ब्लग
-
२०७९ जेठ २८, शनिबार
फ्रान्स बराबरीमा रोकियो
युईएफए नेसन्स लिगमा फ्रान्स बराबरीमा रोकेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सले घरेलु टोली अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ३७ औं मिनेटमा एड्रियास विम्यानले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको फ्रान्सको लागि केलिन...
-
२०७९ जेठ २८, शनिबार
क्रोएसियाको संघर्षपूर्ण जित
यूईएफए नेसन्स लिगमा क्रोएसियाले डेनमार्क माथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा क्रोएसियाले डेनमार्कलाई १–० गोलले हराएको हो । पाहुना टोलीलाई जित दिलाउन मारियो पासालीचले निर्णायक गोल गरे । उनले खेलको ६९ औं मिनेटमा मारियोले गोल गरेका थिए । यो...
-
२०७९ जेठ २८, शनिबार
उपत्यकामा भूकम्पको धक्का महसुस
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस भएको हो । भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
-
२०७९ जेठ २७, शुक्रबार
ओरिगीले लिभरपुल छाडे
इंग्लिस क्लब लिभरपुलका फरवार्ड डिभोक ओरिगीले क्लब छाडेका छन् । लिभरपुलले एक विज्ञप्ति निकाल्दै २७ वर्षीय ओरिगीले क्लब छाडेको जनाएको छ । बेल्जियमका ओरिगी २०१४ मा लिलबाट लिभरपुल आएका थिए । उनी इटालियन क्लब एसी मिलान जाने बताईएको छ । यस्तै गोलकिपर...
-
२०७९ जेठ २७, शुक्रबार
फोहोरमैला व्यवस्थापन गर्न संसदीय समिति गठन गरिने
फोहोर मैला व्यवस्थापन संसदीय समिति गठन हुने भएको छ । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बलियो संयन्त्र बनाएर मात्रै समस्या समाधान गर्न सकिने बताइरहँदा सांसद मानन्धरले आफ्नै अध्यक्ष उक्त फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन्...
-
२०७९ जेठ २७, शुक्रबार
पोर्चुगल नेसन्स लिगमा समूह ए २ को शीर्ष स्थानमा उक्लियो
पोर्चुगल युइएफए नेसन्स लिगमा समूह ए २ को शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा पोर्चुगलले चेक गणतन्त्रलाई २–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । पोर्चुगलको जितमा जाआओ क्यान्सेलो र इस्टाडियो गोन्सेलो गुडेसले गोल गरे । खेलको ३३औं...
-
२०७९ जेठ २७, शुक्रबार
नेसन्स लिगमा स्पेनको पहिलो जित
यूईएफए नेसन्स लिगमा स्पेनले पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति स्पेनले स्वीजरल्याण्डलाई १–० गोलले हराएको हो । स्पेनको जितमा पाब्लो सराबियाले निर्णायक गोल गरे । उनले खेलको १३ औं मिनेटमा लोरेन्टको पासमा गोल गरे । १–० को अग्रता...
-
२०७९ जेठ २७, शुक्रबार
निगमले फेरि पेट्रोलको भाउ बढायो
गत दुई साता अघि मात्र १० रुपैयाँ समायोजन गरेको नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले गएरातिदेखि लागु हुने गरी फेरी बढाएको हो । निगमले पेट्रोलमा...
-
२०७९ जेठ २७, शुक्रबार
दुई डोज लिएका बालबालिकाहरुलाई बुस्टर डोज लगाईंदै
कोरोनाविरुद्धको बुस्टर डोज आज १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई लगाईंदैछ । दुई डोजको खोप लिइएसकेका उक्त उमेर समुहका बालबालिकाहरुलाई बुस्टर डोज लगाउन थालिएको हो । सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि...
-
२०७९ जेठ २७, शुक्रबार
फोहोर विर्सजन गर्न स्थानीयसँग सहमति
काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर बञ्चरेडाँडामा फ्याँक्न महानगरपालिका र ल्याण्डफिल्ड साइटका स्थानीयसंग १८ बुँदे सहमति भएको छ । गएराती १ बजे काठमाडौं महानगरपालिका र आन्दोलनकारी स्थानीय वासिन्दाका प्रतिनिधिहरुबीच सहमति जुटेको हो । सहमति अनुसार...
-
२०७९ जेठ २७, शुक्रबार
आज निर्जल एकादशी मनाईंदै
वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरका मठमा तुलसीको विऊ छर्दै आज निर्जला एकादशी मनाइरहेको छ । जल समेत नखाई ब्रत बस्ने भएकाले यस एकादशीलाई निर्जला एकादशी भनिएको हो । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीऊ राप्ने गरिन्छ ।...
-
२०७९ जेठ २६, बिहिबार
आर्थिक समस्याका कारण तलेजुको पूजा संकटमा
जुनै कुरा गरौं, आर्थिक पक्ष त जोडिएकै हुन्छ । भगवानको पूजाकै कुरा गरौं, केही ठुलो वा सानो धनराशीको आवश्यकता त हुन्छ नै । भगवानको साधारण पूजा मात्र नै किन नहोस्, चन्दन, सिन्दुर, केही अक्षता, केही फुल र यी सामग्रीको लागि केही रकमको आवश्यकता पर्ने...
-
२०७९ जेठ २६, बिहिबार
संघीय मामिला मन्त्रालयमा कुनै हातपात नभएको सचिवालयको प्रष्टिकरण
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रकुमार श्रेष्ठ र सांसद रामबाबुकुमार यादवको भेटघाटमा कुनै चर्काचर्की वा कुटाकुट नभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठ र सांसद यावद बीचको भेटघाटको विषयमा आज विभिन्न माध्यममा...
-
२०७९ जेठ २६, बिहिबार
पाटनको तलेजु भवानी ४०३ वर्ष लागिन्
ललितपुरको तुलजा अर्थात तलेजु भवानी ४०२ वर्ष पूरा भएर ४०३ बर्षमा टेकेकी छन् । हो, आज तुलजा भवानीको जन्मोत्सव । तलेजु भवानीको जन्मोत्सव, विशेष त हुने भइहाल्यो । आज तलेजुको जन्मोत्सव ललितपुर दरवार क्षेत्रमा धुमधामका साथ मनाइएको छ । देवी देवता अथवा...
-
२०७९ जेठ २६, बिहिबार
मुग्लिन नारायणगढ सडकखण्ड दुई तर्फी सवारी संचालन हुन समय लाग्ने
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नारायणगढ सडकखण्डमा गएराति पहिरो गएका कारण सडक अवरुद्ध बनेको छ । राजमार्गको पहिरो हटाउन कार्य भइरहे पनि दुईतर्फी सवारी साधन संचालन हुन समय लाग्ने बताइएको छ । चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलास्थित ५० मिटर...
-
२०७९ जेठ २६, बिहिबार
भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो
संसारभर महामारीको रुप लिएको कोरोना भाइरस विगत केही महिना यता मत्थर भएर पनि यस भाइरसले फेरि आक्रान्त हुन थालेको छ । अहिले भारतको महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ । भारतमा एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् । यो...