ब्लग
-
२०७९ जेठ ३०, सोमबार
कछुवाको बच्चा सहित दुई जना पक्राउ
काठमाडौंको कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।...
-
२०७९ जेठ ३०, सोमबार
नेपाल इन्भेस्टमेन्ट र मेगा बैंक एकआपसमा गाभियो
नेपालको दुई ठूलो बैंकहरु नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा...
-
२०७९ जेठ ३०, सोमबार
विश्वकै ठूलो जाफा केक
पूर्वग्रेट ब्रिटिश बेक अफ विनर फ्रान्सिस क्विनले म्याक भिटीका कर्मचारीसँग मिलेर विश्वकै ठूलो केक बनाएको छ । उक्त केकलाई जाफा नाम दिइएको छ । १६० किलो अन्डा, ८ किलो चकलेट र १५ किलो ओरेन्ज जेली राखेर विश्वकै ठूलो केक बनाएका छन् अन्य केकभन्दा सयौँ गुणा...
-
२०७९ जेठ ३०, सोमबार
राज्यले अझै पनि कस्मेटिक व्यवसायीलाई महत्व नदिएको संघको आरोप
नेपाल कस्मेटिक व्यवसायी संघले कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको भत्सर्ना गर्दै खारेजको माग गरेको छ । संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले एक विज्ञप्ति जारी गर्दै राज्यले अझै पनि कस्मेटिक व्यवसायीलाई महत्व नदिई दोस्रो दर्जाको नागरिक झै...
-
२०७९ जेठ ३०, सोमबार
चेकमाथि स्पेनको जित यूईएफए
नेसन्स लिगमा स्पेनले चेक गणतन्त्रमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा चेक गणतन्त्रलाई २–० गोलले हराउँदै स्पेनले जित निकालेको हो । स्पेनको जित दिलाउने क्रममा कार्लोस सोलेर खेलको २४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा...
-
२०७९ जेठ ३०, सोमबार
स्वजरल्याण्डसँग पोर्चुगल पराजित
यूईएफए नेसन्स लिगमा स्विजरल्याण्डले पोर्चुगललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा स्विजरल्याण्डले पोर्चुगललाई १–० गोलले पराजित गरेको हो । क्रस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगललाइृ हराउन स्विजरल्याण्डका हरिस सेफेरोभिकले निर्णायक...
-
२०७९ जेठ ३०, सोमबार
ओप्पो A16K को मूल्य घट्याे
ओप्पोको ए–सिरीज अन्र्तगतको पछिल्लो स्मार्टफोन A16K मार्च २०२२ मा नेपालमा सार्वजनिक भएको छ । जसको बजार मूल्य पहिलो भन्दा २ हजारले कम गरी १७९९० मा प्राप्त गर्न सकिनेछ । ओप्पो A16K ले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्री डी स्लीक डिजाइन, उत्पादन...
-
२०७९ जेठ ३०, सोमबार
६ महिनाभित्र सुनधाराबाट पानी खसाल्ने महानगर प्रमुखको अठोट
इतिहासकै नासोका रुपमा रहेको सुन्धाराको नामले परिचित लुँहितिको सरसफाई कार्य भएको छ । सुन्धारा अर्थात लुँहितिको दुरावस्थाबारे संचार माध्यममा प्रसारण हुन थालेपछि काठमाडौंका मेयर शाहले सुन्धाराको अवलोकन गर्नु भएको छ । उहाँले सुन्धाराको मर्मत सम्हार गरी...
-
२०७९ जेठ २९, आइतबार
फोहोर व्यवस्थापनका लागि गगन थापाको ६ बुँदे सुझाव
काठमाडौंको फोहर व्यवस्थापनको विषयमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहमतिको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । थापाले आज सामाजिक संजालमा स्टाटस अपडेट गर्दै विभिन्न ६ वटा सुझाव राख्दै सिसडोल बन्चरे डाँडाका स्थानीय र शहरी विकास...
-
२०७९ जेठ २९, आइतबार
अग्रता जोगाउन नसक्दा बेल्जियम बराबरी रोकियो
यूईएफए नेसन्स लिग अन्तर्गत बेल्जियम बराबरीमा रोकिएको छ । शनिबार राति समूह चरणको खेलमा बेल्जियम वेल्ससँग १–१ गोलको बरबरिया रोकिएको हो । वेल्सको कार्डिफ सिटि स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रोहाफको ५० औं मिनेटमा युरी...
-
२०७९ जेठ २९, आइतबार
इंग्ल्यान्ड र इटालीले अंक बाडे
यूईएफए नेसन्स लिग अन्तर्गत इंग्ल्यान्ड र इटालीले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार राति भएको समूह चरण अन्तर्गतको खेलमा इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । प्रतिस्पर्धात्मक खेल भएपनि दुबै टोलीले पाएको अवसरलाई सदुपयोग...
-
२०७९ जेठ २९, आइतबार
विकास निर्माणको काममा महानगरले अनुगमन गर्ने
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिकाको दोस्रो बैठक बोलाएको छ । बैठकमा सडक विभाग, विद्युत प्राधिकरण, टेलिकम र खानेपानी विभागसंग समन्वय गरेर काम गर्ने विषयमा छलफल भएको बताउनुभएको छ । उहाँले आफूले सडक, विद्युत, टेलिकम र खानेपानीका...
-
२०७९ जेठ २९, आइतबार
प्रसारण लाइनमा झुण्डिएका विकको सकुशल उद्धार
नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत्को प्रसारण लाइनमा चढेका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । शनिबार बिहान ११ बजेतिर तारमा चढेका बेलकोट नगरपालिका–१३ का माइला बिकलाई तालिमप्राप्त सैनिकहरुले टावरमा चढेर उद्धार गरेका हुन् । बिक विद्युतको...
-
२०७९ जेठ २९, आइतबार
भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी
दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी परेको छ । अल्लू एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन् । केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा रहेका अल्लूको फिल्मले स्वदेशमा मात्र होइन,...
-
२०७९ जेठ २८, शनिबार
महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान
ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा...
-
२०७९ जेठ २८, शनिबार
अमेरिका प्रवेश गर्न कोभिड टेष्ट गर्न नपर्ने
अमेरिका प्रवेश गर्न अबदेखि कोभिड टेष्ट गरेको प्रमाण पेस गर्न नपर्ने भएको छ । कोरोना भाइरसको महामारीले विगत लामो समय अमेरिका लगायत विश्व नै आक्रान्त भएको थियो । जसले गर्दा अमेरिका लगायत विश्वका विभिन्न मुलुकहरुमा विना कोभिड परीक्षण आवत जावतमा रोक...