ब्लग
-
२०७९ आषाढ ६, सोमबार
आयल निगमले फेरि भाउ वृद्धि गर्यो
गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैंया तथा डिजेल र मट्टीतेलमा २७ रुपैंया बढाएको छ । अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ । यसैगरि...
-
२०७९ आषाढ ६, सोमबार
काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा विशेषगरी...
-
२०७९ आषाढ ५, आइतबार
परम्परागत पेशा संरक्षणलाई प्राथमिकता दिने ताम्रकारको भनाई
‘हाल ताम्रकार समुदायभित्र परम्परागत पेशा छोड्नेको समस्या बढ्दो छ । यसले गर्दा ताम्रकारहरुको परम्परागत पहिचान नै संकटमा परेको छ । यो समस्यालार्य हल गर्दै परम्परागत पेशालाई ब्युताउने प्रयासलाई प्राथमिकता दिनेछु ।’ यो भनाई हो ललितपुरका ताम्रकार...
-
२०७९ आषाढ ५, आइतबार
महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज आउँदैछ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । महानगरको कार्यपालिकामा प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुको समेत भावना र सुझावलाई...
-
२०७९ आषाढ ५, आइतबार
नेपाललाई लगातार दोस्रो जित
मलेशियामा जारी एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले जित हासिल गरेको हो । नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट...
-
२०७९ आषाढ ४, शनिबार
पुस्तक मेलामा कलाकारदेखि संग्रहालय प्रमुखसम्मको उपस्थिती
सधैं भोजभतेर, पार्टी भइरहने, संघसंस्थाको साधारण सभा आदि कार्यक्रमहरु भइरहने काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेट । पार्टीको वैठकसमेत भइरहन्छ यहाँ । शुक्रबारको माहौल भने बेग्लै थियो । आज पनि यहाँ एउटा संस्थाको पुस्तक विमोचन कार्यक्रम थियो तर,...
-
२०७९ आषाढ ४, शनिबार
धादिङका किसानहरुले मल लुटे
असारको रोपाई सकिन लाग्दा पनि मलको अभाव खेपिरहेका किसानहरुले आज मल बोकेको ट्रकमा लुटपाट गरेका छन् । शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको...
-
२०७९ आषाढ ४, शनिबार
यस वर्षको मिस नेपाल वल्र्डको ताज प्रियंका रानी जोशीले पहिरिन्
यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । द हिडन ट्रेजरको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा मिस नेपाल नम्रता श्रेष्ठले जोशीलाई ताज...
-
२०७९ आषाढ ३, शुक्रबार
समालोचना विधाको विकास हुन नसकेकोमा साहित्यप्रेमीहरुको चिन्ता
नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोखेको छन् । राजोपाध्याय समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिइ आलोचनाको रुपमा लिने प्रवृत्तीका कारण यस...
-
२०७९ आषाढ ३, शुक्रबार
बोडेस्थित “पलेस्वाँ पुखु” सार्वजनिक : उच्च अदालत
भक्तपुरको बोडेस्थित पुरानो ऐतिहासिक धार्मिक र सांस्कृतिक रुपले महत्वपूर्ण कमलपोखरी “पलेस्वाँ पुखु” सार्वजनिक नै भएको ठहर अदालतले गरेको छ । हिजो उच्च अदालत ललितपुरले उक्त कमलपोखरी सार्वजनिक नै भएको फैसला गरेको छ । न्यायाधीशद्वय राजेन्द्र खरेल र रमेश...
-
२०७९ आषाढ ३, शुक्रबार
माछापुच्छ्रे बैंकको डब्बल धमाका योजना
माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नुहुनेछ ।...
-
२०७९ आषाढ ३, शुक्रबार
एसिसि महिला टी–२० च्याम्पियसिपमा नेपालको विजयी शुरुवात
मलेसियामा शुक्रवारबाट शुरु भएको एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ५० रनले हराउँदै विजयी शुरुवात गरेको छ । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन जोड्दा नेपालले ५० रनको जित निकालेको हो...
-
२०७९ आषाढ ३, शुक्रबार
भारतमा सैनिक योजनाको विरोध चक्र्याे
भारतमा सैनिक भर्तिका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्केर गएको छ । अग्निपथ नामक सैनिक भर्ति योजना अनुसार साढे १७ देखि २३ वर्ष उमेर समूहबाट सेनामा भर्ति लिइने छ । तर भर्ति गरिएको चार वर्षपछि ७५ प्रतिशत जनशक्तिलाई अवकाश दिएर २५ प्रतिशतलाई मात्रै...
-
२०७९ आषाढ ३, शुक्रबार
शान्तिप्रिय देशको सूचिमा नेपाल ७३औं स्थानमा
शान्तिका दूत भगवान बुद्धको जन्मस्थल नेपाल विश्वको शान्तिप्रिय देशको सूचिमा ७३औं स्थानमा पुगेको । ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ७ स्थान सुधार गर्दै ७३ औं स्थानमा उक्लिएको हो । विश्वका १ सय ६३ स्वतन्त्र...
-
२०७९ आषाढ २, बिहिबार
प्रिमियर लिगको नयाँ बल सार्वजनिक
;इंग्लिस प्रिमियर लिगको नयाँ सिजन प्रयोग हुने बल सार्वजनिक भएको छ । २०२२/२३ को सिजन प्रिमियर लिगको प्रयोग हुने नाइकी फ्लाइट बल सार्वजनिक गरिएको हो । नयाँ बल खेलकुद सामग्री निर्माण कम्पनी नाइकीले उत्पादन गरेको हो । प्रिमियर लिगले जुलाई १५ बाट बल...
-
२०७९ आषाढ २, बिहिबार
ग्लोबल र बिओकेबीच मर्जर सम्झौता
देशका ठूलठूला बैंकहरु मर्जर प्रक्रियामा अघि बढिरहेको छ । गत साता मात्र नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जर भएको थियो । त्यस्तै दुई ठूला बैंक ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गाभिने सम्झौता भएको छ । दुबै बैंकका तर्फबाट आज बिहान मर्जरको...