ब्लग
-
२०७९ भाद्र १७, शुक्रबार
‘लार्भा खोज र नष्ट गर’ अभियानमा महानगर
एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट हुने डेंगुका विरामीहरु दिनप्रतिदिन बढ्न थालेको छ । डेंगुका विरामीहरु उपत्यकाका अस्पतालहरुमा एकाएक बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेको छ ।...
-
२०७९ भाद्र १७, शुक्रबार
एनसेललाई नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड
विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड दाबी गरिएको नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटाले जनवरी–जुन २०२२ का लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको...
-
२०७९ भाद्र १७, शुक्रबार
डिजेल र मट्टितेलको मूल्य बढ्यो
इण्डियत आयल कर्पाेरेशनले तीन पटकसम्म पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाए पनि नघटाएको निगमले बढेको मूल्यसूची पठाउने वित्तिक भाऊ बढाएको छ । निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी डिजल र मट्टितेलमा प्रति...
-
२०७९ भाद्र १६, बिहिबार
स्वतन्त्र उम्मेदवारहरुको लौरो अभियान घोषणा
आगामी मंसिर चार गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका उम्मेदवारहरुले आज साझा चुनाव चिह्न र साझा घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो । काठमाडौंको...
-
२०७९ भाद्र १६, बिहिबार
मतपत्र छपाईमा सुरक्षाको जिम्मा सेनालाई
नजिकिंदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । निर्वाचन आयोगले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड मतपत्र छाप्न सेनालाई जिम्मा दिएको हो । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी...
-
२०७९ भाद्र १५, बुधबार
निलम्बित प्रधान्यायाधीशसँग जवाफ माग
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग जवाफ लिन सुरु गरेको छ । महाभियोग सिफारिस समितिले बुधबार जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा जवाफ लिन सुरु गरेको हो । जबराले आफूविरुद्धको...
-
२०७९ भाद्र १५, बुधबार
आज गणेश चतुर्थी, चथाः पर्व पनि मनाईंदै
आज गणेश चतुर्थि अर्थात शिव तथा पार्वतीका पुत्र भगवान श्री गणेशको जन्मदिन । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि भगवान गणेशलाई पुजा गर्ने चलन छ । आजको दिन काठमाडौं लगायत देशका...
-
२०७९ भाद्र १४, मंगलबार
केन्याविरुद्धको टी–२० सिरिज नेपालले जित्यो
नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । जितका लागि १७६ रनको लक्ष्य पछ्याएको केन्या निर्धारित २० ओभरमा...
-
२०७९ भाद्र १४, मंगलबार
पाकिस्तानमा बाढीपहिरोबाट मर्नेहरु बालबालिका अधिक
पाकिस्तानमा केही सातादेखि परेको अविरल वर्षाका कारण बाढी पहिरोमा परी कयौंको ज्यान गएको छ भने हजारौं घरबारविहीन भएका छन् । विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट गरिदिएको र जताततै विध्वंस मच्चिएको छ । जुनमा मनसुन लागेयता...
-
२०७९ भाद्र १४, मंगलबार
प्राधिकरणले चार्जिङ स्टेसनको स्थापना गर्यो
नेपाल विद्युत प्राधिकरण मंगलवार काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन संचालन ल्याएको छ । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताउनुभएको छ ।...
-
२०७९ भाद्र १४, मंगलबार
देशभरका शिवालय मन्दिरमा तिजको रौनक
आज नेपाली महिलाहरुको महान पर्व तीज । आजको दिन महिलाहरु दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गरी यो पर्व मनाउने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा...
-
२०७९ भाद्र १३, सोमबार
छाया सेन्टर भत्काउनुपर्ने सांसद सुवालको भनाई
भारतको नोयडामा नियम मिचेर बनाइएको गगनचुम्बी ट्विन टावर भत्काइए लगत्तै नेपालमा काठमाडौंको ठमेलस्थित छायाँ सेन्टर भत्काउनुपर्ने माग संसदमै उठेको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पोखरी मिचेर बनाइएको व्यापारिक भवन छाया...
-
२०७९ भाद्र १३, सोमबार
मन्त्री श्रेष्ठ र राजदुत हैलबीच पर्यटन सहकार्यबारे छलफल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै...
-
२०७९ भाद्र १३, सोमबार
बेलायतमा नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर शो
चर्चित तेक्वान्दो खेलाडी एवम् भुतपुर्ब ब्रिटिश आर्मी राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा भएको छ । बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा गत २७ अगष्टका दिन रेड कार्पेटसहित भब्य समारोहका बीच चलचित्रको प्रदर्शन भएको हो...
-
२०७९ भाद्र १३, सोमबार
कमेडियन सिंह प्रहरी हिरासतमा
कमेडियन अपूर्व क्षितिज सिंहलाई हिजो आइतबार विहान प्रहरीले पक्राउ छ । “कमेडी क्याफे” नामक स्ट्यान्डअप कमेडीमा नेवाःहरुको अपमान हुने किसिमले व्यंग्य गरेकोले प्रहरीले उनलाई पक्राउ गरेको हो । नेवाः समुदायमाथि प्रहार गरेको भन्दै शुक्रबार नेवाः...
-
२०७९ भाद्र १३, सोमबार
भारतमा अनधिकृत रुपमा बनाएका दुई टावर भत्काइयो
भारतको राजधानी नयाँदिल्ली नजिकै अनधिकृत बनाईएका सर्वाधिक अग्ला दुई टावर भत्काउन भारतीय सर्वोच्च अदालतले आदेश दिएपछि सो भवन आइतबार भत्काइयो । जसको चर्चा केही दिनअघि देखिनै हुँदा विश्वको ध्यान त्यतै केन्द्रित भएको थियो । भवन बनाउन दशकौं लागे पनि...




