ब्लग
-
२०७९ बैशाख ८, बिहिबार
‘चियर्स’को सट्टा ‘आयला’ : मास्टर सेफ साह
कुनै पनि उत्सव तथा पार्टीहरुमा पेय पदार्थ पिउँदा “चियर्स” भनेर ग्लास ठोक्काउँछौं । ‘चियर्स’को सट्टा कुनै नेपाली शब्द ‘आयला’ प्रयोग गर्न सके त्यसले नेपाली संस्कृति, मौलिकपन र नेपालीपन दिनसक्छ । नेपाली सेलिब्रेटी सेफ सन्तोष साहले बताउनुभएको छ । ‘आयला...
-
२०७९ बैशाख ८, बिहिबार
अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ को मृत्यु ७ घाइते
ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा आज अक्सिजन सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन । मृत्यु हुनेमा भारतीय नागरिक बृज कुमार महतो रहेको छ । घाइते सात मध्ये एकको अवस्था गम्भिर रहेको छ...
-
२०७९ बैशाख ७, बुधबार
प्रदर्शन चर्केपछि श्रीलंकमा कफ्र्यूू आदेश
आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शन चर्केपछि श्रीलङ्काको रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ । मूल्यवृद्धि र इन्धन अभावको विरुद्धमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएपछि कर्फ्यु लगाएको छ । घटनामा ११ प्रदर्शनकारी...
-
२०७९ बैशाख ७, बुधबार
क्यान इन्फोटेकको २७ औं संस्करण सुरु
क्यान इन्फोटेकको २७ औं संस्करण काठमाडौंको सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल ९क्यान० महासङ्घको आयोजना राजधानीको भृकुटिमण्डपमा भइरहेको छ । सूचना तथा प्रविधि मेलाको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बुधबार उद्घाटन...
-
२०७९ बैशाख ७, बुधबार
एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरु
नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको छ । यो योजना वैशाख ०५ बाट संचालनमा आएको छ । यो योजना...
-
२०७९ बैशाख ७, बुधबार
ललितपुर महानगर १६ वडाको चिनारी पुस्तक सार्वजनिक
ललितपुर महानगरपालिका १६ वडाको बारेमा अब पुस्तकमा पढ्न पाइने भएको छ । ललितपुर महानगरपालिका १६ वडा कार्यालयले वडाको प्रोफाइल र चिनारी दुईवटा पुस्तक सार्वजनिक गरेको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा वडा १६ का सल्लाहकार डा. गम्भीरलाल राजभण्डारीले उक्त...
-
२०७९ बैशाख ७, बुधबार
म्यानयुलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा
इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ४–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा लुइस डियाजले पाँचौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २२...
-
२०७९ बैशाख ७, बुधबार
मेलम्चीको पानी वैशाख ११ गतेदेखि उपत्यकामा
मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकावासीको धारामा आउने भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई निर्देशन दिनुभएको थियो । मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा...
-
२०७९ बैशाख ७, बुधबार
डब्ल्युएचओका महानिर्देशक टेड्रोसले नेपाल भ्रमण गर्ने
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानोम ग्रेबेसस तीन दिने भ्रमणका लागि भोलि नेपाल आउने भएको छ । उहाँ सद्भाव भ्रमणका सिलसिलामा नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । ग्रेबेससले नेपाल भ्रमणमा क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,...
-
२०७९ बैशाख ७, बुधबार
गर्भनर अधिकारी काममा फर्किए
निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन्। काममा फर्किएपछि...
-
२०७९ बैशाख ६, मंगलबार
सत्तारुढ गठबन्धनमा महानगरपालिकाको भागबण्डामा सहमति
प्रधानमन्त्री निवास बालुवाटरमा आज बसेको बैठकमा सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व...
-
२०७९ बैशाख ६, मंगलबार
हास्य सम्राट मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
पेजथ्री नेपालभाषा पिपुल्स च्वाइस अवार्डमा हास्य सम्राट मदनकृष्ण श्रेष्ठ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । नेपालभाषाको रंगीन पाक्षिक पत्रिका पेजथ्रीको आयोजनामा शनिबार काठमाडौंमा सम्पन्न अवार्डको चौथो संस्करणमा हास्य सम्राट श्रेष्ठलाई...
-
२०७९ बैशाख ६, मंगलबार
अफगानिस्तानको विद्यालयमा विस्फोटन
अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले विस्फोटन ष्र्दौ घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । विस्फोटन छुट्टाछुट्टै दुई स्थानमा गरेको थियो जसबाट ६ जनाको मृत्यु र केही घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । काबुलको पश्चिमी क्षेत्रमा...
-
२०७९ बैशाख ६, मंगलबार
भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईंदै
सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाईंदैछ । मन्त्रालयका अनुसार राष्ट्रिय...
-
२०७९ बैशाख ६, मंगलबार
स्वास्थ्य बीमा प्रिमियम भुक्तानीको लागि खल्तीसँग साझेदारी
खल्तीले समय मै स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सकिने भरपर्दो सुविधा शुरु गरेको छ । उपभोक्ताहरूले अब खल्ती मार्फत स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्नेछन् । स्वास्थ्य बीमा बोर्ड नेपाल सरकार द्वारा सञ्चालित एक सामाजिक सुरक्षा योजना...
-
२०७९ बैशाख ६, मंगलबार
१७ वडामा एमालेबाट मचाराजाको उम्मेदवारी
स्थानीय तहको निर्वाचनको क्रममा काठमाडौं महानगरपालिका १७ वडाको वडाध्यक्षमा नेकपा (एमाले) बाट मचाराजा महर्जनले उम्मेदवारी दिने भएका छन् । १७ वडाको संस्कृति, सम्पदा, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको सर्वाङ्गिण विकासको योजनासहित आफु चुनावी मैदानमा...