बीच जंगी अड्डामा सदभावना भेटघाट भएको छ ।   प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित नगर...

Pages