ब्लग
-
२०७९ जेठ २५, बुधबार
तालिबानले महिला अधिकार उल्लंघन गरेकोमा एचआरडब्लूको चिन्ता
मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लू) ले अफगानिस्तानको तालिबान शासनमा महिला अधिकार उल्लंघनका घटना बढेको भन्दै चिन्ता पोखेको छ । तालिबानले हालै उर्दी जारी गर्दै महिलाहरुलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा...
-
२०७९ जेठ २५, बुधबार
ज्यापु महागुथिले जनप्रतिनिधिहरुलाई सम्मान गर्ने
ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले महानगरमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने भएको छ । महागुथिले आउँदो शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित सबै जनप्रतिनिधिहरुलाई सम्मान गर्न लागिएको हो । कार्यक्रममा काठमाडौं...
-
२०७९ जेठ २५, बुधबार
भारत सरकार कूटनीतिक समस्यामा
भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का एक प्रवक्ता नुपुर शर्माको अभिव्यक्तिका कारण भारत सरकार कूटनीतिक समस्यामा परेको छ । उनले पैगम्बर मोहम्मदप्रति अनादर भाव जनाउने विवादित अभिव्यक्ति दिएपछि भारत मुस्लिम देशको निशानामा परेको हो । शर्माको...
-
२०७९ जेठ २५, बुधबार
शौचालयमा महानगरलाई नविल बैंकको साथ
गत १६ गते नगर कार्यपालिकाको बैठकले काठमाडौंभित्रका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायमा रहेका शौचालहरु सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो । सोही अनुरुप बैंक तथा अन्य उद्योगी संस्थाहरुलाई यसलाई अभियानकै रुपमा लिई ऐक्यबद्धता जनाउने क्रम जारी...
-
२०७९ जेठ २५, बुधबार
इम्बोस्ड नम्बर प्लेट राख्नैपर्ने प्रावधानबाट विभाग पछि हट्यो
अन्ततः साउन १ गतेदेखि लागू हुने गरी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधानबाट यातायात व्यवस्था विभाग पछि हटेको छ । युवा संगठन लगायत चौतर्फी दवाबपछि यातायात व्यवस्था विभागले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नै पर्ने निर्णय...
-
२०७९ जेठ २५, बुधबार
नास्टका विज्ञ टोलीबाट सिसडोलको प्रदूषणबारे अध्ययन
बञ्चरे डाँडामा महानगरपालिकाले फोहोर फाल्ने कार्यमा आज पनि स्थानीयवासीले अवरोध सिर्जना गरेको छ । स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए ।अवरोधपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु...
-
२०७९ जेठ २५, बुधबार
जग्गा कित्ताकाटमा नयाँ नियम
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलले कित्ताकाटमा नयाँ नियम ल्याएको छ । भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गर्दैे यस्तो प्रावधान कार्यान्वयनमा ल्याएको हो । नियमावली अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई...
-
२०७९ जेठ २४, मंगलबार
स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरेर फोहोर फ्याल्न सुरु
काठमाडौंमा केही दिनदेखि थुप्रिएको फोहोरे आज प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फाल्न सुरु गरिएको । सोमबार महानगरपालिका र बन्चरे डाँडाका स्थानीयबीच फोहोर फाल्न सहमति भए पनि केही स्थानीयवासीले आज फोहोर फाल्न अवरोध सिर्जना गरेपछि प्रहरी परिचालन...
-
२०७९ जेठ २४, मंगलबार
स्रोत नखुलेको रकमसहित चिनिया नागरिक पक्राउ
चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद सहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् । उनीहरुको साबाट तीन करोड ८९ लाख १३ हजार रूपैयाँ...
-
२०७९ जेठ २४, मंगलबार
देवताको प्यन्हु बिचाः, परम्परा र जीवन दर्शन
सम्पन्न नेपाली संस्कृतिमा सुन्दा अचम्म लाग्दो, नौलो, अनौठो चलनहरु छन् । तपाईँ देवीदेवताको दर्शन गर्न त जानुहुन्छ हैन ? देउतालाई भेट्न जानुहुन्छ, देउतालाई के छ हालखबर भने सोध्न जानुहुन्छ ? भन्नाले देउता वा भगवानको हालखबर बुझ्न जानुहुन्छ ? तर नेवाः...
-
२०७९ जेठ २४, मंगलबार
सोनिका र दिलिपको नृत्यमा नृत्य निर्देशकहरुको आपत्ती
कबड्डी ४ काण्ड, यस्तो भन्ने वित्तिकै तपाईँले बुझ्नु नै भइसकेको हुनुपर्छ । मिरुना मगरले भिक्षुलाई हानेको थप्पड काण्ड । यस थप्पड काण्ड अझै सेलाएको छैन । मिरुनाको समर्थन साथै विरोधमा अझै टिप्पणीहरु भइरहेका छन् भने प्रदर्शन समेत हुन थालेको छ । अझ यो...
-
२०७९ जेठ २४, मंगलबार
कमलपोखरी पुनर्निर्माणमा सहयोग गर्न सौरभ ज्योतिलाई आग्रह
स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ र निर्वाचन नतिजा पनि आइसकेको छ । देशैभरीमा यस पालि काठमाडौं महानगर भने चर्चित बनि नै रह्यो । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको उम्मेदवारीदेखि जितसम्म पुरै देशमै चर्चा भइ नै रह्यो र उनको घोषणा, उनको योजना...
-
२०७९ जेठ २३, सोमबार
काठमाडौंमा लाखौंको धनमाल चोरी
काठमाडौंको घण्टाघरस्थित एक सहकारी संस्थाबाट लाखौंको धनमाल चोरी भएको छ । गए राति घण्टाघर छेउमा रहेको जोर्बा वचत तथा ऋण सहाकरी संस्था लिमिटेडबाट लाखौंको धनमाल चोरी भएको हो । उक्त सहकारी संस्थाबाट नगद २ लाख ४८ हजार रूपैयाँको साथमा अमेरिकी डलर २ हजार,...
-
२०७९ जेठ २३, सोमबार
वडा कार्यालयमै चोरी
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको ५ नम्बर वडा कार्यालयमा चोरी भएको छ । गए राति गोलढुङ्गास्थित वडा कार्यालयबाट कम्प्यूटर ३ सेट र सिसि टिभिको हार्डडिक्स १ थान चोरी भएको हो । उक्त वडा कार्यालयबाट करिब २ लाख ८० हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी...
-
२०७९ जेठ २३, सोमबार
करेन्ट लागेर महिलाको मृत्यु
सिरहामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आज विहान करेन्ट लागेर सिरहाको कल्याणपुर नगरपालिका–४ बस्ने ६५ वर्षीया सुनर देवी साहको मृत्यु भएको हो । आफ्नै कुखुरा फर्ममा रहेको त्रिपाल निकाल्ने क्रममा अचानक करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो...
-
२०७९ जेठ २३, सोमबार
करेन्ट लागेर १७ वर्षीय युवकको मृत्यु
झापामा आज विहान करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । झापाको गौरिगंज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहित सिंह गनगाईको करेन्ट लागेर मृत्यु भएको हो । छिमेकीको छोरीको बिहेमा प्रयोग भएको जेनेरेटरको तार फुकाल्ने क्रममा गनगाईलाई करेन्ट लागेको...